Advertisement
Advertisement

छल्लानाम्दो ख्वाङ्जूमा “तेस्रो छुसक कप क्रिकेट टुर्नामेन्ट २०२४” हुँदै

Advertisement
Advertisement

बिशाल आवाज : ख्वाङ्जु कृकेट क्लवले छुसकको अवसर पारेर सेप्टेम्बर १६ तारिक सोमबारको दिन छल्लानमदो ख्वाङ्जूमा “तेस्रो छुसक कप क्रिकेट टुर्नामेन्ट २०२४ ” आयोजना गर्ने भएको छ।

“प्रबासी भूमिमा नेपाली बीचको एकता; सम्पूर्ण खेल प्रेमीहरुको सहभागिता” भन्ने मूल नारा गत बर्ष झै यस बर्षा पनि तेस्रो छुसक कप टुर्नामेन्टमा आयोजना हुने भएको हो ।
ख्वाङ्जु कृकेट क्लब बिगत लामो समय देखि ख्वाङ्जुमा कृयाशिल रही खेल संगै सामाजिक काममा पनि सहकार्य गर्दै आइरहेको क्लब हो । गत बर्ष पनि छुसककै अबसर पारेर मैत्रीपुर्ण क्रीकेट टुर्नामेन्ट आयोजना गरिसकेको अनुभबको आधारमा यसपटक बिगतका कमिकमजोरी लाई सुधार गरी अझ परिस्कृत रुपमा खेल आयोजना गरिने क्लब का मेन्टर प्रकाश पराजुली ले बिशाल आवाजलाइ बताएका छन् । 

प्रवासमा रहेर पनि खेलकुदको माध्यमबाट नेपाली-नेपाली बिच सद्भाब कायम राख्न पनि क्रिकेट टुर्नामेन्ट आयोजना गरेको बताउदै दक्षिण कोरियामा रहनु हुने क्रिकेट टिम लगायत सम्पूर्ण क्रिकेट प्रेमी लाई कार्यक्रम सफल पार्न नैतीक भौतिक र आर्थिक रुपमा सहयोग गर्नुहुन क्याप्टेन मनिष बन्जाडेले हार्दिक आह्वान समेत गरेको छ ।
थप जानकारीको लागि ग्वाङ्जु नेपाली क्रीकेट क्लबका मेन्टर प्रकाश पराजुली तथा टीम कप्तान मनीष बन्जाडे लाई 01076869665 वा 010-66836692 लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×