Advertisement
Advertisement

Day: ९ भाद्र २०८१, आईतवार ०८:३३

खोर्यङ नेपाली समाज दक्षिण कोरियाको वनभोज तथा तीज विशेष सांस्कृतिक कार्यक्रम सेप्टेम्बर १ मा

खोर्यङ नेपाली समाज दक्षिण कोरियाको वनभोज तथा तीज विशेष सांस्कृतिक कार्यक्रम सेप्टेम्बर १ मा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: खोर्यङ नेपाली समाज दक्षिण कोरियाको  वनभोज तथा तीज विशेष सांस्कृतिक कार्यक्रम  यही आउँदो सेप्टेम्बर १ तारिखका दिन 경북 고령군 대가야읍 고아리588  मा हुने भएको छ।  “हाम्रो एकता सामाजिक कार्यमा प्रतिबद्धता” भन्ने मूल नाराका साथ दक्षिण कोरियाको थेगु स्थित सक्रिय खोर्यङ नेपाली समाज दक्षिण कोरियाले सेप्टेम्बर १ तारिख  आइतबारका दिन विहान १० बजेदेखि वनभोज तथा तीज विशेष सांस्कृतिक कार्यक्रम  आयोजना गर्नेभएको हो।  नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको अवसर पारि  विभिन्न नेपाली परिकार सगै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम हुने    कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि ४० हजार वन र महिलाको लागि ३० हजार वन प्रवेश शुल्क तोकिएको छ।    नेपाली भाषा- धर्म, साहित्य, कला संस्कृतिलाई प्रवर्धन र संरक्षण गराउने हेतु‌का साथ साथै संस्थाको राहतकोषलाई मजवुद बनाउने थेगु आसपास...
छुसकमा सुदुरपश्चिम  बुसान सांगीतिक धमाका-२०२४ ‌ हुदै, तयारी तिब्र

छुसकमा सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ ‌ हुदै, तयारी तिब्र

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: यही आउँदो कोरियन महान चाड छुसकको अवसर‌ पारि सुदुरपश्चिम  बुसान सांगीतिक धमाका-२०२४ आयोजना हुने भएको छ। सेप्टेम्बर १६ तारिखका दिन  बुसान स्थित Eunseok cultural & welfare center मा सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाको आयोजनामा हुने कार्यक्रमको तयारी तीव्र पारिएको अध्यक्ष देवराज बडुले विशाल आवाजलाई जानकारी दिनुभएको छ।  “दुर्गम क्षेत्रका अनाथ बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोगार्थ” आयोजना हुन लागेको सुदूरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ मा पछिल्लो समय युवा पुस्ताको मन जित्न सफल लोकप्रिय राष्ट्रिय कलाकारहरू गायिका अस्मिता अधिकारी,गायिका तथा मोडल प्रीति आले, गायक रमेशराज भट्टराई र गायक चक्र बमले धमाकेदार प्रस्तुति दिने भएका छन्।  कार्यक्रममा नेपालका  चर्चित कलाकार लगायत सुदुर पश्चिमको चर्चित डेउडा कलाकारलाई आमन्त्रित गरि यसपालिको छुसक बुसान धमाका भब्य वना...
आजको राशिफल : २०८१ भाद्र ९ गते (आईतवार)

आजको राशिफल : २०८१ भाद्र ९ गते (आईतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेली माईती विच सामान्य कुरामा राय बाजिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अधी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहको छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा...