Advertisement
Advertisement

व्यवस्थापनमा चुकेको जनसम्पर्क समिति दक्षिण कोरिया -अजय सोडारी

Advertisement
Advertisement

अजय सोडारी-नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति दक्षिण कोरियाले करिब दुई महिनाको तयारी र योजना अनुरुप हिजो दक्षिण कोरियाको राजधानी सउलको दोङदेमुनको एक सभाहलमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्यो । कार्यक्रमको जसरी प्रचार र तयारी गरिएको थियो त्यहिअनुरुप कार्यक्रम अगाडि बढ्न नसकेको दृश्य कार्यक्रममा देखियो । यो कार्यक्रमको बारेमा केहि कुरा राख्न भन्दा पहिला अगाडिका सिलसिला बद्व घटना अगाडि बढाउन चाहे ।

कार्यक्रमको सुरुवात चरणमा जनसम्पर्क समिति दक्षिण कोरियाले तिन जना पाटिका नेतालाई दक्षिण कोरिया बोलाउने निर्णय गर्यो जसअनुसार पाटिका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन कुमार थापा,पाटिका केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेत रमेश लेखक तथा पाटिका अर्का केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण शर्मा पौडेल लाई कोरिया बोलाउने तयारी र प्रचाप्रचार गरियो ।

त्यसको केहि दिन पछाडि नेपालको सत्ता परिवर्तन संगै सतापक्ष प्रतिपक्ष भयो प्रतिपक्ष दल सत्तापक्ष भयो अनि पाटिका केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक रमेश लेखक गृह मन्त्रालयको जिम्मेवारी पाएर सरकारमा गए ।अनि उहाको यहि अवस्थामा दक्षिण कोरिया आउने सम्भावना न्युन रहेको जानकारी प्राप्त भयो । त्यसपछि मुख्यतः दुई जना नेता महामन्त्री गगन कुमार थापा र जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण शर्मा पौडेल कोरिया आउने निस्चित गरियो र प्रचारप्रचार र समन्वयमा तिब्रता पारियो ।

महामन्त्री गगन थापा दक्षिण कोरिया आउदा धेरै आशा र त्यहा भन्दा बढि आक्रोश दक्षिण कोरियामा रहेका नेपाली समुदायले देखाए । विगतमा अन्य दलका नेता तथा मन्त्रि आउदा आलोचना तथा समर्थन नहुने चाहि होइन तर महामन्त्री गगन कुमार थापाको कोरिया भ्रमणको सुचनाले धेरैमा ठुलै तरंग ल्यायो कतिले पक्षमा बोले त्यहाभन्दा बढिले विपक्षमा बोले सायद उहां माथिका आशा अपेक्षा धेरै भएर पनि यो खालको आक्रोश तथा आवाज प्रस्पोटन भएको हो जस्तो लाग्छ ।

सार्वजनिक बृहत अन्तरक्रिया कार्यक्रम गर्ने मात्र जनसम्पर्क समिति दक्षिण कोरियाको प्रमुख लक्ष्य चाहि होइन । पहिला आफना पाटिका सदस्य तथा शुभचिन्तक लाई प्रशिक्षण गराउनु पनि थियो र उहाहरुले त्यो कार्यक्रम सफल पनि पार्नुभयो,त्यसपछि सामुहिक खुल्ला बृहत् कार्यक्रमको सेडुवल बाहिर आयो जुन सेडुवल यसप्रकार छ ::

तर माथिको सेडुवल अनुसार कार्यक्रम अगाडि बढेन,कार्यक्रमको सुरुवात बिहान 11:30 बजे हुने भनियता पनि ढिलो तरिकाले दिउसो 1:00 बजे तिर कार्यक्रम सुरुवात भयो । अनि कार्यक्रमको सबै सेडुवल भताभुङ्ग भयो । अन्य अथितिको मन्तव्यको समय एक घण्टा राखिए पनि अन्य अथितिले झण्डै तिन घण्टा भन्दा बढिको समय लिय । यो एउटा विडम्बना नै हो ।
कार्यक्रममा उपस्थिति हुने सबैलाई बोलाउन लगाउनै पर्ने अथितिले पनि बोल्नै पर्ने कोरियाको पुरानो प्रवृत्तिले धेरै दर्शक र कार्यक्रममा उपस्थिति भएका सुभचिन्तक निराश हुने गरेका छन ।
यो बिषयको बारम्बार आलोचना हुने गरेको छ । त्यहि कुरा त्यहि व्यक्ति र तिनै अनुहार सबै कार्यक्रममा बारम्बार देख्न पाइन्छ ।

