विशाल आवाज:दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था बागलुङ समाज दक्षिण कोरियाको ११औ अधिवेशन सुवनमा सम्पन्न भएको छ।
आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित कामना हलमा सम्पन्न भएको अधिवेशनबाट नेपालीको नेतृत्वमा १८ सदस्य कार्यसमिति चयन गरिएको छ।
“प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता आपत्कालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भने मुल नारा लिएर सन् २००१ मा कोरियामा रहेका बाग्लुङ्गे हरु मिलेर स्थापना भएको समाजले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा सहयोग गर्दै आइरहेको छ।संस्थाले आफ्नो एघारौँ अधिवेशनको समारोहको अवसरमा दक्षिण कोरियामा विभिन्न सामाजिक कार्यमा योगदान पुर्याउने समाजलगायत व्यक्तित्वहरूलाई सम्मानसमेत गरेको थियो।
आज सम्पन्न बाग्लुङ समाज दक्षिण कोरियाको ११ औँ अधिवेशनबाट नवनिर्...
२३ मंसिर २०८१, आईतवार ०२:१४२३ मंसिर २०८१, आईतवार ०२:१४२३ मंसिर २०८१, आईतवार ०२:१४ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। यात्राको प्रक्रियामा समय बित्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। तापनि व्यवहारमा शुभचिन्तकहरूको साथ दिनेछन्। दिउँसोदेखि भने काम देखाएर पनि प्रभाव जमाउन मुस्किल पर्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। सम्पादित कामबाट लाभांश मिल्नेछ। तर अरूले दाबी–विरोध गर्न सक्छन्।
कर...