विशाल आवाज: नेपालीहरूको महान पर्व बडा दशैंको अवसर पारी गण्डकी प्रदेश समाज दक्षिण कोरियाले दक्षिण कोरियाको सुवनमा रहेको कामना सभा हलमा अक्टोबर १२ तारिख शनिबार बेलुकी ७ बजे टिका जमरा ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
परदेशमा रहेपनि घरदेशको संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी एक आपसमा माया, सद्भाव बढाएर भाईचारा कायम राख्नुको साथै स्वदेशको पारिवारिक झल्को मेटाउने उद्देश्यले गण्डकी प्रदेश समाज दक्षिण कोरियाको आयोजना र प्रदेश समाज अन्तर्गत रहेका ११ जिल्लाहरूको समन्वयमा बडा दशैंको अवसरमा भेटघाट, टिकाजमरा ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको हो। कार्यक्रममा टिका जमरा ग्रहण गरी नेपाली परिकारका साथमा नेपाली पन्चेबाजाको प्रस्तुतिसँगै रम्न पाउने आयोजकले जनाएको छ।
प्रवासमा रहेर पनि आफ्नो देशको मौलिकताको संरक्षण र सम्बर्द्धनमा टेवा पुग्नुको साथै ...
२१ आश्विन २०८१, सोमबार १२:१८२१ आश्विन २०८१, सोमबार १२:१८२१ आश्विन २०८१, सोमबार १२:१८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:यस वर्षको प्रतिक्षित नेपाली चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियाको जिन्छनको मेगाबक्समा पनि अक्टोबर १२ तारिख प्रदर्शन हुने भएको छ।
नेपालमा दशैँको फूलपातीमा प्रदर्शन तयारीमा रहेको दीपाश्री निरौला निर्देशित चलचित्र “छक्का पञ्जा ५” इवल समाज, दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसरमा आपतकालीन राहतकोष सहयोगार्थ अक्टोबर १२ तारिख शनिबारका दिन बेलुकी ७:३० बजे जिन्छनको मेगाबक्समा प्रदर्शन गर्ने भएको हो। 충청북도 진천군 진천터미널 3층 영화관 को मेगाबक्समा प्रदर्शन हुने “छक्का पञ्जा ५” को प्रवेश शुल्क २५००० वन तोकिएको छ। चलचित्रको अग्रिम बुकिङको लागि भने पोस्टरमा दिइएको आयोजकको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुने आयोजकले जनाएको छ।
इवल समाज, दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसरमा कोरियाको जिन्छन्मा प्रदर्शन गर्न लागेको चलचित्र “छक्का पञ्जा ५” हेर्न उपस्थित भइदिनुहुन जिन्छन क्षेत्रको ...
२१ आश्विन २०८१, सोमबार ०२:३९२१ आश्विन २०८१, सोमबार ०२:३९२१ आश्विन २०८१, सोमबार ०२:३९ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाहुने तथ...
२१ आश्विन २०८१, सोमबार ०२:२७२१ आश्विन २०८१, सोमबार ०२:२७२१ आश्विन २०८१, सोमबार ०२:२७ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको सौलमा भएको नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाको आठौं राष्ट्रिय अधिवेशन बाट अध्यक्षमा भोजपुरका अन्जन कुलुङ राई सर्वसम्मत निर्वाचित भएका छन।
दक्षिण कोरियाको राजधानी सउलमा आइतबारका दिन निक नेपाल ट्राभलको सभाहलमा सम्पन्न आठौं राष्ट्रिय अधिवेशनको बन्द सत्रबाट राईलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रवासी नेपाली मञ्चका पूर्वएशिया र ओसियाना इञ्चार्ज डा. सुर्य पाठक अध्यक्ष र प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष सन्जय थापा अनी प्रवासी नेपाली मन्च कोरिया सल्लाहकार यज्ञराज सुबेदी सदस्यहरु रहेको निर्वाचन मण्डलको टोलिले लगभग मध्यराती अन्जन कुलुङ राई को नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेका हुन। अधिवेशनबाट उपाध्यक्षमा नवराज तिमिल्सिना, सचिवमा देवेन राई र उपसचिवमा मणिराम गौतमलाई चयन गरेको छ । यसैगरी स...