Advertisement
Advertisement

आजको राशिफल: २०८१ चैत २१गते बिहीबार

Advertisement
Advertisement

मेष

आर्थिक लाभ प्राप्त हुने योग रहेको छ । मनले चाहेको फलहरु पनि प्राप्त हुनेछन । मन प्रसन्न रहनेछ । सुर्यनारायणको दर्शन गरेर कार्यारम्भ गर्नुहोला । अधिक फल प्राप्त हुनेछ ।

बृष

शरिरमा एक किसिमको स्फुर्ती बढ्नेछ । रोगहरु ब्यदा हटेर जानेछन । मनमा हर्ष र उमङ छाउने भएकाले आजको दिन उत्साहपुर्ण तवरबाट बित्नेछ ।भगवान पशुपतिनाथको दर्शन गरेर कार्यारम्भ गर्नुहोला । सुभ फल मिल्ने छ

मिथुन

स्वास्थ समस्या देखिन सक्छ ख्याल गर्नुहोला । आज काम कार्य कठिनाइ हरु आइपर्लान । लक्ष्मी माता लाई दर्शन गरेर कार्यको आरम्भ गर्नुहोला दिन राम्रो हुनेछ ।

कर्कट

आम्दानी बढिरहने योग छ । मन प्रफुल्ल रहनेछ । साथीभाइको सरसल्लाहले कामहरु बन्नेछन । चिताएको पूरा हुनेछ । धार्मिक कार्यमा सरिक हुने योग रहेको छ । सप्तरिषीहरुको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

सिंह

आज गरेका कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । कार्यशैली मजबुत हुनुका साथसाथै पारिवारिक मेलमिलापको समय पनि छ । भगवान गणेशको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

कन्या

धर्मकर्ममा मन जानेछ । घरमा माङ्गलिक कार्य हुने समय रहेको छ । कतै माङ्गलिक कार्यमा सरिक हुने अवसर जुट्नेछ । शैक्षिक छेत्र मा सफलता को योग रहेको छ । भगवान लक्ष्मीनारायणको दर्शन गरेर कार्यारम्भ गर्दा अधिक फल प्राप्त हुनेछ ।

तुला

यात्रा गर्दा ध्यान दिनुहोला । शारीरिक एबम मानसिक तनाब ले सताउला । चोटपटको भए पनि रहेको छ । सचेत रहनुहोला । भगवान बटुक भैरवको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अनिष्ट हटेर जानेछ ।

बृश्चिक

शत्रुहरु मित्र बनेर सहयोग गर्न तत्पर हुनेछन ।। आजको दिन प्रेमिल रहनेछ । पतिपत्नीमा प्रेमको स्तर बढेर जानेछ । भगवान राधाकृष्णको चरणकमलको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

धनु

रिणको भार कमहुने योग रहेको छ । रोगव्याधी हटेर जानेछ ।। कृषि कार्यमा मन जानेछ ।। भगवती देविको दर्शन गरेर कार्यारम्भ गर्दा अधिक फल प्राप्त हुनेछ ।

मकर

शिक्षामा सफलता भाग्यमा बढोत्तरी हुने समय रहेको छ । सन्तानबाट सुख मिल्नेछ । सन्तान प्राप्तिको योग पनि रहेको छ ।। आज पारिवारिक रमझम रहला । देवराज इन्द्रको स्मरण गरेर कार्यारम्भ गर्नुहोला । दिन मजबुत रहनेछ ।

कुम्भ

पारिवारिक बेमेल हुने देखिन्छ । मन अशान्त रहला । सोचेको कुरा प्राप्त नहुदा मन दुख्नेछ । छालासम्बन्धी रोगले सताउला । मातृसुखको कमि महसुस हुनेछ । गौरी आदि १६ मातृकाको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।

मीन

पराक्रम बढ्नुका साथसाथै मनमा उत्साह छाउनेछ । पारिवारिक सुखको अनुभुती प्राल्त होला । मनमा अध्यात्मिक शान्तिको आभास हुनेछ । पिङ्गला आदि योगिनीहरुको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×