विशाल आवाज/दक्षिण कोरिया: तिहारको अवसर पारी यहि आउदो नोभेम्बर ३ तारिखका दिन ह्वासङ मा MN DREAM-11 FC ले “प्रथम ड्रीम-११ एफसी फुटसल कप ” आयोजना गर्ने भएको छ ।
नोभेम्बर ३ तारिख आइतबारका दिन ह्वासङ स्थित 경기화성시 향남읍 마곡동길 180-27 (향남읍 하길리 (616) मा हुने उक्त प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५लाख, २० लाख कोरियन वोन प्रदान गरिनेछ। अन्य विधातर्फ प्रतियोगिता अवधिभरको उत्कृष्ट गोलकिपर ,हाइ गोल स्कोरर, उत्कृष्ट खेलाडी लाइ १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार टीम दर्ता गर्न KEB HANA BANK मा रहेको DULAL MADAN को खाता नम्बर 21191068263107 मा OCTOBER 26 तारिख सम्ममा टीम दर्ता शुल्क :३,५०,००० वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ।
ह्वासङमा रहेको नेपाली समाज र फुटबल क्ल...
५ कार्तिक २०८१, सोमबार ०७:३२५ कार्तिक २०८१, सोमबार ०७:३२५ कार्तिक २०८१, सोमबार ०७:३२ by विशाल श्रेष्ठNo Comments
केशब पोखरेल:दक्षिण कोरियामा सक्रिय रहेको संस्था अर्घाखाची सम्पर्क मन्च दक्षिण कोरियाले राजधानी सौलमा नोभेम्बर २ तारिक सुपा देउराली देउसी भैलो तथा सांस्कृतिक साझ २०२४ भाग २ आयोजना गर्ने भएको छ।
नेपालीहरूको दोस्रो ठूलो चाड शुभदिपावलिको अवसरमा यही नोभेम्बर २ तारिख शनिबार साँझ दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा कार्यक्रम हुने भएको हो।
मञ्चले आयोजना गर्नलागेको सुपा देउराली देउसी भैलो तथा सांस्कृतिक साँझमा कोरियामा रहनुभएका नेपाली जोसुकैले उपस्थित जनाउन सकिने आयोजक टिमले जनाएको छ। कार्यक्रममा तिहारमा बनाईने विशेष परिकारहरु पनि बनाइने छ । कार्यक्रममा स्थानीय कलाकारहरूको उपस्थितिमा कला संस्कृति र मौलिकतालाई जगेर्ना गर्ने हेतुले मौलिक देउसी भैलो सङ्गै अन्य मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम हरु पनि प्रस्तुत गरिने अर्घाखाँची सम्पर्क मञ्चका कार्यबाहक अध्यक्ष बाबुराम पोखरेलले जानकारि द...
५ कार्तिक २०८१, सोमबार ०२:१९५ कार्तिक २०८१, सोमबार ०२:१९५ कार्तिक २०८१, सोमबार ०२:१९ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धिमुलक कामहरु गर्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सामाजिक कामहरु समयमा गर्न सकिने हुदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,...