Advertisement
Advertisement

आजको राशिफल: २०८१ चैत १५ गते शुक्रबार

Advertisement
Advertisement

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

चञ्चलता बड्ने छ,यात्रा कोयोग रहेको छ,प्रयास गरेका कार्य हरु ले सकारात्मक मोड लिने छन,आफन्त बाट धोका हुन सक्छ।

बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

समय मध्यम रहेको छ,कार्यमा केही सहजता मिल्ने छ,रोजगारिका क्षेत्र बाट लाभ मिल्ने छ,पारिवारिक तनाब ले पीडा दिने समय छ। 

मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)

मन मा प्रसन्नता र उत्साह बड्ने छ,सकारात्मक उर्जा बड्ने छ,सोचेका कार्यहरु ले पूर्णता पाउने छन,मनोरञ्जन का कार्य मा सहभागी हुने अवसर मिल्ने छ।

कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

दामपत्य जीवन सुखद रहने छ,सामाजिक कार्य बाट मान सम्मान बड्ने छ,सोचेका कार्यले पूर्णता पाउने छ,धन खर्च बड्ने छ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

चोट लाग्न सक्ने समय छ,सोचेका कार्यमा ब्यवधान हुने छ, ब्यर्थ को यात्रा गर्नु पर्ने हुन सक्छ,आत्मबल कम्जोर रहनाले काम मा ब्यवधान आउने छ।

कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)

आकस्मिक धन लाभ हुने छ,सोचेका काम सफल बन्ने समय छ,धार्मिक कार्य मा मन लाग्ने छ,सामाजिक प्रतिष्ठा बड्ने छ।

तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)

पारिवारिक मनोञ्जन मा समय ब्यतित हुने छ,ब्यवासाय बाट लाभ मिल्ने छ,आर्थिक समस्या सुल्झिने छ,काम गर्ने उत्साह वृद्धि हुने छ।

बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)

अग्रज बाट सहयोग मिल्ने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,आय आर्जन का माध्यम सहज बन्ने छन,बौद्धिकता मा वृद्धि हुने छ।

धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)

मानसिक तनाब बड्ने छ,आर्थिक समस्या ले सताउने छ,नसोचेको धन खर्च हुने छ,वाद विवाद हुन सक्छ।

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,)

मान सम्मान बड्ने छ,साथी सङ्गी सङ्ग मनोरञ्जन मा सहभागी हुने अवसर मिल्ने छ,ब्यवसाय बाट लाभ मिल्ने छ,अग्रज हरुबाट सहयोग मिल्ने छ।

कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)

बोलिको प्रभाव बड्ने छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,धन प्राप्त हुने छ,नजिक को ब्यक्ती बाट सहयोग मिल्ने छ

मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)

परिश्रम अनुरूप सफलता मिल्ने छ,सारिरिक आलस्यता बड्ने छ,कठिन परिश्रम गर्नु पर्ने समय छ,सन्तान बाट खुसी मिल्ने समय छ।

तपाईंको दिन शुभ रहोस्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×