अन्ततः सलनालमा G-BOB ले कोरियाको लेभल नमिलाउने साथमा टुकिले समेत टुकि नबाल्ने पक्का तर कार्यक्रम भने यथावत् रहने
विशाल आवाज : यहि आउदो सलनालमा दक्षिण कोरिया आउने भनेको हालको युवापुस्ताको लोकप्रिय र्यापरद्दय G-BOB भनेर चिनिने सुदिप भण्डारी र टुकि भनेर चिनिने निरज मल्ल ठकुरी भिषा समस्याको कारण दक्षिण कोरिया नआउने भएको छ तर कार्यक्रम भने यथावत् नै रहनेछ।
खेलाडी कल्याणकारी कोष वृद्धि सहयोगार्थ सलनालको अवसरमा फेब्रुअरी ९ तारिख सउलमा नेपाली खेलाडी संघ दक्षिण कोरियाको आयोजनामा हुना लागेको नाइट डान्स पार्टीमा G-BOB र हार्मोनि भाइब्जको प्रस्तुतिमा सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख सुवनमा हुने सलनाल नेपहप नाइट पार्टीमा टुकि आउने कुरा थियो। तर २/३ चोटि अपोइन्टमेन्ट लिएर अप्लाइ रिअप्लाइ गर्दा समेत भिषामा समस्या आएको कारण र्यापरद्दय कोरिया नआउने पक्का भएको हो।
धेरै प्रयासको बाबजुद पनि...
२२ माघ २०८०, सोमबार ०७:५१२२ माघ २०८०, सोमबार ०७:५१२२ माघ २०८०, सोमबार ०७:५१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाबाट सञ्चालित सेन्ट बि रेमिटेन्सले नेपालका भुकम्प पिडीतका लागी सहयोग रकम हस्तान्तरण गरेको छ । सेन्टबीले गत डिसेम्बरमा संचालन गरेको उपहार संगै समाजसेवा नामक मासिक योजनाबाट संकलित रकम भुकम्प पिडीतका लागी हस्तान्तरण गरेको हो ।
सेन्टबीमार्फत हुने हरेक कारोबारमा ५०० कोरियन वन अर्थात करिब ५० रुपैयाँ नेपाली बराबर कम्पनीको तर्फबाट सहयोग उपलब्ध गराउने घोषणा गरेको थियो । सोही अनुरुप संकलित रकम नेपाली राजदुतावास दक्षिण कोरिया मार्फत हस्तान्तरण गरेको हो । आइतवार एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरिएको थियो ।
साथै डिसेम्बर योजना अन्तर्गतको बुलेट बाइक योजनाका बिजेता पेम्पा स्याङ्बो लाइ बाइक यसअघि नै हस्तान्तरण गरिएको छ । सेन्टबिले पछिल्लो समय आफ्नो सेवामा सुधार गर्नुका साथै ग्राहकमुखी बिभिन्न योजनाहरु सार्वजनिक गरेका कारण कोरियावासी नेपालीमाझ लोकप्रिय बन्दै गैरहेको छ ।...
२२ माघ २०८०, सोमबार ०१:३३२२ माघ २०८०, सोमबार ०१:३३२२ माघ २०८०, सोमबार ०१:३३ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाहुने तथा घर परिवारमा आफन्त ...