Advertisement
Advertisement

भर्खरै

सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा सहभागी हुने

सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा सहभागी हुने

Breaking News, जानकारी, भर्खरै
जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार एक विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो । जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ । सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ । सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको आधिकारिक टोलीमा रहेको क्यानको भनाई छ । उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग स...
मोक्पो साम्हो साझा‌ चौतारिको‌ सातौं अधिवेशन सम्पन्न

मोक्पो साम्हो साझा‌ चौतारिको‌ सातौं अधिवेशन सम्पन्न

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज/दक्षिण कोरिया: “सुख-दुःख, खेलकुद र मनोरञ्जनको संगालो” मोक्पो साम्हो साझा‌ चौतारि नेपाल दक्षिण कोरियाको सातौं अधिवेशन आइतबारका दिन हुन्डाइ साम्हो पार्कमा सम्पन्न भएको छ। मोक्पो साम्हो साझा‌ चौतारिको‌ सम्पन्न सातौं अधिवेशन वाट रिक्कि गुरुङको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विक्रम गिरी, उपाध्यक्षमा सौगात रावल, सन्देश इजम लिम्बु यसैगरी महासचिवमा नवीन गैरे, सचिवमा कुशल गुरागाईं, सहसचिवमा टेकेन्द्र चेम्जोङ, कोषाध्यक्षमा सन्जु तामाङ र सदस्यहरूमा निशान्त आङदेम्बे लिम्बु,गोविन्द शाही, नवीन थापा मगर,विजय घिसिङ मनसुन खड्का, किरण रोकाया, कमल पौडेल, निशान राई ,प्रविण नेङ्बाङ, विश्वास सापकोटा, सुजन अर्याल, नुइन्द्र राई,भीम थापा मगर, अशोक भट्टराई चयन भएका छन्। सन् २०१३ सालमा दुई तीनजना साथीहरू कुरै कुरामा संस्था खोल्नुपर्छ कि भनेर स्थ...
गायिका रचना रिमालको स्वरमा ‘मेची काली ‘ सार्वजनिक

गायिका रचना रिमालको स्वरमा ‘मेची काली ‘ सार्वजनिक

Breaking News, जानकारी, भर्खरै
गायक रोशन सिंह क्षितिज र गायिका रचना रिमालको स्वरमा रहेको ‘मेची काली ‘ गीतको भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द तथा दिपक शर्माको संगीत सविन सुवेदीको एरेन्जमा गीत तयार गरिएको छ । प्रेमील जोडिहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । सरोज शाहीको छायाँकन , निरञ्जन केसीको सम्पादन र दिनेश सिंह ठकुरीको निर्देशन भिडियोमा छ । ‘मेची काली ‘ गीतको भिडियोमा रोशन श्रेष्ठ र मनिसा सुनारको अभिनय तथा नृत्य रहेको छ । ‘मेची काली ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://www.youtube.com/embed/FNAdn7TKggA?si=ufM1MFGt--7bxZuI...
श्री एकान्त कुमारी संस्कृति खल:को २८ औँ वार्षिक साधारण सभा तथा दशौं अधिवेशन सम्पन्न

श्री एकान्त कुमारी संस्कृति खल:को २८ औँ वार्षिक साधारण सभा तथा दशौं अधिवेशन सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
भक्तपुर: भक्तपुर स्थित टिबुक्छे,चासुखेल वडा नं ५ स्थित श्री एकान्त कुमारी संस्कृति खल:को २८ औँ वार्षिक साधारण सभा तथा दशौं अधिवेशन बाँसुरी बाजा प्रशिक्षण समापन तथा सम्मान पत्र वितरण कार्यक्रम शनिबारका दिन सूर्यविनायकमा सम्पन्न भएको छ। “संस्कृति जगेर्नाका लागि एक व्यक्ति एक कला” भन्ने मूल नाराका साथ २०५३ सालमा स्थापित श्री एकान्त कुमारी संस्कृति खल: को उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति तथा विशेष अतिथिको रूपमा वडा नं ५ का वडाध्यक्ष लगायत विभिन्न व्यक्तित्वहरू अतिथिको रुपमा उपस्थित हुनुभएको थियो। कार्यक्रममा दोस्रो आधुनिक बासुरी बाजा प्रशिक्षण बाट दीक्षित व्यक्तिहरूलाई सम्मानपत्र समेत वितरण गरेको थियो। संस्कृति खल को २८औं साधारण सभा तथा दशौं अधिवेशनबाट राधेश्याम माकको नेतृत्वमा १५ सदस्यिय कार्यसमिति चयन भएको छ। अध्यक्षमा राधेश्याम माक चयन गर्...
मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” सउल सो जुन २३ मा

मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” सउल सो जुन २३ मा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
बिशाल आवाज : ओखलढुङ्गा सेवा समाज दक्षिण कोरिया को आयोजनमा‌‌ यहि जुन २३ तारिखका दिन जोङ्गाक‌ स्थित जोगेसाको हलमा मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” सउल सो प्रदर्शन हुने भएको छ ।   ‘फर्की फर्की’ दक्षिण कोरियामा वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले प्राप्त गरेसँगै ओखलढुङ्गा सेवा समाज दक्षिण कोरिया ले जोङ्गाक स्थित जोगेसा हलमा सउल सो प्रदर्शन हुने भएको ‌हो। जुन २३ तारिक आइतबारका दिन “आपतकालिक राहत कोष स्थापनार्थ” १२ः३० वजे प्रर्दशन हुने फिल्मको टिकट शुल्क २५००० वन रहेको आयोजक सस्थाको अध्यक्ष केशव श्रेष्ठले वताउनुभयो । अनलाइन टिकट बुकिङ खुल्ला: ट्रेन लाइन नम्बर १ जोङ्गाक स्टेशन गेट नम्बर २ बाट निस्केर २०० मिटर अगाडि रहेको जोगेसाको हलमा प्रदर्शन हुने नेपाली बहुप्रतिष्ठित चलचित्र “फर्की फर्की” को अनलाइन टिकट बुकिङ समेत खुला गरेको छ। अनलाइन टिकट...
आजको राशिफल : २०८१ जेठ २७ गते (आइतवार)

आजको राशिफल : २०८१ जेठ २७ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो)रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। उद्याेग तथा दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)लगानी बढाउनुपर्ने स्थिति आउनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको...
आजको राशिफल : २०८१ जेठ २६ गते (शनिवार)

आजको राशिफल : २०८१ जेठ २६ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । सुन्दर पहिरनमा मन रमाउनेछ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ। लगनशी...
आजको राशिफल : २०८१ जेठ २५ गते (शुक्रवार)

आजको राशिफल : २०८१ जेठ २५ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)व्यापारतर्फ दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल–अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्...
सरकारले कोरियाका लागि नेपाली राजदूत  ज्योति प्याकुरेल सहित ११ देशका राजदूत फिर्ता बोलायो

सरकारले कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुरेल सहित ११ देशका राजदूत फिर्ता बोलायो

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  सरकारले कोरियाका लागि नेपाली राजदूत  ज्योति प्याकुरेल सहित ११ देशका राजदूत फिर्ता बोलायो दक्षिण कोरियाका लागि नेपाली राजदुत प्रा•डा प्याकुरेल सहित सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारत, अमेरिका बेलायत सहितका मुलुका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो । कांग्रेस, जसपा नेपालसहितका दलको राजनीतिक कोटामा राजदूत बनेकाहरू फिर्ताको सूचीमा परेका हुन् । अघिल्लो गठबन्धनका बेलामा राजदूत बनेकाहरूलाई नयाँ गठबन्धन सरकार बनेसँगै फिर्ता बोलाएको हो । मन्त्रिपरिषद्ले फिर्ता बोलाएका राजदूतहरूमा भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, स्पेन, मलेसिया, पोर्चुगल, डेनमार्क र इजरायलका रहेको संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।...
आजको राशिफल : २०८१ जेठ २४ गते (बिहीवार)

आजको राशिफल : २०८१ जेठ २४ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)विभिन्न अवसरले पछ्याउनेछ। लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)नयाँ काम प्रारम्भ हुनेछ। प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि संघर्षपछि प्रतिफल पाइने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)वादविवाद सुल्झाउने समय छ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफ...