Advertisement
Advertisement

Day: १० जेष्ठ २०८२, शुक्रबार ०९:५६

कोरियामा ‘नेपालका उपकुलपतिहरूसँग शैक्षिक अन्तरक्रिया’, नेपाली शैक्षिक समुदायका लागि दुर्लभ अवसर कार्यक्रम गर्दै सोनसिक

कोरियामा ‘नेपालका उपकुलपतिहरूसँग शैक्षिक अन्तरक्रिया’, नेपाली शैक्षिक समुदायका लागि दुर्लभ अवसर कार्यक्रम गर्दै सोनसिक

जानकारी, भर्खरै, समाचार
  सउल, दक्षिण कोरिया:दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थी, शोधकर्ता, प्राध्यापक तथा शैक्षिक पेशामा संलग्न सम्पूर्ण बौद्धिक वर्गका लागि एक दुर्लभ अवसरका रूपमा नेपालका चार विश्वविद्यालयका उपकुलपतिहरूसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम यही आइतवार (मे २५) सउलमा आयोजना हुने भएको छ। Society of Nepalese Students in Korea (SONSIK) को आयोजनामा हुने उक्त कार्यक्रम “Bridging Academic Horizons: Interaction with Vice Chancellors from Nepal” शीर्षकमा हुने बताइएको छ। कार्यक्रम सउलको 종로구 स्थित 창신길 ५१ मा दिउँसो १ बजे प्रारम्भ भई ४ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन्। कार्यक्रममा नेपालका चार प्रमुख विश्वविद्यालयका उपकुलपतिहरू — पूर्वाञ्चल विश्वविद्यालयका प्रा. डा. बिजु कुमार थापालिया, सुदूरपश्चिम विश्वविद्यालयका प्रा. डा. हेमराज पन्त, मध्यपश्चिम विश्वविद्यालयका प्रा. डा. ध्रुव कुमार गौतम त...
ONF कोरियाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सँग भेटघाट तथा चियापान कार्यक्रम गर्दै

ONF कोरियाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सँग भेटघाट तथा चियापान कार्यक्रम गर्दै

जानकारी, भर्खरै, समाचार
विशाल आवाज: नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको दक्षिण कोरिया भ्रमणको अवसरमा जुन १ तारिखमा नेपाली समुदायसँग भेटघाट तथा चियापान कार्यक्रम आयोजना गर्नेभएको छ। मे २७ देखि मे ३० सम्म हुने १५ औँ सुवन आइटिएस एसिया-प्यासिफिक फोरम २०२५ मा भाग लिनका लागि दक्षिण कोरिया पुग्नुहुने नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको दक्षिण कोरिया भ्रमणको अवसरमा कोरियामा रहेको एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले मन्त्रीज्यूसँग भेटघाट तथा चियापान कार्यक्रम आयोजना गरेको हो।   जुन १ तारिख आइतबारका दिन ठिक १२ बजे सउल स्थित 서울 종로구 창신길 51,종로중 앙세마을 금고 5th floor मा आयोजना हुने कार्यक्रममा कोरियावासी सम्पूर्ण महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत ...
आजको राशिफल: २०८२ जेठ ९ गते शुक्रबार

आजको राशिफल: २०८२ जेठ ९ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रिणले सताउन सक्दछ, हानी नोक्सानी हुने समय छ । आम्दानी नहुदा चिन्ता बड्न सक्ला । आलश्य पैदा हुनेछ । शारिरिक स्फुर्ती नहुदा मानसिक अशान्ती पनि हुन सक्दछ । सचेत रहनुहोला बटुकभैरवको स्मरण गरि कार्यको आरम्भ गर्नुहोला । नकारात्मक फलबाट बचिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानिका श्रोतहरु फेला पर्नेछन । भौतिक प्रगती होला मनमा रहेका अभिलाषाहरु पुर्ति हुनेछन । घरमा माङ्गलिक कार्य हुनेछ । बाहन सुख पनि हुने योग रहेको छ । भगवान दत्तात्रयको स्मरण गरेर कार्यको आरम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) गरेका कामहरुबाट अधिक लाभ प्राप्त हुनेछ । राज्यसँग सम्भन्धित कार्यहरु अगाडि बढ्नेछन । विभिन्न पद प्रतिष्ठा प्राप्त हुनेछ। पितृसुखको योग रहेको छ । सरकारी छेत्रका कामहरु बन्नेछन । लक्ष्मी माताको दर्शन गरेर दैनिक कार्यको आरम्भ ...