मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज सामाजिक प्रतिष्ठा कमाउने बेला छ । नाम कमाउन अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सङ्गीतमा रुचि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ । स्मरणशक्ति कमजोर रहनाले समस्या आउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पारिवारिक सद्भाव बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नयाँ कार्य योजनाबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला । साथीभाइबाट हौसला मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । पुनर्...
२९ फाल्गुन २०८०, मंगलवार ०१:२४२९ फाल्गुन २०८०, मंगलवार ०१:२४२९ फाल्गुन २०८०, मंगलवार ०१:२४ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन पनि सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र सम्बन्ध सुमधुर हुनेछ । प्रेममा पनि सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । यात्राको योग पनि छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । स्वादिष्ट भोजन पाइनेछ, तर स्वास्थ्य प्रति खर्च बढ्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)महत्त्वपूर्ण अवसर गुम्न सक्छ । स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ । झिनामसिना काममा धेरै ...
२८ फाल्गुन २०८०, सोमबार ०१:४०२८ फाल्गुन २०८०, सोमबार ०१:४०२८ फाल्गुन २०८०, सोमबार ०१:४० by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)काम दोहोर्याउनुपर्ने स्थितिसमेत आउन सक्छ। पहिलेको कारोबार नमिल्नाले व्यवहारमा समस्या पर्न सक्छ। ठूलो भाग पाउने मोहले भएको वस्तुसमेत गुम्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा राम्रै प्रगति होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साथीभाइले पनि फाइदा दिलाउनेछन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)नोकरी तथा व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता समेत बढ्न सक्छ। सामाजिक प्रभाव पनि बढ्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। ...
२७ फाल्गुन २०८०, आईतवार १३:४६२७ फाल्गुन २०८०, आईतवार १३:४६२७ फाल्गुन २०८०, आईतवार १३:४६ by विशाल श्रेष्ठNo Comments
स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराको साथ यही अप्रिल १४ तारिकका दिन अन्नपूर्ण कप भलिवल प्रतियोगिता २०२४ गर्ने भएको छ ।
कोरियामा रहेका भलिवल खेलाडिहरु सबैलाई समेटेर खेल जीवनलाई स्वस्थ बनाउन तथा खेलप्रेमीहरुको मनोभावना बृद्दी गर्नको निमित्त अन्नपुर्ण रेष्टुरेण्टले आयोजना गरेको यस खेलमा कोरियामा रहेका सम्पूर्णभलिवल टिमलाई टिम दर्ताको लागी हार्दिक आब्हान गरेको छ।
थेसो कुक्मीन छेक सेन्टरमा आयोजना गरिएको तेस्रो विश्वकर्मा भलिवल कपको मुख्य प्रायोजक हिमालय ट्रिप ट्राभल , प्रायोजकमा SENT BE remit रहेको छ ।
तिमदर्ताको लागी अप्रिल ६ तारिकसम्म समय तोकिएको छ भने टिम दर्ता सुल्क ३लाख ५० हजार कोरियन वोन तोकिएको छ।
टिम दर्ताको लागी कुकमिं बैं। को खाता 73440101311830 खातावाला bishowkarma मा पठाउनु होला जानकारीको लागी मुकेश सेन्चुरी 010-6891-१३४४ र दिल बिश्वकर्मा 01076645280
लाई सम्पर्क गर्न सक...
२७ फाल्गुन २०८०, आईतवार १३:०६२७ फाल्गुन २०८०, आईतवार १३:०६२७ फाल्गुन २०८०, आईतवार १३:०६ by विशाल श्रेष्ठNo Comments
अहिले विश्वले यतिबेला ११४ औ अन्तर्राष्ट्रिय श्रमिक नारी दीवस मनाइरहेको छ ,नारीका समानताका कुरा,नारी हक -अधिकारका कुरा र नारी योगदानका बारेमा एकपटक फेरि सतहमा बहस भैरहेका छन । नारीले के पाए के गुमाए अथवा नारीहरुले कति अवसर पाए कति अवसर बाट बन्चित भए त्यसका बहश देश व्यवस्था अनि परिवेश अनुसार गरौला तर आज विदेशमा नेपाली नारीका अवस्था स्थितिका बारेमा बहस गरौ ,नेपाली महिलाहरु विदेशिने क्रम निरन्तर जारी छ,विश्वका विभिन्न देशमा विभिन्न प्रयोजनका लागि नेपाली नारीहरु विदेश पुगेकि छिन् पुरुष प्रधान सहर आफ्ना कदमहरु अगाडि बढाइरहेकि छन त्यसै भित्रको एउटा देश हो दक्षिण कोरिया !!
रोजगारी अध्ययन तथा अन्य पारिवारिक सिलसिलामा हजारौं नेपाली नारीहरु दक्षिण कोरिया प्रवेश गरिरहेका छन,यो संख्या दिन दिनै बढ्दो क्रममा छ ,दक्षिण कोरियामा नेपाली नारीहरु विभिन्न क्षेत्रमा काम गरिरहेका छन,उत्पादनमूलक क्षेत्र कृषि ...
२७ फाल्गुन २०८०, आईतवार १०:२७२७ फाल्गुन २०८०, आईतवार १०:२७२७ फाल्गुन २०८०, आईतवार १०:२७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेपाल र कोरिया आवतजावतमा कोरियन एयर मार्फत भाडादरमा गरिएको अनियमितता र नेपाल एयरलाइन्सलाई कोरियासम्म उडान भर्न नदिने गरी गरेको चलखेलमाथि यथा शीघ्र छानबिन गरी कोरियन एयरलाइन्सको मनोमानी एकाधिकारलाई नियमनका साथै राष्ट्रिय ध्वजावाहक विमानलाई कोरिया उडानको निमित्त दीर्घकालिन उपाय खोजिदिन हुन अनुरोध गर्दै कोरियामा रहेका विभिन्न सामाजिक संघसंस्था तथा राजनीतिक दलका प्रवास संगठनहरुद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई सम्बोधन गर्दै नेपाली राजदुतावास,सिओलमा मार्च १० तारिखका दिन महामहिम राजदूत डा.ज्योति प्याकुरेल समक्ष संयुक्त ज्ञापन पत्र पेश गरिएको छ।
सन् २००६ को नोभेम्बर ११ तारिखदेखि दक्षिण कोरियाको इन्छन-काठमाडौँ-इन्छन सिधा उडान गर्दै आइरहेको कोरियन एयरलाइन्स विश्वभर फैलिएको कोभिड १९ का कारण सन् २०२० मार्च महिनादेखि केही समयका लागि उडान अवरुद्ध भएको थियो...
२७ फाल्गुन २०८०, आईतवार ०२:२१२७ फाल्गुन २०८०, आईतवार ०२:२१२७ फाल्गुन २०८०, आईतवार ०२:२१ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुदा मन प्रसन्न रहनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)परिस्थितीले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्त विच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ ।
सिहं (मा,मी,मू,मे,म...
२६ फाल्गुन २०८०, शनिबार ११:५४२६ फाल्गुन २०८०, शनिबार ११:५४२६ फाल्गुन २०८०, शनिबार ११:५४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:बाहिङ किरात मुलुखिम दक्षिण कोरिया शाखाको आयोजनामा नेपाली विर गोर्खासैनिकको गाथा बोकेको चलचित्र “गोर्खा वारियर” यहि मार्च १७ तारिख सउलको दोङ्देमुनमा प्रदर्शन हुने भएको छ।
बाहिङ किरात सारिखिम निर्माण सहयोगार्थ मार्च १७ तारिख विहान ११:३० देखि सउलको दोङ्देमुनमा रहेको 종로 구민회관 मा प्रदर्शन हुने नेपाली कथानक चलचित्र “गोर्खा वारियर” हेर्न जानको लागि सउल मेट्रोको दोङ्देमुन स्टेशन ३ नम्बर गेटबाट पैदल हिडेर निक नेपाल ट्राभल छेउको हलमा पुग्न सकिनेछ। चलचित्र हेरेर मनोरञ्जनका साथै दर्शकले आकर्षक पुरस्कार समेत पाउने बताउदै आयोजकले कोरियामा रहनुभएको सम्पूर्ण नेपाली भाषी महानुभावहरुलाई 01055068302, 01076302055, 01067382662,01076217303 मा सम्पर्क गरि समयमै आफ्नो सिट सुरक्षित राख्न अनुरोध समेत गरेको छ।
गोर्खा सैनिकको बहादुरीको कथामा आधारित भएर बनेको फिल्म ‘गोर्खा वारियर’ले नेपालको बक्स अफ...
२६ फाल्गुन २०८०, शनिबार ०२:०२२६ फाल्गुन २०८०, शनिबार ०२:०२२६ फाल्गुन २०८०, शनिबार ०२:०२ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनाले राेकिएकाे काम बन्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ । अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ।...
२५ फाल्गुन २०८०, शुक्रबार ०२:०५२५ फाल्गुन २०८०, शुक्रबार ०२:०५२५ फाल्गुन २०८०, शुक्रबार ०२:०५ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)ठूलो आशा राख्दा भएको समेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। काम रोकिनाले आयस्रोत समेत कमजोर बन्न सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले...