Advertisement
Advertisement

खोर्यङ नेपाली समाज दक्षिण कोरियाको वनभोज तथा तीज विशेष सांस्कृतिक कार्यक्रम सेप्टेम्बर १ मा

Advertisement
Advertisement

विशाल आवाज: खोर्यङ नेपाली समाज दक्षिण कोरियाको  वनभोज तथा तीज विशेष सांस्कृतिक कार्यक्रम  यही आउँदो सेप्टेम्बर १ तारिखका दिन 경북 고령군 대가야읍 고아리588  मा हुने भएको छ। 

“हाम्रो एकता सामाजिक कार्यमा प्रतिबद्धता” भन्ने मूल नाराका साथ दक्षिण कोरियाको थेगु स्थित सक्रिय खोर्यङ नेपाली समाज दक्षिण कोरियाले सेप्टेम्बर १ तारिख  आइतबारका दिन विहान १० बजेदेखि वनभोज तथा तीज विशेष सांस्कृतिक कार्यक्रम  आयोजना गर्नेभएको हो। 

नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको अवसर पारि  विभिन्न नेपाली परिकार सगै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम हुने    कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि ४० हजार वन र महिलाको लागि ३० हजार वन प्रवेश शुल्क तोकिएको छ। 

 

नेपाली भाषा- धर्म, साहित्य, कला संस्कृतिलाई प्रवर्धन र संरक्षण गराउने हेतु‌का साथ साथै संस्थाको राहतकोषलाई मजवुद बनाउने थेगु आसपास ‌रहनुभएका नेपालीहरुमा मनोरञ्जन दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष छोनाम लामाले विशाल आवाज लाइ बताउनुभएको छ।

कार्यक्रम सफल पार्नका लागि दक्षिण कोरियाको विभिन्न क्षेत्रमा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी लगायत बुद्धिजीवी, समाजसेवी, व्यवसायी, विद्यार्थी पत्रकार एवं सम्पूर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू लगायत दक्षिण कोरियावासी सम्पूर्णमा उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध समेत गरेको छ।

मिति :२०२४ सेप्टेम्बर १ तारिक

समय :१०:००बजे 

स्थान :경북 고령군 대가야읍 고아리588

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×