Advertisement
Advertisement

Day: ३० बैशाख २०८०, शनिबार ११:३५

श्रद्धाले झुकेको उनको सिर देखेर म अलिकति लजाए ! 

श्रद्धाले झुकेको उनको सिर देखेर म अलिकति लजाए ! 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
श्रद्धाले झुकेको उनको सिर देखेर म अलिकति लजाए !     ✒️ लेखक राजु राई सोलुखुम्बु सेवा समाज दक्षिण कोरिया वर्तमान अध्यक्ष 2023 मे 7 तारिख आइतबार दिनको १२:३० बजे दक्षिण कोरियाको आन्सान शहरको "सनातन साहित्य संगीत साधनाको पुस्तकालय अगाडि देखि बौद्ध धर्म अनुसार आनिले विधिवत रुपमा मन्त्र वाचन पछि बुद्धको मुर्ति सहित " अंग्रेजीमा Buddha Was Born In Nepal " र कोरियानमा  부처님은 네팔에서 태어났습니다 लेखिएको रथ ,ब्यानर, नेपाली झण्डा मन्त्रमुग्ध पार्ने म्यनेपेमेहङको धुन सहित र्याली अघि बढ्यो अघि अघि पुलिसले गाडी साईड लगाउदै बाटो खाली गर्दै थियो कोरियान लगायत अरु बिदेशिहरुले उत्साहित हुँदै रथ र र्याली हेर्दै फोटो, भिडियो खिची रहेका थिए हामी केही अगाडि बढेपछी एकजना आधबैसे महिला (सायद उनी रसियन हुनुपर्छ )रथमा बुद्धको मुर्ति , फोटो सहित अंग्रेजी भाषामा लेखीएको " Buddha Was Born In Nepal " र कोरियान भाषाम...