Advertisement
Advertisement

Day: २० चैत्र २०८१, बिहीबार ०५:४१

सियोलमा महाभियोगको निर्णय अघिको सुरक्षा सतर्कता: कोरियामा बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह/ नेपाल राजदुतावास समेत बन्द हुने

सियोलमा महाभियोगको निर्णय अघिको सुरक्षा सतर्कता: कोरियामा बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह/ नेपाल राजदुतावास समेत बन्द हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सियोल, अप्रिल २, २०२५ — सियोल महानगर सरकारले राष्ट्रपति युन सुक योलको महाभियोग सम्बन्धी संवैधानिक अदालतको निर्णय सार्वजनिक हुनुअघि कडा सुरक्षा सतर्कता अपनाएको छ। कोरियामा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई यस सन्दर्भमा सावधानी अपनाउन र भिडभाड क्षेत्रबाट टाढा रहन विशेष आग्रह गरिन्छ । निर्णय यही शुक्रबार, अप्रिल ४, बिहान ११:०० बजे सार्वजनिक गरिने भएकाले सियोलको जोंगनो-गु र जुंग-गु जिल्लाहरूलाई ‘विशेष अपराध निवारण क्षेत्र’ घोषित गरिएको छ। अदालत वरपरको क्षेत्रको यातायातमा कडाइ गरिनेछ भने नजिकका दरबार, संग्रहालय, विद्यालयहरू अस्थायी रूपमा बन्द गरिनेछन्। त्यसैगरी, सबवे लाइन ३ अन्तर्गतको अङ्गुक स्टेशनको सेवा बन्द गरिनेछ र अन्य नजिकका सबवे स्टेशनहरू पनि स्थिति अनुसार बाइपास गरिन सक्ने सियोल महानगर सरकारले जनाएको छ। शुक्रबारदेखि आइतबारसम्म सहरभरि भिडभाड, ट्राफिक र सम्भावित प्रदर्शन हुने भ...
आजको राशिफल: २०८१ चैत २१गते बिहीबार

आजको राशिफल: २०८१ चैत २१गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष आर्थिक लाभ प्राप्त हुने योग रहेको छ । मनले चाहेको फलहरु पनि प्राप्त हुनेछन । मन प्रसन्न रहनेछ । सुर्यनारायणको दर्शन गरेर कार्यारम्भ गर्नुहोला । अधिक फल प्राप्त हुनेछ । बृष शरिरमा एक किसिमको स्फुर्ती बढ्नेछ । रोगहरु ब्यदा हटेर जानेछन । मनमा हर्ष र उमङ छाउने भएकाले आजको दिन उत्साहपुर्ण तवरबाट बित्नेछ ।भगवान पशुपतिनाथको दर्शन गरेर कार्यारम्भ गर्नुहोला । सुभ फल मिल्ने छ मिथुन स्वास्थ समस्या देखिन सक्छ ख्याल गर्नुहोला । आज काम कार्य कठिनाइ हरु आइपर्लान । लक्ष्मी माता लाई दर्शन गरेर कार्यको आरम्भ गर्नुहोला दिन राम्रो हुनेछ । कर्कट आम्दानी बढिरहने योग छ । मन प्रफुल्ल रहनेछ । साथीभाइको सरसल्लाहले कामहरु बन्नेछन । चिताएको पूरा हुनेछ । धार्मिक कार्यमा सरिक हुने योग रहेको छ । सप्तरिषीहरुको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ । सिंह आज गरेका कामबाट आत्म...