Advertisement
Advertisement

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, दक्षिण कोरिया शाखाले बृहत देउसी भैलो कार्यक्रम गर्दै

Advertisement
Advertisement

विशाल आवाजःदक्षिण कोरियामा सक्रिय रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, दक्षिण कोरिया शाखाले नोभेम्बर २ र ३ तारिख कोरियाको विभिन्न सहरहरूमा दुइ दिने “बृहत देउसी भैलो कार्यक्रम २०८१” आयोजना गर्ने भएको छ। 

नेपालीहरूको महान पर्व शुभ दीपावलीको पावन अवसर पारी “कला केन्द्र स्थापनार्थ” प्रतिष्ठानले नोभेम्बर २ तारिख शनिबारका दिन साँझ ५ बजेदेखि राती १२ बजेसम्म फेन्थेक र सुवनमा रहेका विभिन्न रेस्टुरेन्टहरूमा र यसैगरी नोभेम्बर ३ तारिख आइतबारका दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सउलमा बृहत देउसी भैलो कार्यक्रम गर्ने भएको हो। 

“हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण , स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ स्थापित  सस्थाले “कला केन्द्र स्थापनार्थ” आयोजित देउसी भैलो कार्यक्रममा शुभ दीपावलीको शुभकामना आदानप्रदान साथै प्रतिष्ठानको लाइभ ब्याण्डको साथमा कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

प्रवासमा रहेर पनि आफ्नो देशको मौलिकताको संरक्षण र सम्बर्द्धनमा टेवा पुग्नुको साथै नेपालीहरु विचको अपनत्वको अनुभूतिसँगै आत्मियता र भाईचारा अभिबृद्धि बढाउन आयोजित कार्यक्रमलाई लाइ सभ्य र भव्य रुपमा सफल बनाउनुहुन कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिका लागि आयोजक संस्थाले हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×