कमला केसी/ न्युज केन्द्रबिन्दुः पहिलो पटक हुन लागेको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडीको टोली दक्षिण कोरिया प्रस्थान गरेको छ ।
सन् २०१३ मा स्थापना भएको अन्तर्राष्ट्रिय ट्रेल रनिङ एशोसिएसनले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा नेपालका खेलाडी पनि सहभागि हुने भएका हुन् । दक्षिण कोरियामा यहि अक्टुवर २३ तारिकदेखि २७ तारिकसम्म हुने च्याम्पियनसिपमा भाग लिन जाने खेलाडीहरुमा गोपाल तामाङ लामा, मनकुमार मगर, प्रिया राई, रसिला तामाङ, तिलक सुनुवार र तिर्थ तामाङ रहेका छन् ।
नेपालवाट १० जना खेलाडी सहभागि हुने भनिएकोमा ६ जनाको मात्र भिषा लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा विश्वका २५ देशका ४ सय भन्दा बढि धावकहरुले भाग लिने अनुमान गरिएको छ ।
प्रतियोगितामा सहभागि हुने खेलाडीहरुका लागि आयोजक संस्थाले विभिन्न मापदण्डहरु तय गरेको छ । अन्तर्राष्ट्र...
६ कार्तिक २०८१, मंगलवार १२:५९६ कार्तिक २०८१, मंगलवार १२:५९६ कार्तिक २०८१, मंगलवार १२:५९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजःदक्षिण कोरियामा सक्रिय रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, दक्षिण कोरिया शाखाले नोभेम्बर २ र ३ तारिख कोरियाको विभिन्न सहरहरूमा दुइ दिने “बृहत देउसी भैलो कार्यक्रम २०८१” आयोजना गर्ने भएको छ।
नेपालीहरूको महान पर्व शुभ दीपावलीको पावन अवसर पारी “कला केन्द्र स्थापनार्थ” प्रतिष्ठानले नोभेम्बर २ तारिख शनिबारका दिन साँझ ५ बजेदेखि राती १२ बजेसम्म फेन्थेक र सुवनमा रहेका विभिन्न रेस्टुरेन्टहरूमा र यसैगरी नोभेम्बर ३ तारिख आइतबारका दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सउलमा बृहत देउसी भैलो कार्यक्रम गर्ने भएको हो।
“हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण , स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ स्थापित सस्थाले “कला केन्द्र स्थापनार्थ” आयोजित देउसी भैलो कार्यक्रममा शुभ दीपावलीको शुभकामना आदानप्रदान साथै प्रतिष्ठानको लाइभ ब्याण्डको साथमा कलाकारहरूको ब...
६ कार्तिक २०८१, मंगलवार ०२:१८६ कार्तिक २०८१, मंगलवार ०२:१८६ कार्तिक २०८१, मंगलवार ०२:१८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेम...