विशाल आवाज: किरात राई यायोक्खा बुसान दक्षिण कोरियाले सधैँ झैँ यो बर्ष पनि यलेदोङ ५०८५ अर्थात् उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा झै यसपालि पनि जुन १ तारिख आइतबारका दिन ११ बजेदेखि बुसान को 삼락 공원 사상 मा उभौली साकेला मनाइने भएको छ।
“पहिचानको आन्दोलनमा एकता, भाषा, संस्कार र संस्कृतिको संरक्षण हाम्रो प्रतिबद्धता ” भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियाको बुसानमा पनि मनाउन लागिएको हो।
किराँत राई जातीहरुले बर्षमा उधौली र उभौली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाईने उक्त साकेला कार्यक्रमले राई जातीको मात्रै नभएर सीँगो नेपालको साँस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्ने भएको हुँदा उक्त कार्यक्रममा कोरियामा रहेका सम्पूर्णलाई उपस्थिती भई दिनुहुन आयोजकले ...
१४ जेष्ठ २०८२, मंगलवार ०५:१०१४ जेष्ठ २०८२, मंगलवार ०५:१०१४ जेष्ठ २०८२, मंगलवार ०५:१० by एलिनाNo Comments
नेपाल मगर संघ दक्षिण कोरियाले भुमे(bhoomyaa) पुजा साथै वनभोज कार्यक्रम यही आउदो जुन १४/१५ तारिखको दिन 경남 창녕군 부곡면 온천로 ५९४ 일성 콘도 मा भब्य रूपमा मनाउने भएको छ।
नेपाल मगर संघ दक्षिण कोरियाका सम्पूर्ण शाखाहरूको आयोजनामा हुने उक्त कार्यक्रमको मुख्य ब्यवस्थापन थेगु शाखाले गरेको छ ।
नेपाली बीच आपासी मेलमिलाप र भेटघाट गरि दुखसुख बाढ्ने र प्रवासमा रहेर पनि मगरहरूको परम्परा देखी चलिआएको आफ्नो भुमे पुजा संस्कृतिलाई बचाई राख्नको लागि यस कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दिक्षा मगरले जानकारी दिएका छन।
भुमे पुजा तथा वृहत पिकनिक कार्यक्रममा नेपालि साथै कोरियन परिकारको साथमा नौमती बाजा,मौलिक नृत्यहरू साथै चर्चित कलाकारहरूको प्रस्तुती रहने कुरा सांस्कृतिक संयोजक जीतन भाई श्रीसले बताएका छन।
कार्यक्रममा सहभागि हुन पुरुषका लागि १ लाख वन,महिलाका लागि ८० हजार वन र विद्यार्थीका लागि ७० हजार वन तय गर...
१४ जेष्ठ २०८२, मंगलवार ०१:१९१४ जेष्ठ २०८२, मंगलवार ०१:१९१४ जेष्ठ २०८२, मंगलवार ०१:१९ by एलिनाNo Comments
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आर्थिक लाभको संकेत। बोली मार्फत काम बन्न सक्छ। परिवारप्रति आकर्षण बढ्छ। खर्चमा विवेक अपनाउनु जरुरी।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
उत्कृष्ट दिन। आत्मविश्वास बढ्नेछ। मानसिक सन्तुलन राम्रो हुनेछ। सौन्दर्य, भोजन, र विश्राममा रुचि बढ्नेछ। नयाँ सुरुवातको लागि अनुकूल समय।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
थकान, खर्च, वा यात्रा योग। अलिक भावुकता र मन कमजोर हुन सक्छ। ध्यान वा ध्यानात्मक क्रियाकलापमा लाग्दा राम्रो।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लाभको संकेत। साथीसंगी र सामाजिक सञ्जालबाट सहयोग मिल्नेछ। इच्छाहरु पुरा हुने योग।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पेशा, प्रतिष्ठा र कामप्रति केन्द्रित। नयाँ जिम्मेवारी वा सफलताको योग। सार्वजनिक क्षेत्रबाट सम्मान पाउने दिन।
कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
भाग्य चम्किने दिन। यात्रा, गुरुजन वा धर्मप्र...