Advertisement
Advertisement

“ तामाङ घेदुङ उल्सान एफ.सि ह्वाईट” प्रथम अन्याङ ब्रदरहुड भेट्रान कप २०२४ को उपाधी चुम्न सफल

Advertisement
Advertisement

बिशाल आवाज : अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरिया अन्तर्गतको EONYANG YOUTH CLUB EONYANG F•C द्वारा गर्मि बिदाको सुरुवातको अवसर पारेर आयोजित प्रथम अन्याङ ब्रदरहुड भेट्रान कप २०२४ को उपाधी तामाङ घेदुङ उल्सान एफ•सि ह्ववाईटले ले आफ्नो पोल्टामा पार्न सफल भएको छ । फाईनल गेममा तामाङ घेदुङ बुसान रेडलाई ८-१ गोलको फराकिलो अन्तरले पराजित गरि तामाङ घेदुङ उल्सान ह्वाईटले उपाधी चुम्न सफल भएको हो ।

भेटरान खेलाडीहरूको तिब्र र माग र ईच्छालाई सम्बोधन गर्दै आयोजना गरीएको प्रथम अन्याङ ब्रदरहुड भेट्रान कप २०२४ मा प्रमुख अतिथिको रुपमा नेपाल फुटबल महासंघ गणतन्त्र दक्षिण कोरियाको वर्तमान अध्यक्ष ब्रो तमु पाल्नु भएको थियो भने प्रतियोगिता उल्सानको अन्याङ शहर नजिकैको 울산 울주군 두서면 서하천전로 76 화랑체육공원 सम्पन्न भएको हो ।
बिजेता तामाङ घेदुङ उल्सान एफ•सि ह्वाईटले प्रथम पुरस्कार स्वरुप नगत १४ लाख वोन सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपबिजेता तामाङ घेदुङ बुसान रेडले पुरस्कार स्वरुप ७ लाख वोन सहित ट्रफि र मेडल प्राप्त गरेका छन् । त्यस्तै बिजेता टिम तामाङ घेदुङ उल्सान एफ•सि ह्वाइटका क्याप्टेन रमेश गुरूङले सार्वधिक गोल कर्ताको उपाधी चुम्दा बेष्ट किपरको उपाधी पनि बिजेता तामाङ घेदुङ उल्सान एफ•सि ह्वाईटकै किप्पर छिरिङ तामाङ ले प्राप्त गरेका थिए भने अनुशासित खेलाडीको उपाधी भने उपबिजेता तामाङ घेदुङ रेड बुसानको चिरन तामाङले प्राप्त गरेका छन् । तिनै जनाले उपाधी संगै पचास हजार वोन, ट्रफि र मेडल प्राप्त गरेका थिए ।


प्रथम अन्याङ ब्रदरहुड भेट्रान कप २०२४ कै क्रममा अवसरमा चिट्टा कार्यक्रम पनि सम्पन्न भएको थियो । चिट्टा तर्फ भने दोस्रो पुरस्कार १ लाख वोन सहित मेडल प्रमाणपत्र खगेन लिम्बुले जितेका थिए भने प्रथम पुरस्कार २ लाख ५० हजार वोन शिवानसु परियार अर्थात अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरियाको निवर्तमान अध्यक्षका छोराले जितेका थिए । लक्कि ड्र तर्फ द्दितिय पुरस्कारको लागी चिट्टा NRNA दक्षिण कोरियाको निवर्तमान बरिष्ठ उपाध्यक्ष सन्जिव राई ले आंखामा रुमाल बांधी थुत्नु भएको थियो भने प्रथम पुरस्कार प्रमुख अतिथि ब्रो तमुले थुत्नुभएको थियो ।

अन्याङ ब्रदरहुड भेट्रान कप २०२४ सव्य र भव्य तरीकाले सम्पन्न गर्न अहम भुमीका खेल्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आयोजक अन्यांड नेपाली समाज उल्सान दक्षिण कोरीयाले आगामी कार्यक्रमहरूमा पनि यस्तो सहयोग र साथको अपेक्षा गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in Transactions

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in TransactionsWhen it comes to handling large payouts, JeetCity put...

Wie findet man ein seriöses Online Casino im Jahr 2026?

Wie findet man ein seriöses Online Casino im Jahr 2026?Mit meiner Erfahrung als online casino-ekspert, vil jeg guide dig i, hvorda...

Gamomat: Niemiecka precyzja w klasycznych, surowych automatach wideo

Gamomat: Niemiecka precyzja w klasycznych, surowych automatach wideoWitajcie! Nazywam się Jan Kowalski, jestem ekspertem w dziedzi...

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023U 2023. godini, hrvatski igrači imaju priliku iskoristiti razn...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×