Advertisement
Advertisement

छुसकमा सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ ‌ हुदै, तयारी तिब्र

Advertisement
Advertisement

विशाल आवाज: यही आउँदो कोरियन महान चाड छुसकको अवसर‌ पारि सुदुरपश्चिम  बुसान सांगीतिक धमाका-२०२४ आयोजना हुने भएको छ। सेप्टेम्बर १६ तारिखका दिन  बुसान स्थित Eunseok cultural & welfare center मा सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाको आयोजनामा हुने कार्यक्रमको तयारी तीव्र पारिएको अध्यक्ष देवराज बडुले विशाल आवाजलाई जानकारी दिनुभएको छ। 

“दुर्गम क्षेत्रका अनाथ बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोगार्थ” आयोजना हुन लागेको सुदूरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ मा पछिल्लो समय युवा पुस्ताको मन जित्न सफल लोकप्रिय राष्ट्रिय कलाकारहरू गायिका अस्मिता अधिकारी,गायिका तथा मोडल प्रीति आले, गायक रमेशराज भट्टराई र गायक चक्र बमले धमाकेदार प्रस्तुति दिने भएका छन्। 

कार्यक्रममा नेपालका  चर्चित कलाकार लगायत सुदुर पश्चिमको चर्चित डेउडा कलाकारलाई आमन्त्रित गरि यसपालिको छुसक बुसान धमाका भब्य वनाउन गइरहेको  कार्यक्रमको संयोजक संस्थाका सल्लाहाकार तेजेन्द्र (उल्सान) सिंह लाई सुम्पिएको छ। दक्षिण कोरीयाको ख्यङसान बुसान क्षेत्रको पुरानो बिगत लामो समय देखी विभिन्न सामाजिक काममा अग्रसर रहँदै आएको सुदुरपश्चिम समाज बुसानले ख्यङसान बुसान क्षेत्रमा रहेको सम्पूर्ण सामाजिक संस्थाहरूको सहकार्यमा कोरीयाको दोस्रो ठूलो सहर बुसानको किम्हेमा आउदो सेप्टेम्बर १४ तारिख सोमवारका दिन वृहत संस्कृतिक धमका कार्यक्रम गर्ने भएको हो।

साथै यसपालिको  बुसान छुसक धमाका कार्यक्रम सफल वनाउन यस क्षेत्रका सम्पूर्ण जातिय क्षत्रिय संघ संस्था र समस्त नेपाली दाजुलाई दिदिवहिनीहरूलाई हातेमालो गरिदिन हुन पनि आयोजकले आव्हान समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×