नेपालीलाई सबैभन्दा धेरै केहि कुरा थाहा छ भने त्यो राजनीति हो । बहुसंख्यक नेपालीले राजनीति भनेर बुझेको सवाल नै वाद, तन्त्र, पार्टी, जात, वर्ग, धर्म र व्यक्ति विशेषको समर्थन वा विरोध, जिन्दावाद वा मुर्दावाद, तर्क वा कुतर्क, आलोचना वा प्रशंसा मात्रै हो । नेपाली राजनैतिक समाजमा कि भगवान छ, कि राक्षस मात्र छ, साधारण मानव रुपी नेतृत्व भनेको असम्भव कुरा हो भन्ने भ्रम राजनीति गर्नेहरुले समाजलाई बुझाएका छन् अनि बहुसंख्यक नेपालीको बुझ्न सक्ने क्षमता यो भन्दा माथि उठ्न सकेको छैन । राजनीतिमा निष्ठा र नैतिकता अनि नागरिकमा चेतना र मानवीय विवेक प्रयोग गर्न सक्ने सामाजिक पारदर्शिता हुनुपर्छ तब मात्र सेवामुलक राजनीति गर्ने नेतृत्वको उदय हुन्छ । मुलुक आधुनिक, विकसित र चेतनशील भएर उदाँउन आफ्नो भागमा परेको जिम्मेवारी निर्वाह सबैले अनुशासित भएर गर्नुपर्छ । बिडम्वना हाम्रो देशको परिवेशमा प्रायः सबैलाई आफ्नो काम...
१४ चैत्र २०८१, शुक्रबार ०१:५९१४ चैत्र २०८१, शुक्रबार ०१:५९१४ चैत्र २०८१, शुक्रबार ०१:५९ by एलिनाNo Comments
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
चञ्चलता बड्ने छ,यात्रा कोयोग रहेको छ,प्रयास गरेका कार्य हरु ले सकारात्मक मोड लिने छन,आफन्त बाट धोका हुन सक्छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
समय मध्यम रहेको छ,कार्यमा केही सहजता मिल्ने छ,रोजगारिका क्षेत्र बाट लाभ मिल्ने छ,पारिवारिक तनाब ले पीडा दिने समय छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
मन मा प्रसन्नता र उत्साह बड्ने छ,सकारात्मक उर्जा बड्ने छ,सोचेका कार्यहरु ले पूर्णता पाउने छन,मनोरञ्जन का कार्य मा सहभागी हुने अवसर मिल्ने छ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
दामपत्य जीवन सुखद रहने छ,सामाजिक कार्य बाट मान सम्मान बड्ने छ,सोचेका कार्यले पूर्णता पाउने छ,धन खर्च बड्ने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
चोट लाग्न सक्ने समय छ,सोचेका कार्यमा ब्यवधान हुने छ, ब्यर्थ को यात्रा गर्नु पर्ने हुन सक्छ,आत्मबल कम्जोर रहनाले काम मा ब्यवधान आउने छ।
कन...