मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तसँग रमाइलो ...
१८ कार्तिक २०८१, आईतवार ०२:०४१८ कार्तिक २०८१, आईतवार ०२:०४१८ कार्तिक २०८१, आईतवार ०२:०४ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मिहिने...
१७ कार्तिक २०८१, शनिबार ०१:२५१७ कार्तिक २०८१, शनिबार ०१:२५१७ कार्तिक २०८१, शनिबार ०१:२५ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सवारी साधन तथा भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुदा मन प्रसन्न रहनेछ । नोकरी पाउँने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला ।...
१५ कार्तिक २०८१, बिहीबार ०९:१७१५ कार्तिक २०८१, बिहीबार ०९:१७१५ कार्तिक २०८१, बिहीबार ०९:१७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:यहि आउँदो आइतबार नोभेम्बर ३ तारिखका दिन हुने सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको दशौँ वार्षिक उत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
“आपसी सहयोग, सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले यही आउँदो नोभेम्बर ३ तारिख आइतबारका दिन बिहान ११ बजे दोङ्देमुन स्थित नेपाली थाइ रेस्टुरेन्टको सभाहलमा आफ्नो संस्थाको दशौं वार्षिकोत्सव भव्यताका साथ आयोजना गर्दैछ।
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। समाजले आफ्नो दशौँ वार्षिक उत्सवको अवसरमा कार्यक्रम गरी विभिन्न कालखण्डमा समाजलाई योगदान पुर्याउनु हुने व्यक्तित्वहरूलाई सम्मान गर्नुको साथै आफ्नो समाजले स्थापनाकालदेखि हालसम्म ...
१५ कार्तिक २०८१, बिहीबार ०३:१३१५ कार्तिक २०८१, बिहीबार ०३:१३१५ कार्तिक २०८१, बिहीबार ०३:१३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। मध्याह्नपछि श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
का...
१४ कार्तिक २०८१, बुधबार ०२:३७१४ कार्तिक २०८१, बुधबार ०२:३७१४ कार्तिक २०८१, बुधबार ०२:३७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ । बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । गित संगित तथा मोडलिङ क्षेत्रमा ध्यान जानेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिन सक्छ ध्यान दिनुहोला । कुनै योजना भए केहि समय थाति राख्दा राम्रो हुँनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ सजक रहनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय मध्ययम रहेकोछ । आषा देखिउनेहरुलेनै धोका दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय...
१३ कार्तिक २०८१, मंगलवार १३:१४१३ कार्तिक २०८१, मंगलवार १३:१४१३ कार्तिक २०८१, मंगलवार १३:१४ by एलिनाNo Comments
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको फाजुमा पनि नोवेम्बर ३ तारिख आइतबारका दिन फाजुको आधुनिक थिएटर Megabox मा प्रदर्शन हुने भएको छ।
नेपालमा प्रदर्शनको तीन हप्तामै मै १५ करोड माथि कमाइसकेको र कोरियाको विभिन्न सहरहरुमा पनि हाउसफुलका साथ प्रदर्शन भइरहेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको फाजुमा पनि "शुभ दिपावलीको अवसरमा" Royal FC Paju ले प्रदर्शन गर्न लागेको हो। 파주 금촌(경기도 파주시 중앙로 328) मा नोवेम्बर ३ तारिख आइतबारका दिन दिउँसो १:०० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप ३०००० वन दिनुपर्ने आयोजकले जनाएको छ।
"शुभ दिपावलीको अवसरमा" नोवेम्बर ३ तारिक प्रदर्शन गर्न लागेको चलचित्र ‘१२ गाउँ’ हेरेर मनोरञ्जन लिनुहुनका लागि कोरिया बासि सम्पूर्ण नेपाली दा...
१३ कार्तिक २०८१, मंगलवार ०२:४७१३ कार्तिक २०८१, मंगलवार ०२:४७१३ कार्तिक २०८१, मंगलवार ०२:४७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। यात्राको प्रक्रियामा समय बित्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापारमा लाभांश घट्न सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। सम्पादित कामबाट लाभांश मिल्नेछ। तर अरूले दाबी–विरोध गर्न सक्छन्...
१२ कार्तिक २०८१, सोमबार ११:२०१२ कार्तिक २०८१, सोमबार ११:२०१२ कार्तिक २०८१, सोमबार ११:२० by विशाल श्रेष्ठNo Comments
ईवल समाज दक्षिण कोरियाको आयोजनामा आइतबारका दिन छुङ्छङबुक्दो स्थित जिन्छन् स्पोर्ट्स टाउनमा प्रथम ईवल फुट्सल कप २०२४ सम्पन्न भएको छ।
“भाईचारा र मीत्रता ईवल समाजको प्रतिबद्धता “भन्ने मुल नाराको साथ स्थापित ईवल समाज दक्षिण कोरीयाले छुङ्छङबुक्दोको जिन्छन् स्थित जिन्छन् स्पोर्ट्स टाउन 충청북도 진천군 진천읍 신정리 828 मा प्रथम ईवल फुट्सल कप २०२४ सम्पन्न गरेको हो। १२ टिम सहभागी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी मुगुक फुटबल क्लब प्रथम र लालीगुराँस फुटबल क्लब थक्सान द्वितीय हुन सफल भएको थियो। प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः नगद दस लाख र पाँच लाख कोरियन वन सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए। प्रतियोगिता विवाद रहीत तरिकामा रेफ्री द्दय कर्मा लीम्बु र अभीनास राइले खेलाएका थिए।
आयोजकले प्रथम ईवल फुट्सल कप २०२४ सम्पन्न गर्न सहयोग गर्ने सहयोगी दाता लगायत प्रतियोगितामा उपस्थित...
१२ कार्तिक २०८१, सोमबार ०६:०११२ कार्तिक २०८१, सोमबार ०६:०११२ कार्तिक २०८१, सोमबार ०६:०१ by एलिनाNo Comments
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको 김천 मा पनि नोवेम्बर ३ तारिख आइतबारका दिन गिम्छनको अत्याधुनिक थिएटर CGV cinemas मा प्रदर्शन हुने भएको छ।
नेपालमा प्रदर्शनको तीन हप्तामै मै १५ करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको 김천 मा पनि "शुभ दिपावलीको अवसरमा" गिम्छन -गुमी समाज र कालिकोट समाज दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको हो।
경북 김천시 혁신2로 15 3층 (CGV 김천율곡 김천구미 KTX STATION नजिकै )김천 मा नोवेम्बर ३ तारिख आइतबारका दिन दिउँसो १:३० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप ३०००० वन दिनुपर्ने आयोजकले जनाएको छ।
김천 मा विभिन्न कार्यक्रमहरू गरिसकेको यी दुवै संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा दक्षिण कोरिय...