Advertisement
Advertisement

जुलाइ १३ मा गौरवमय नवौं मैत्रीपूर्ण भलिबल प्रतियोगिता बागलुङ कप २०२५ आयोजना हुने

Advertisement
Advertisement

विशाल आवाज: बागलुङ समाज दक्षिण कोरियाको आयोजनामा जुलाइ १३ तारिकका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा गौरवमय नवौं मैत्रीपूर्ण भलिबल प्रतियोगिता बागलुङ कप २०२५ आयोजना हुने भएको छ।

“शारीरिक तन्दुरुस्ती राष्ट्रिय खेलकुद प्रवर्धन र आपसी सद्भावका लागि खेलकुद” भन्ने नाराका साथ दक्षिण कोरियामा सक्रिय संस्था बागलुङ समाज दक्षिण कोरियाले यहि जुलाइ १३ तारिक आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा गौरवमय नवौं मैत्रीपूर्ण भलिबल प्रतियोगिता बागलुङ कप २०२५ खेलाइने भएको हो।

“विकास! अनुशासन! गतिशीलता” भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा सहभागी हुनका लागि जुलाइ ७ तारिखका दिन बिहान ११ बजेसम्म SHARMA NARAYAN को WOORI BANK मा रहेको खाता नम्बर 1002257561936 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २५लाख र १५ लाख कोरियन वोन र सेमिफाइनल पुग्ने दुई टिमलाई ५/५ लाख कोरियन वन प्रदान गरिनेछ । यसैगरी अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख वन ट्रफी, प्रमाण पत्र प्राप्त गर्नेछ भने उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट ब्लकर ले पनि नगद ५० हजार वन सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
गौरवमय नवौं मैत्रीपूर्ण भलिबल प्रतियोगिता बागलुङ कप २०२५ सफल पार्नका लागि दक्षिण कोरियामा रहेका सम्पूर्ण भलिबल टिमहरूले समयमै टिम दर्ता गरिदिनका साथै कोरिया मा रहेका बिभिन्न संघ संस्था का प्रतिनिधि, भलिबल खेल प्रेमी खेलाडी, दर्शक हरू लगायत दक्षिण कोरिया बासि नेपाली सम्पुर्ण जनसमुदायलाई प्रतियोगितामा प्रत्यक्ष उपस्थित जनाएर प्रतियोगिता लाइ सभ्य र भब्य रुपमा सफल पार्नको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Source of Funds Declaration

InhaltWas ist eine Source of Funds Declaration und warum ist sie notwendig?Welche Dokumente werden für den Nachweis akzeptiert?Der...

Jak Mafia Casino Chroni Przed Włamaniem na Konta

Spis treści1. Weryfikacja Dwuskładnikowa (2FA): Pierwsza Linia Obrony2. Proces Weryfikacji Tożsamości (KYC)3. Szyfrowanie Danych i...

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výher

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výherJmenuji se David Novák a rád bych se s vámi podělil o své zkušenosti s...

Wycofanie środków w Legiano podczas trwania premii

Spis treściCzym są warunki obrotu bonusem?Krok po kroku: Jak wypłacić środki z aktywną promocjąCzęste problemy i ich rozwiązaniaCz...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×