Advertisement
Advertisement

“छक्का पञ्जा ५” अक्टोबर १२ तारिख जिन्छनको मेगाबक्समा प्रदर्शन हुँदै

Advertisement
Advertisement

विशाल आवाज:यस वर्षको प्रतिक्षित नेपाली चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियाको‌ जिन्छनको मेगाबक्समा पनि अक्टोबर १२ तारिख प्रदर्शन हुने भएको छ।

नेपालमा दशैँको फूलपातीमा प्रदर्शन तयारीमा रहेको दीपाश्री निरौला निर्देशित चलचित्र “छक्का पञ्जा ५” इवल समाज, दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसरमा आपतकालीन राहतकोष सहयोगार्थ अक्टोबर १२ तारिख शनिबारका दिन बेलुकी ७:३० बजे जिन्छनको मेगाबक्समा प्रदर्शन गर्ने भएको हो। 충청북도 진천군 진천터미널 3층 영화관 को मेगाबक्समा प्रदर्शन हुने “छक्का पञ्जा ५” को प्रवेश शुल्क २५००० वन तोकिएको छ। चलचित्रको अग्रिम बुकिङको लागि भने पोस्टरमा दिइएको आयोजकको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुने आयोजकले जनाएको छ।

इवल समाज, दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसरमा कोरियाको जिन्छन्मा प्रदर्शन गर्न लागेको चलचित्र “छक्का पञ्जा ५” हेर्न उपस्थित भइदिनुहुन जिन्छन क्षेत्रको आसपास रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि आयोजकले निमन्त्रणा समेत गरेको छ।

आमा सरस्वती मूभिज र आइएमइको ब्यानरमा निर्माण भएको फिल्ममा माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा छन् भने दीपकराज गिरी,वर्षा शिवाकोटी, केदार घिमिरे (माग्ने बुढा), राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा,उत्तम केसी, दमन रुपाखेती, निर्मल शर्मा लगायत कलाकारको मुख्य भूमिका रहेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×