Advertisement
Advertisement

Day: २० मंसिर २०८१, बिहीबार ११:२६

१० हजार वनमै खिम्जेमा हेर्न पाउने भयो ‘ह्रस्व दीर्घ’

१० हजार वनमै खिम्जेमा हेर्न पाउने भयो ‘ह्रस्व दीर्घ’

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: गत कात्तिक ३० गतेबाट विश्वभर प्रदर्शनमा आएको नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियाको खिम्जेमा पनि डिसेम्बर ७ र ८ तारिख प्रदर्शन हुने भएको छ। नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ हिमालयन रेस्टुरेन्टले खिम्जे स्थित 전북 김제시 거산동 1062-6 2 층 मा डिसेम्बर ७ र ८ तारिख शनिबार र आइतबारका दिन साझ ७ बजे प्रदर्शन गर्ने भएको हो। खिम्जेमा आवास गृह स्थापनार्थ प्रदर्शन हुने फिल्म हेर्न दर्शकले मात्र १० हजार कोरियन वन तिर्नुपर्ने आयोजकले जनाएको छ। टिकट बुकिङको लागि NH BANK मा रहेको खाता नम्बर 3510755904513 मा १० हजार कोरियन वन जम्मा गर्नुपर्ने बताउँदै आयोजकले मनोरञ्जनका साथै सामाजिक कार्यमा सहभागी हुन खिम्जे वरपर हुने सम्पूर्ण नेपालीलाई उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेको छ। ‘स्टारकास्ट’कै कारण ठूल...
आजको राशिफलः २०८१ मङ्सिर २० गते बिहीबार

आजको राशिफलः २०८१ मङ्सिर २० गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। सामाजिक काममा अवसर पाइनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुन सक्छ। अर्थ अभाव रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ...