Advertisement
Advertisement

भर्खरै

आजको राशिफल : २०८१ वैशाख २४ गते (सोमवार)

आजको राशिफल : २०८१ वैशाख २४ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आर्थिक लाभ प्राप्त होला । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उ...
दैलेख समाज दक्षिण कोरियाको अध्यक्षमा कलम कार्की

दैलेख समाज दक्षिण कोरियाको अध्यक्षमा कलम कार्की

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  दैलेख समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन भव्यताका साथ सफल भएको छ -दक्षिण कोरियाको राजधानी सउल को दोङदेमुन स्थित थाई रेष्टुरेन्टको सभा हलमा सुचारु भएको अधिवेशन खुला सत्र बाट बन्द सत्र हुदै नयां नेतृत्व चुन्दै अधिवेशन अन्त्य भएको हो । अधिवेसनमा नेपालि राजदुतावासका सचिव पुस्प राज भट्रराइले दैलेख जिल्ला धार्मिक र पर्यटकिय स्थलका साथसाथै पेट्रोल खानिको जिल्ला भएको र दैलेखिहरुका एकता दक्षिण कोरिया देख्न पाउदा खुसि भएको पनि अभिव्यक्ति दिनुभयो साथै नेपालको पर्यटन र अन्य सम्भावना लाई उजागर गर्ने दैलेखिहरुका भुमिका ससक्त हुनुपर्ने पनि उहाले जोड दिनुभयो । यस्तै कार्यक्रम बोल्दै कर्णालि प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष धर्मराज तिवारीले दैलेखि एकता कर्णालि एकताको एक झिल्को र संकेत भएको पनि उल्लेख गरेँ ।  त्यस्तै सुदुरपश्चिम समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष तथा जनसम्पर्क समि...
आजको राशिफल : २०८१ वैशाख २३ गते (आईतवार)

आजको राशिफल : २०८१ वैशाख २३ गते (आईतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)परिवार तथा आमासँग टाडिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुनेछ । राजनीति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)समाजसेवामा साथ तथा समर्थन रहने हुनाले...
चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४२जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान

चितवन सम्पर्क समिति दक्षिण कोरियाद्वारा ४२जना बिद्यार्थी लाई छात्रवृत्ति प्रदान

जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका चितवनवासीहरुको साझा संस्था चितवन सम्पर्क समिति दक्षिण कोरियाले चितवनका विभिन्न ठाउका अती बिपन्न तथा असहाय बालबालिका हरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। २०७१ सालमा “चितवन असहाय वालबालिका सहयोग अभियान” संचालन गरि १० जना विद्यार्थीबाट सुरु गरीयको छात्रवृत्ति कार्यक्रम हाल ४२ जना बालबालिकासम्म पुराइयको कुरा चितवन असहाय बालबालिका सहयोग अभियानका संयोजक इन्द्र प्रसाद न्यउपने ले बताउनु भएको छ। कोरियाबाट फर्कनु भएको चितवनवासीहरुको साझा संस्था “चितवन कोरिया पुनर्मिलन समाज”ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले २०८१ बैशाख २० र २१ गते चितवन का विभिन्न विद्यालयमा पुगी छात्रवृत्ति बितरण गरेको छ।  चितवन कोरिया पुनर्मिलन समाज ले व्यवस्थापन गर्दै आएको उक्त सहयोग अभियान ले चितवन का ७ वटै स्थानिय तहमा प्रतिनिधि मुलक रुपमा सहयोग अभियान संचालन गर्दै आयको छ।७ ओटै स्थानीयतहमा ...
आजको राशिफल : २०८१ वैशाख २२ गते (शनिवार)

आजको राशिफल : २०८१ वैशाख २२ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। मध्याह्नपछि...
आजको राशिफल : २०८१ वैशाख २१ गते (शुक्रवार)

आजको राशिफल : २०८१ वैशाख २१ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो)शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। स्वास्थ्य र सुमधुर सम्बन्धका लागि सजग रहनुह...
“ मनसरा” कोरिया प्रदर्शनको सम्पुर्ण तयारी पुरा यहि आइतबार तिन सहरमा प्रदर्शन हुदै

“ मनसरा” कोरिया प्रदर्शनको सम्पुर्ण तयारी पुरा यहि आइतबार तिन सहरमा प्रदर्शन हुदै

जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियाको तिन सहरमा मे ५ तारिखका दिन एकैपटक प्रदर्शन हुन लागेको उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय बहुप्रतिक्षित चलचित्र “मनसरा” को सम्पुर्ण तयारी पुरा भएको छ। गत वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट निर्देशनमा डेब्यू गरेका कवि उपेन्द्र सुब्बाको “मनसरा” कोरियामा किरात याक्थुङ चुम्लुङ कोरियाद्वारा ‘किरात सिरिजंगा लिपि युनिकोड निर्माण सहयोगार्थ’ केन्द्रले सउल सो ,बुसान साखा र छल्लादो शाखाले पनि यहि आइतबार मे ५ तारिखका दिन किम्हे बुसान र छन्जु सहरमा एकैसाथ प्रदर्शन गर्न लागेको हो भने तीन ओटै सो को लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ। उपेन्द्र सुब्बा स्वयंको लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् भने उनी नै छायाँकार हुन् । विष्ण कुमार लिम्बू, पर्शु अधिकारी, मनोरथ पोखरेल, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्मको सह-निर्मा...
आजको राशिफल : २०८१ वैशाख २० गते (बिहीवार)

आजको राशिफल : २०८१ वैशाख २० गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्ने समय छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। सामाजिक काममा अवसर पाइनेछ। शुभचिन्तकहरूले काममा साथ दिनेछन्। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।  सिहं ...
‘पुजार सार्की’ कोरियामा मे २६ वाट प्रदर्शन हुने

‘पुजार सार्की’ कोरियामा मे २६ वाट प्रदर्शन हुने

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’‌कोरियाको सउल सहित दर्जन भन्दा बढि सहरहरुमा प्रदर्शन हुने भएको छ। आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का तिन सुपरस्टार हरुको एकैसाथ मुख्य भूमिकामा रहेको फिल्म ‘पुजार सार्की’‌ सुर्खेत समाज दक्षिण कोरियाले, कोरियाको प्रदर्शन अधिकार प्राप्त गरेसँगै दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन हुने भएको हो। फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा छन्, भने प्रदीप खड्का र पल शाहको भूमिका सस्पेन्स राखिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीको देख्न सकिनेछ । कोरियामा र जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्म सुर्खेत समाज दक्षिण कोरियाले सउल शो मे २६ तारिख आईतवार साथै राप्ती समाज दक्षिण कोरिय...