Advertisement
Advertisement

मोक्पो साम्हो साझा‌ चौतारिको‌ सातौं अधिवेशन सम्पन्न

Advertisement
Advertisement

विशाल आवाज/दक्षिण कोरिया: “सुख-दुःख, खेलकुद र मनोरञ्जनको संगालो” मोक्पो साम्हो साझा‌ चौतारि नेपाल दक्षिण कोरियाको सातौं अधिवेशन आइतबारका दिन हुन्डाइ साम्हो पार्कमा सम्पन्न भएको छ।

मोक्पो साम्हो साझा‌ चौतारिको‌ सम्पन्न सातौं अधिवेशन वाट रिक्कि गुरुङको अध्यक्षतामा २३ सदस्य नयाँ कार्यसमिति चयन भएको छ। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विक्रम गिरी, उपाध्यक्षमा सौगात रावल, सन्देश इजम लिम्बु यसैगरी महासचिवमा नवीन गैरे, सचिवमा कुशल गुरागाईं, सहसचिवमा टेकेन्द्र चेम्जोङ, कोषाध्यक्षमा सन्जु तामाङ र सदस्यहरूमा निशान्त आङदेम्बे लिम्बु,गोविन्द शाही, नवीन थापा मगर,विजय घिसिङ मनसुन खड्का, किरण रोकाया, कमल पौडेल, निशान राई ,प्रविण नेङ्बाङ, विश्वास सापकोटा, सुजन अर्याल, नुइन्द्र राई,भीम थापा मगर, अशोक भट्टराई चयन भएका छन्।

सन् २०१३ सालमा दुई तीनजना साथीहरू कुरै कुरामा संस्था खोल्नुपर्छ कि भनेर स्थापना भएको यस संस्थाले आफ्नो स्थापना कालदेखि नै सुख दुःखमा खेलकुद र मनोरञ्जनका साथसाथै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आइरहेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×