Advertisement
Advertisement

Day: १४ श्रावण २०८१, सोमबार १५:३१

व्यवस्थापनमा चुकेको जनसम्पर्क समिति दक्षिण कोरिया -अजय सोडारी

व्यवस्थापनमा चुकेको जनसम्पर्क समिति दक्षिण कोरिया -अजय सोडारी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
अजय सोडारी-नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति दक्षिण कोरियाले करिब दुई महिनाको तयारी र योजना अनुरुप हिजो दक्षिण कोरियाको राजधानी सउलको दोङदेमुनको एक सभाहलमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्यो । कार्यक्रमको जसरी प्रचार र तयारी गरिएको थियो त्यहिअनुरुप कार्यक्रम अगाडि बढ्न नसकेको दृश्य कार्यक्रममा देखियो । यो कार्यक्रमको बारेमा केहि कुरा राख्न भन्दा पहिला अगाडिका सिलसिला बद्व घटना अगाडि बढाउन चाहे । कार्यक्रमको सुरुवात चरणमा जनसम्पर्क समिति दक्षिण कोरियाले तिन जना पाटिका नेतालाई दक्षिण कोरिया बोलाउने निर्णय गर्यो जसअनुसार पाटिका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन कुमार थापा,पाटिका केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेत रमेश लेखक तथा पाटिका अर्का केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण शर्मा पौडेल लाई कोरिया बोलाउने तयारी र प्रचाप्रचार गरियो । त्य...
जेजुदोमा आयोजना हुने “३०औं विश्व आदिवासी दिवस-२०२४” को तयारी पुरा

जेजुदोमा आयोजना हुने “३०औं विश्व आदिवासी दिवस-२०२४” को तयारी पुरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरिया जेजु शाखाको आयोजनामा अगस्ट ४ तारिक आइतबारको दिन जेजुदोमा हुने “३०औं विश्व आदिवासी दिवस-२०२४” को सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष गजिन हाङस्रोङले विशाल आवाज लाइ जानकारी दिनुभएको छ। संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९५ देखि अगस्ट ९ तारिखको दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाउने निर्णय गरेदेखि विश्वमा छरिएर रहेका आदिवासी जनजाति हरुले विश्व आदिवासी दिवस मनाउँदै आइरहेको छ। नेफिन जेजु कोरियाको मुख्य आयोजना तथा किरात याक्थुम चुम्लुङ, नेपाल तामाङ घेदुङ, नेपाल मगर सङ्घ, तमुधी, किरात राई यायोक्खा लगायत जेजुमा रहेका नेफिन कोरियामा आवद्ध साखा सस्थाहरुको सह आयोजनामा अगस्ट ४ तारिख आइतबारको दिन जेजुदोको 제주특별자치도 명신 1 길 11 मा अगस्ट ९लाई ‌ दिवसको रूपमा लिए पनि समय अनुकूलताका आधारमा अगस्ट ४ मा नै दिवस मनाउन लागिएको हो‌। रैथाने ज्ञा...
“ तामाङ घेदुङ उल्सान एफ.सि ह्वाईट” प्रथम अन्याङ ब्रदरहुड भेट्रान कप २०२४ को उपाधी चुम्न सफल

“ तामाङ घेदुङ उल्सान एफ.सि ह्वाईट” प्रथम अन्याङ ब्रदरहुड भेट्रान कप २०२४ को उपाधी चुम्न सफल

Breaking News, जानकारी, भर्खरै
बिशाल आवाज : अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरिया अन्तर्गतको EONYANG YOUTH CLUB EONYANG F•C द्वारा गर्मि बिदाको सुरुवातको अवसर पारेर आयोजित प्रथम अन्याङ ब्रदरहुड भेट्रान कप २०२४ को उपाधी तामाङ घेदुङ उल्सान एफ•सि ह्ववाईटले ले आफ्नो पोल्टामा पार्न सफल भएको छ । फाईनल गेममा तामाङ घेदुङ बुसान रेडलाई ८-१ गोलको फराकिलो अन्तरले पराजित गरि तामाङ घेदुङ उल्सान ह्वाईटले उपाधी चुम्न सफल भएको हो । भेटरान खेलाडीहरूको तिब्र र माग र ईच्छालाई सम्बोधन गर्दै आयोजना गरीएको प्रथम अन्याङ ब्रदरहुड भेट्रान कप २०२४ मा प्रमुख अतिथिको रुपमा नेपाल फुटबल महासंघ गणतन्त्र दक्षिण कोरियाको वर्तमान अध्यक्ष ब्रो तमु पाल्नु भएको थियो भने प्रतियोगिता उल्सानको अन्याङ शहर नजिकैको 울산 울주군 두서면 서하천전로 76 화랑체육공원 सम्पन्न भएको हो । बिजेता तामाङ घेदुङ उल्सान एफ•सि ह्वाईटले प्रथम पुरस्कार स्वरुप नगत १४ लाख वोन सहित ट्रफि मेडल र प्...
छल्लानाम्दो ख्वाङ्जूमा “तेस्रो छुसक कप क्रिकेट टुर्नामेन्ट २०२४” हुँदै

छल्लानाम्दो ख्वाङ्जूमा “तेस्रो छुसक कप क्रिकेट टुर्नामेन्ट २०२४” हुँदै

Breaking News, जानकारी, भर्खरै
बिशाल आवाज : ख्वाङ्जु कृकेट क्लवले छुसकको अवसर पारेर सेप्टेम्बर १६ तारिक सोमबारको दिन छल्लानमदो ख्वाङ्जूमा “तेस्रो छुसक कप क्रिकेट टुर्नामेन्ट २०२४ ” आयोजना गर्ने भएको छ। “प्रबासी भूमिमा नेपाली बीचको एकता; सम्पूर्ण खेल प्रेमीहरुको सहभागिता" भन्ने मूल नारा गत बर्ष झै यस बर्षा पनि तेस्रो छुसक कप टुर्नामेन्टमा आयोजना हुने भएको हो । ख्वाङ्जु कृकेट क्लब बिगत लामो समय देखि ख्वाङ्जुमा कृयाशिल रही खेल संगै सामाजिक काममा पनि सहकार्य गर्दै आइरहेको क्लब हो । गत बर्ष पनि छुसककै अबसर पारेर मैत्रीपुर्ण क्रीकेट टुर्नामेन्ट आयोजना गरिसकेको अनुभबको आधारमा यसपटक बिगतका कमिकमजोरी लाई सुधार गरी अझ परिस्कृत रुपमा खेल आयोजना गरिने क्लब का मेन्टर प्रकाश पराजुली ले बिशाल आवाजलाइ बताएका छन् ।  प्रवासमा रहेर पनि खेलकुदको माध्यमबाट नेपाली-नेपाली बिच सद्भाब कायम राख्न पनि क्रिकेट टुर्नामेन्ट आयोजना गरेको बताउ...
आजको राशिफल : २०८१ साउन १४ गते (सोमवार)

आजको राशिफल : २०८१ साउन १४ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यावसायमा लगानी गरि प्रशस्त आम्दानीगर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानी फस्टाएर जानेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवारका सदस्यबाट तपार्ईँको काममा सहयोग नहुन सक्छ । बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाई तथा आफन्तको सहयोगमा...