Advertisement
Advertisement

श्री एकान्त कुमारी संस्कृति खल:को २८ औँ वार्षिक साधारण सभा तथा दशौं अधिवेशन सम्पन्न

Advertisement
Advertisement


भक्तपुर: भक्तपुर स्थित टिबुक्छे,चासुखेल वडा नं ५ स्थित श्री एकान्त कुमारी संस्कृति खल:को २८ औँ वार्षिक साधारण सभा तथा दशौं अधिवेशन बाँसुरी बाजा प्रशिक्षण समापन तथा सम्मान पत्र वितरण कार्यक्रम शनिबारका दिन सूर्यविनायकमा सम्पन्न भएको छ।
“संस्कृति जगेर्नाका लागि एक व्यक्ति एक कला” भन्ने मूल नाराका साथ २०५३ सालमा स्थापित श्री एकान्त कुमारी संस्कृति खल: को उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति तथा विशेष अतिथिको रूपमा वडा नं ५ का वडाध्यक्ष लगायत विभिन्न व्यक्तित्वहरू अतिथिको रुपमा उपस्थित हुनुभएको थियो। कार्यक्रममा दोस्रो आधुनिक बासुरी बाजा प्रशिक्षण बाट दीक्षित व्यक्तिहरूलाई सम्मानपत्र समेत वितरण गरेको थियो।


संस्कृति खल को २८औं साधारण सभा तथा दशौं अधिवेशनबाट राधेश्याम माकको नेतृत्वमा १५ सदस्यिय कार्यसमिति चयन भएको छ। अध्यक्षमा राधेश्याम माक चयन गर्दै उपाध्यक्षमा न्हुछे राम माक यसैगरी सचिवमा राजेश माक, सहसचिवमा एलिना माक, कोषाध्यक्षमा श्री भक्त माक, सह कोषाध्यक्षमा कमल सिन्ताकल र सदस्यहरूमा केशव माक, नितिश नाक, जीवन माक, रेणु माक, सीताराम माक, विशेष ताम्राकार, रुपेश सितिखु, विष्णु प्रसाद कर्माचार्य, लक्ष्मी प्रसाद सिन्ताकल सर्वसम्मत रुपमा चयन भएका छन्।


श्री एकान्त कुमारी संस्कृति खलले आफ्नो स्थापना कालदेखि नै संस्कृति जगेर्नाका लागि सबै व्यक्तिहरू विभिन्न कलाहरूमा दक्ष हुनुपर्छ भन्दै संस्कृति सम्बन्धी विभिन्न कलाहरूको प्रशिक्षण दिनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहभागी समेत हुँदै आएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×