Advertisement
Advertisement

अन्ततः सलनालमा G-BOB ले कोरियाको लेभल नमिलाउने साथमा टुकिले समेत टुकि नबाल्ने पक्का तर कार्यक्रम भने यथावत् रहने

Advertisement
Advertisement

अन्ततः सलनालमा G-BOB ले कोरियाको लेभल नमिलाउने साथमा टुकिले समेत टुकि नबाल्ने पक्का तर कार्यक्रम भने यथावत् रहने

विशाल आवाज : यहि आउदो सलनालमा दक्षिण कोरिया आउने भनेको हालको युवापुस्ताको लोकप्रिय र्यापरद्दय G-BOB भनेर चिनिने सुदिप भण्डारी र टुकि भनेर चिनिने निरज मल्ल ठकुरी भिषा समस्याको कारण दक्षिण कोरिया नआउने भएको छ तर कार्यक्रम भने यथावत् नै रहनेछ।

खेलाडी कल्याणकारी कोष वृद्धि सहयोगार्थ सलनालको अवसरमा फेब्रुअरी ९ तारिख सउलमा नेपाली खेलाडी संघ दक्षिण कोरियाको आयोजनामा हुना लागेको नाइट डान्स पार्टीमा G-BOB र हार्मोनि भाइब्जको प्रस्तुतिमा सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिख सुवनमा हुने सलनाल नेपहप नाइट पार्टीमा टुकि आउने कुरा थियो। तर २/३ चोटि अपोइन्टमेन्ट लिएर अप्लाइ रिअप्लाइ गर्दा समेत भिषामा समस्या आएको कारण र्यापरद्दय कोरिया नआउने पक्का भएको हो।

 धेरै प्रयासको बाबजुद पनि G-BOB ल्याउन नसके तापनि खेलाडी संघले भने कार्यसमितिको वैठकबाट डान्स पार्टी नसार्ने नरोक्ने र बरु डिजे र स्थानीय कलाकारहरुको साथमा टिकट शुल्क पैंतीस हजार बाट घटाएर तिस हजार राखेर कार्यक्रम लाइ सव्य र भब्यताका साथ सम्पन्न गर्ने भएको छ।

 यसैगरी फेब्रुअरी १० को सुवनमा हुने नेपहप नाइट पार्टीमा २/३ चोटि बारम्बार प्रयास गर्दा पनि टुकिको भीषामा समस्या आएर टुकिलाइ कोरियामा ल्याउन नसके पनि मेरो यो प्रेम पत्र,इन्जिन गाडिमा हो इन्जिन गाडिमा,किन रोए म आज,डुब्न देउ मलाइ,माया मा यस्तै हुन्छ, रिसाएनि ठिकै,सक्छौ भने बिष देउ लगायतका दर्जनौ हिट गित दिन सफल नेपाली म्युजिक इन्डस्ट्रीमा लगातार २० वर्ष योगदान दिन सफल चर्चित लेखक,कम्पोजर, लिजेन्डरि पो गायक अनिल सिंह सहित स्थानिय कलाकारहरु र डिजेको साथमा धमाकेदार कार्यक्रम गर्ने आयोजकले जनाएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in Transactions

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in TransactionsWhen it comes to handling large payouts, JeetCity put...

Wie findet man ein seriöses Online Casino im Jahr 2026?

Wie findet man ein seriöses Online Casino im Jahr 2026?Mit meiner Erfahrung als online casino-ekspert, vil jeg guide dig i, hvorda...

Gamomat: Niemiecka precyzja w klasycznych, surowych automatach wideo

Gamomat: Niemiecka precyzja w klasycznych, surowych automatach wideoWitajcie! Nazywam się Jan Kowalski, jestem ekspertem w dziedzi...

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023U 2023. godini, hrvatski igrači imaju priliku iskoristiti razn...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×