Advertisement
Advertisement

प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षमा अन्जन कुलुङ राई सर्वसम्मत

Advertisement
Advertisement

दक्षिण कोरियाको सौलमा भएको नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाको आठौं राष्ट्रिय अधिवेशन बाट अध्यक्षमा भोजपुरका अन्जन कुलुङ राई सर्वसम्मत निर्वाचित भएका छन।

नव निर्वाचित अध्यक्ष अन्जन कुलुङ राइ
नव निर्वाचित अध्यक्ष अन्जन कुलुङ राइ

दक्षिण कोरियाको राजधानी सउलमा आइतबारका दिन निक नेपाल ट्राभलको सभाहलमा सम्पन्न आठौं राष्ट्रिय अधिवेशनको बन्द सत्रबाट राईलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रवासी नेपाली मञ्चका पूर्वएशिया र ओसियाना इञ्चार्ज डा. सुर्य पाठक अध्यक्ष र प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष सन्जय थापा अनी प्रवासी नेपाली मन्च कोरिया सल्लाहकार यज्ञराज सुबेदी सदस्यहरु रहेको निर्वाचन मण्डलको टोलिले लगभग मध्यराती अन्जन कुलुङ राई को नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेका हुन। अधिवेशनबाट उपाध्यक्षमा नवराज तिमिल्सिना, सचिवमा देवेन राई र उपसचिवमा मणिराम गौतमलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा दीप थापा मगर, महेश थापा, सन्दिप चोङवाङ, राजेन्द्र तामाङ, कुवेर थापा र जीवन पौडेललाई चयन गरेको हो ।

ओएनएफ कोरियाको अध्यक्ष सिर्जना नेपालीले अध्यक्षता गरेको अधिवेशनको प्रमुख अतिथीको रुपमा नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्माकुमारी अर्याल हुनुहुन्थ्यो भने एमाले केन्द्रीय सदस्य तथा प्रवासी नेपाली मञ्चका पूर्वएशिया र ओसियाना इञ्चार्ज डा. सूर्य पाठक र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा बिशेष अतिथी रहनुभएको थियो ।

दक्षिण कोरियामा रहेको सौलस्थित 서울특별시 종로구 386 1 충 मा सम्पन्न संगठनको आठौं राष्ट्रिय अधिवेशनको उदघाटन समारोहको कार्यक्रम संचालन सचिब अन्जन कुलुङ राईले गरेका थिए। उदघाटन समारोहमा आमन्त्रित प्रमुख अतिथी र बिशेष अतिथी हरु सहित प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सदस्य एवं दक्षिण कोरिया इञ्चार्ज डा. सन्जु पौडेल, दक्षिण पूर्वी एशियाकी सहसंयोजक मीना थापासहित दक्षिण कोरियास्थित बिभिन्न नेपाली संघ संस्थाका प्रमुखहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो ।


कार्यक्रममा दक्षिण कोरियामा रहेका बिभिन्न राजनीतिक दलका प्रवास संगठनका पदाधिकारी लगायत बिभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधिहरु, ब्यापारि, ब्याबसायी ,पत्रकार,बिद्यार्थी र कोरियामा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×