यि र यस्तै प्रवृत्ति जनसम्पर्क समितिले आयोजना गरिएको कार्यक्रममा पनि छताछुल्ल भए । समिति आफैले बनाएको कार्यविधि पालन गर्न सकेन । सायत यो कार्यविधि जनसम्पर्क समिति भित्र रहेका विज्ञ र शिक्षित जमातले बनाएको जस्तो महसुस भएको थियो तर कुनै पनि बुदा कार्यन्वयन भएन । हुदा -हुदा अन्तिममा अन्तरक्रिया कार्यक्रम पनि हुन पाएन । कार्यक्रमको मुख्य मर्म र उदेश्य नै मिचिदा जनसम्पर्क समितिका विज्ञले बनाएको कार्यविधि र सेडुवल सबैका अगाडि डाको छोडेर रोयो जस्तो लाग्छ । एउटा कार्यक्रम नै व्यवस्थितित,नियम संगत र आफनो निर्णय र सेडुवल अन्तर्गत गर्न नसक्ने नेपाली काग्रेसंको प्रवास संगठनले अरु के नै काम प्रभावकारी ढंगले गर्न सक्ला र भन्ने प्रश्न उब्जिएको छ ।

उनिहरु संयम आफै भित्र समन्वय र वृहत् क्षलफल र सहमति नभएको दृश्य मञ्चमा मज्जाले देख्न पाइन्थो । यो विडम्बना हो । अपरिपक्वता हो र साथै समन्वयको अभाव पनि हो । अगामि दिनमा जनसम्पर्क समितिले यस बाट पाठ सिकेर अझै राम्रो र प्रभावकारी काम गरोस शुभकामना व्यक्त पनि गर्न चाहन्छु ।

यति भनिरहदा यो कार्यक्रको अर्थ केहि रहेन भन्ने पनि होइन धेरै अर्थ रह्यो सकारात्मक सञ्चार पैदा भएको छ । कोरिया स्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले आफना भोगाइ र समस्या नेपाली काग्रेशका महामन्त्री गगन कुमार थापा र उक्त पाटिका केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण शर्मा पौडेल,नेपालि राजुदतावास दक्षिण कोरिया लगायत व्यक्तिहरु संग आफना गुनासा र कुरा मज्जाले उठान गरे ,र त्यसको समाधानको अपेक्षा र अनुरोध गरे । आगामी दिनमा कोरिया स्थित नेपाली समुदायले उठान गरेका कुराकानी कतिको कार्यन्वयन र पुरा हन्छन त्यसमा जनसम्पर्क समिति र सम्बन्धीत नेता ज्युहरुले कतिको काम गर्छन त्यो त हेर्न बाकि नै छ ।

कुरा यति मात्र होइन महामन्त्री गगन कुमार थापाले धेरै आशा र अपेक्षा जगाउनुभएको छ । देश बनाउने आफनो भिजन तथा योजना प्रस्तुत गर्नुभएको छ । विदेशमा रहेका युवालाई कसरी स्वदेश फर्काएर आत्मनिर्भर र स्वरोजगार बनाउने योजना प्रस्तुत गर्नुभएको छ । नेपाल वायुसेवा निगम कोरिया उडाउने,रेमिटान्स सेवा तथा कार्यक्रम प्रमोट गर्ने लगायत वाचा गर्नुपनि भएको छ । जसले गर्दा धेरै मानिसको मुहारमा आशा र खुसिको सञ्चार पैदा पनि भएको छ

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli Fırsatlar

Alev Casino’da Doğum Gününe Özel Bedava Bahis Hediyeleri: Eğlenceli FırsatlarAlev Casino, kullanıcılarına doğum günleri için özel ...

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießen

Warum BetAlice Casino keine Einzahlungslimits hat: Spielen ohne LUGAS genießenMein Name ist Lukas Schneider, und ich bin Online-Sp...

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!Nazywam się Adam Kowalski i pragnę podzielić się moją opinią o...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×