Advertisement
Advertisement

Day: २ माघ २०८१, बुधबार ०९:४४

जनवरी १९ मा कोरियाको दोंगदेमुनमा शेयर बजारबारे एक दिने प्रशिक्षण गोष्ठी हुदै

जनवरी १९ मा कोरियाको दोंगदेमुनमा शेयर बजारबारे एक दिने प्रशिक्षण गोष्ठी हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिणकोरियाको राजधानी सउलस्थित दोंगदेमुनमा शेयर सम्बन्धि कार्यक्रम हुने भएको छ । Fonemoney रेमिटयान्स र Sunrise Bank अनि L S Capital को सहकार्यमा जनवरी १९ तारिख आईतबार सो शेयर सम्बन्धि जानकारीमुलक कार्यक्रम हुन थालेको हो । सो अवसरमा विदेशमा बस्ने नेपालीका लागि आरक्षित तथा प्राथमिक शेयर , SIP, Mutual Fund तथा Secondary Market बारेमा जानकारी दिने बताइएको छ । दिउसो ३ बजेदेखी ४:३० बजे सम्म हुने कार्यक्रममा सहभागि हुन ईच्छुकहरुले फोनमनीको कार्यलयको नम्बर 02-525-1900 मा सम्पर्क गरि आफ्नो सिट निश्चित गर्न आयोजकले जानकारी गराईएको छ ।...
दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति पक्राउ

दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति पक्राउ

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, समाचार
दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको हो।  स्थानीय समय अनुसार बिहान १० बजेर ३३ मिनेट जाँदा उनलाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन्। यससँगै उनी पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बनेका छन्। यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा यून सुकलाई पक्रिने प्रयास गरेका थिए । अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीले उनलाई पक्राउ गरेका हुन् ।  गत डिसेम्बरमा सैन्य शासन लागू गर्ने प्रयास गरेसँगै यून सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ ।  पक्राउको क्रममा यूनको आधिकारिक निवासबाहिर समर्थक र आलोचक दुवैको भीड देखिएको थियो । प्रहरीले समेत एक हजार बढी अधिकारीहरू तैनाथ गरेको थियो ।  समर्थकहरूले उनको नाम ल...
आजको राशिफलः २०८१ माघ २ गते बुधबार

आजको राशिफलः २०८१ माघ २ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। लक्ष्य पहिल्याउन सकिनेछ। पुरानो रोगबाट मुक्ति ...