Advertisement
Advertisement

मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” सउल सो जुन २३ मा

Advertisement
Advertisement

बिशाल आवाज : ओखलढुङ्गा सेवा समाज दक्षिण कोरिया को आयोजनमा‌‌ यहि जुन २३ तारिखका दिन जोङ्गाक‌ स्थित जोगेसाको हलमा मेगा स्टार अनमोल केसीको “फर्कीफर्की” सउल सो प्रदर्शन हुने भएको छ ।

 

‘फर्की फर्की’ दक्षिण कोरियामा वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले प्राप्त गरेसँगै ओखलढुङ्गा सेवा समाज दक्षिण कोरिया ले जोङ्गाक स्थित जोगेसा हलमा सउल सो प्रदर्शन हुने भएको ‌हो। जुन २३ तारिक आइतबारका दिन “आपतकालिक राहत कोष स्थापनार्थ” १२ः३० वजे प्रर्दशन हुने फिल्मको टिकट शुल्क २५००० वन रहेको आयोजक सस्थाको अध्यक्ष केशव श्रेष्ठले वताउनुभयो ।

अनलाइन टिकट बुकिङ खुल्ला:
ट्रेन लाइन नम्बर १ जोङ्गाक स्टेशन गेट नम्बर २ बाट निस्केर २०० मिटर अगाडि रहेको जोगेसाको हलमा प्रदर्शन हुने नेपाली बहुप्रतिष्ठित चलचित्र “फर्की फर्की” को अनलाइन टिकट बुकिङ समेत खुला गरेको छ। अनलाइन टिकट बुकिङ गर्नको लागि TAMANG RABIN को नाममा रहेको WOORI BANK को खाता नम्बर 1002058595378 मा‌ प्रति टिकट शुल्क २५०००वन जम्मा गरी आफ्नो नाम,मोबाइल नम्बर,इमेल आफूले जोसँग कुरा गर्दै हुनुहुन्छ उहाँलाई पठाएपछि मोबाइल नम्बर अथवा इमेल मार्फत अनलाइन टिकट प्राप्त गर्न सक्ने आयोजक संस्थाका उपाध्यक्ष अविरल राम बुढाथोकीले बताउनुभयो ।

“फर्कि फर्कि” सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । निर्देशनको हिसाबले यो उनको दोस्रो फिल्म हो । करिब ४ वर्ष अगाडि उनले ‘सानो मन’को निर्देशन गरेका थिए । ‘फर्की फर्की’को ट्रेलर हेर्दा उनले लभस्टोरीमा फरक कथा भन्ने प्रयास गरेको देखिन्छ । फिल्ममा अनमोल र जसितासँगै सलोन बस्नेत, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!Nazywam się Adam Kowalski i pragnę podzielić się moją opinią o...

Misty Casino Canlı Casino Deneyimi: Gerçek Krupiyelerle Heyecan Dolu Anlar

Misty Casino Canlı Casino Deneyimi: Gerçek Krupiyelerle Heyecan Dolu AnlarMisty Casino, dijital oyun dünyasında sunduğu canlı casi...

Evaluating Spinmeth Customer Support Test: Live Chat Speed Insights

Evaluating Spinmeth Customer Support Test: Live Chat Speed InsightsIn today's fast-paced digital environment, customer support pla...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×