Advertisement
Advertisement

Day: ७ कार्तिक २०८१, बुधबार १४:१०

छङ्ऊपको को सुविधा सम्पन्न हल सिजिभिमा दुइ दिन प्रदर्शन हुदै ‘१२ गाउँ’

छङ्ऊपको को सुविधा सम्पन्न हल सिजिभिमा दुइ दिन प्रदर्शन हुदै ‘१२ गाउँ’

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको छङ्उपमा रहेको सुविधा सम्पन्न सिजिभि हलमा पनि नोभेम्बर २ र ३ तारिख गरि दुई दिन प्रदर्शन हुने भएको छ। नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको छङ्उपमा पनि शुभ दीपावली तथा तिहारको पावन अवसर पारि छङ्ऊप नेपाली एकता समाज र JNFC को संयुक्त आयोजनामा प्रदर्शन हुने भएको हो। 전북특별자치도 정읍시 중앙 1길 1 수성동 छङ्उपमा रहेको सुविधा सम्पन्न सिजिभि हलमा पहिलो सो नोभेम्बर २ तारिख शनिबारका दिन राति ८ बजे देखि र दोस्रो सो नोभेम्बर ३ तारिख आइतबारका दिन दिउँसो २ बजेदेखि प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप ३०००० वन दिनुपर्ने आयोजकले जनाएको छ। छङ्ऊपमा विभिन्न कार्यक्रमहरू गरिसकेको संस्थाले आफ्नो स्थ...
जेजुदोको मेगा बक्समा नोभेम्बर २ मा प्रदर्शन हुदै ‘१२ गाउँ’, टिकट बुकिङ खुल्ला

जेजुदोको मेगा बक्समा नोभेम्बर २ मा प्रदर्शन हुदै ‘१२ गाउँ’, टिकट बुकिङ खुल्ला

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको जेजुदोको मेगा बक्समा पनि नोभेम्बर २ तारिख शनिबारका दिन साँझ ७ बजे प्रदर्शन हुने भएको छ। नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको जेजुदोमा पनि शुभ दीपावली तथा तिहारको पावन अवसर पारि जेजु नेपाल कमिटी,जेजुदोले प्रदर्शन गर्ने भएको हो। जेजुदो स्थित 제주 제주시 구산로 4 1중 (메가박스 제주아라) मा नोभेम्बर २ तारिख शनिबारका दिन साँझ ७ बजे देखि प्रदर्शन हुने चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २५००० वन दिनुपर्ने आयोजकले जनाएको छ। २०२४ अक्टोबर १ तारिख भन्दा पछि भर्खरै नेपालबाट कोरिया प्रवेश गर्नुभएका जो कोहीलाई निःशुल्क रुपमा चलचित्र देखाइने र १० जना भन्दा बढीको समूहमा आउनुहुनेलाई एउटा टिकट निःशुल्क दिने व्यवस्था गरिएको “१२...
गजेदोमा नोभेम्बर २ मा प्रदर्शन हुदै ‘१२ गाउँ’

गजेदोमा नोभेम्बर २ मा प्रदर्शन हुदै ‘१२ गाउँ’

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:  हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल  अभिनेता विराज भट्ट निर्देशित  ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको गजेदोमा पनि नोभेम्बर २ तारिख शनिबारका दिन साँझ ७ बजे प्रदर्शन हुने भएको छ। नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको गजेदोमा पनि शुभ दीपावली तथा तिहारको पावन अवसर पारि हान्वा ओसन नेपाली एकता समाज दक्षिण कोरियाले प्रदर्शन गर्ने भएको हो।  हान्वा ओसनमा कार्यरत नेपालीहरूले गजेदो स्थित गजे थेहाक्यो (거제시 마전1길 91-거제 대학교 정보관D104호) मा नोभेम्बर २ तारिख शनिबारका दिन साँझ ७ बजे देखि “अशक्त, अनाथ तथा विपन्न वर्ग लक्षित शैक्षिक सहयोगार्थ” चलचित्र  ‘१२ गाउँ’ गजेदोमा प्रदर्शन गर्न लागेको हो। लुम्बिनी रेस्टुरेन्ट एण्ड बार अगाडि बाट हल सम्म जान र फर्कनको लागि बसको समेत व्यवस्था गरेको ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २...
कोरिया जाने कामदारले खुला बजारबाट हवाइ टिकट खरिद गर्न पाउनुपर्ने माग गर्दै रिट दायर

कोरिया जाने कामदारले खुला बजारबाट हवाइ टिकट खरिद गर्न पाउनुपर्ने माग गर्दै रिट दायर

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरिया जाने कामदारले खुला बजारबाट हवाइटिकट खरिद गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको छ । रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया जाने कामदारले युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिबाट टिकट लिनुपर्दछ । इपीएस शाखाले उक्त ट्राभल्ससँग सम्झौता गरेकाले कामदारले अन्यत्रबाट टिकट खरिद गर्न नपाउने वाध्यात्मक व्यवस्था छ । कामका लागि कोरिया जाँदा पहिलोपटक कोरियन एयरलाइन्सको टिकट अनिवार्य खरिद गर्नुपर्दछ । स्वेच्छिक तवरले हवाई टिकट खरिद गर्न पाउने अधिकारबाट युवाहरुलाई वञ्चित गरिएको रिट निवेदनमा उल्लेख गरिएको छ । खुला बजारबाट टिकट खरिद गरी कोरिया जान रोक लगाउने गरी कुनै निर्णय, आदेश, पत्राचार, सम्झौता आदि भएका छन् भने ती निर्णयहरु समेत उत्प्रेषणको आदेशले बदर गर्न रिटमा माग गरिएको छ । इपीएस र युनिभर्सल ट्राभल्सबीच भएको सम्झौताले हवाई टिकटमा एकाधिकार भएकाले उक्...
सय दिनमा गर्छु भनेको ७० प्रतिशत काम गरेको प्रधानमन्त्री ओलीको दाबी

सय दिनमा गर्छु भनेको ७० प्रतिशत काम गरेको प्रधानमन्त्री ओलीको दाबी

Breaking News, जानकारी, भर्खरै, समाचार
  प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न विपत्तिका बाबजुद पनि वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको दाबी गरेका छन्। वर्तमान सरकार जनताको विश्वासले गठन भएको उनको दाबी थियो। प्रधानमन्त्री र मन्त्रीहरुबीचको कार्य सम्पादन  सम्झौता अनुसार सय दिनमा गर्छु भनेको ७०% काम भएको र प्राकृतिक विपद्का कारण ३० प्रतिशत काम गर्न नसकेको उनले दाबी गरे। आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धि सार्वजनिक गर्दै उनले पहिलो सय दिनमा कुन–कुन मन्त्रालयअन्तर्गत के-के काम थालेको र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोकेको उनले बताए। बाढी पहिरोका कारण दशैँ मान्न घर जान नपाउने हो कि भनेर चिन्तित नागरिकलाई सहज रुपमा घर जान र दशैँ मानेर फर्कन सरकारले तत्काल सडकको मर्मत गरेर सम्भव बनाएको दाबी गरे।...
आजको राशिफलः २०८१ कात्तिक ७ गते (बुधवार)

आजको राशिफलः २०८१ कात्तिक ७ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समाजसेवामा समय व्यातित हुनेछ भने आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरीएको लगानीबाट आम्दानी हुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग सँगै बसेर समय व्यातित हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाई तथा छिमेकी सँगको सम्वन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवादमा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा मन्दि । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनु...