Advertisement
Advertisement

जेजुदोमा आयोजना हुने “३०औं विश्व आदिवासी दिवस-२०२४” को तयारी पुरा

Advertisement
Advertisement

विशाल आवाज: नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरिया जेजु शाखाको आयोजनामा अगस्ट ४ तारिक आइतबारको दिन जेजुदोमा हुने “३०औं विश्व आदिवासी दिवस-२०२४” को सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष गजिन हाङस्रोङले विशाल आवाज लाइ जानकारी दिनुभएको छ।

संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९५ देखि अगस्ट ९ तारिखको दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाउने निर्णय गरेदेखि विश्वमा छरिएर रहेका आदिवासी जनजाति हरुले विश्व आदिवासी दिवस मनाउँदै आइरहेको छ। नेफिन जेजु कोरियाको मुख्य आयोजना तथा किरात याक्थुम चुम्लुङ, नेपाल तामाङ घेदुङ, नेपाल मगर सङ्घ, तमुधी, किरात राई यायोक्खा लगायत जेजुमा रहेका नेफिन कोरियामा आवद्ध साखा सस्थाहरुको सह आयोजनामा अगस्ट ४ तारिख आइतबारको दिन जेजुदोको 제주특별자치도 명신 1 길 11 मा अगस्ट ९लाई ‌ दिवसको रूपमा लिए पनि समय अनुकूलताका आधारमा अगस्ट ४ मा नै दिवस मनाउन लागिएको हो‌।

रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता, समानता सह अस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिवासी जनजातिहरूको एकता भन्ने मूल नाराका साथ गत वर्षमा झै आदिवासीहरूको विविध झाँकी, संस्कृति तथा रैथाने परिकारहरू सहित आयोजना हुन लागिएको कार्यक्रममा सहभागिताको लागि आयोजकले दक्षिण कोरियावासी सम्पूर्णमा ‌ अपिल समेत गरेको छ।

यसैगरी नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरिया केन्द्र सउलले अगस्ट ११ तारिख बृहत रुपमा कार्यक्रमको आयोजना तयारी गरेका छन् भने अगस्ट १८ मा बुसान साखाले दिवस मनाउने तयारी गरिरहेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×