Advertisement
Advertisement

भर्खरै

आजको राशिफल : २०८१ असार २८ गते (शुक्रवार)

आजको राशिफल : २०८१ असार २८ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विशेष उपहार प्...
आजको राशिफल : २०८१ असार २७ गते (बिहीवार)

आजको राशिफल : २०८१ असार २७ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) उपचार खर्च बढ्ने योग रहेकोछ । ...
“स्याङ्जा बुसान सांगीतिक धमाका २०२४” मा करिब पौने तीन करोड वचत,१२ लाख उठ्नै बाँकी

“स्याङ्जा बुसान सांगीतिक धमाका २०२४” मा करिब पौने तीन करोड वचत,१२ लाख उठ्नै बाँकी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
बोम्जन गुरुङ/ बिशाल आवाज:कोरियन नयाँ वर्ष सलनाल २०२४ को अवसर पारेर आयोजना गरिएको “स्याङ्जा बुसान सांगीतिक धमाका” को आयव्यय विवरण सार्वजनिक गरिएको छ । आयोजक स्याङ्जा परिवार किम्हे बुसान शाखा सम्बद्ध कार्यसमिति, सल्लाहकारहरु, विभिन्न विभागीय प्रमुखहरुको भेलाद्धारा कार्यक्रमको समीक्षा बैठक बसी संस्थाले करिब पौने तीन करोड वोन अर्थात् २ करोड ६१ लाख ३७ हजार ५ सय ५७ कोरियन वोन वचत भएको जानकारी दिँदै आयव्यय सार्वजनिक गरेको हो । "परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो" भन्ने मूल नारासँगै किम्हे स्थितको सुविधा सम्पन्न Eunseok Cultural and Walfare हलमा सभ्य र भव्य रुपमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपालबाट चर्चित राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा विभिन्न शिर्षकमा भएको कूल आम्दानी ५ करोड ३० लाख २२ हजार ४ सय १७ कोरियन वोन र खर्च २ करोड ६८ ल...
कोरियन प्रहरि र अध्यागमन विभागसँग मिली नेपाली नै पक्राउन लगाएको आशंकामा थेगुमा रहेका नेपाली संस्थाहरूको आपत्ति/प्रेस विज्ञप्ति सहित

कोरियन प्रहरि र अध्यागमन विभागसँग मिली नेपाली नै पक्राउन लगाएको आशंकामा थेगुमा रहेका नेपाली संस्थाहरूको आपत्ति/प्रेस विज्ञप्ति सहित

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: पछिल्लो समय दक्षिण कोरियामा विभिन्न सिलसिलामा कोरिया आई गैरकानुनी रुपमा बसोबास गर्दै आएको विदेशी हरूमाथि कोरियन प्रहरी र अध्यागमन विभागको धरकपड बढिरहेको छ। यसै अन्तर्गत जुन ३० तारिखको दिन थेगुमा रहेका नेपाली संघसंस्थाहरूको छाता संगठन थेगु नेपाली मञ्चको आयोजनामा बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने क्रममा कोरियन अध्यागमन विभाग र प्रहरी प्रशासनका कर्मचारीहरूले चलिरहेको बैठक हलमा धरकपड गरी तीनजना पक्राउ गरेको थियो। नेपाली कै उजुरीमा सुनियोजित ढङ्गले अबैधानिक नेपालीहरुलाई निसाना बनाई कोरियन प्रहरी साथै अध्यागमनबाट मान्छे पठाई ती व्यक्तिहरू पक्राउ गर्न लगाइएको थेगु नेपाली मन्च लगायत मन्च सँग आबद्ध नेपाली संघसंस्थाहरूले आशंका गरी यसको विरुद्ध घोर भत्सना गर्दै विज्ञप्ति निकालेको छ। नेपालको अस्थिर राजनैतिक अवस्था चरम बेरोजगारी समस्या र परिस्थितिले आफू र आफ्नो परिवारक...
आजको राशिफल : २०८१ असार २६ गते (बुधवार)

आजको राशिफल : २०८१ असार २६ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुनेछ । व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले ऋण लगाउ...
१ सय १५ नेपाली लाई गैरकनुनी रोजगारीको व्यवस्था गरेको अभियोगमा कोरियामा एक नेपाली पक्राउ

१ सय १५ नेपाली लाई गैरकनुनी रोजगारीको व्यवस्था गरेको अभियोगमा कोरियामा एक नेपाली पक्राउ

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियाको न्याय मन्त्रालय अन्तरगत थेगु अध्यागमन र विदेशी कार्यालयले ९ तारिख ११५ जना नेपालीलाई अवैध रोजगारीको प्रबन्ध गरेको आरोपमा गैरकानुनी नेपाली नागरिकलाइ लाई पक्राउ गरेको छ । ‘भिसा बिना पनि कोरियामा काम गर्न पाउने’ भन्दै गैरकानुनी रोजगारीको व्यवस्था गर्ने एक नेपाली ब्रोकर लाई गैरकानुनी रुपमा रोजगारी मिलाई नाफा कमाएको आरोपमा पक्राउ गरेको हो । उनी माथि सन् २०२२ को अगस्टदेखि हालसम्म ख्योङसाङ-सि, ख्योङसाङ्बुक-दोमा रहेको कम्पनीमा नेपालीलाई काममा लगाइ कम्पनीका प्रतिनिधिबाट हरेक महिना लाखौं वोन लिइरहेको आरोप छ। उनले गैरकानूनी नेपाली हरू, मौसमी कामदारहरू (कृषि र माछा मार्ने उद्योगमा ८ महिनासम्म काम गर्न पाउने विदेशीहरू), अन्तर्राष्ट्रिय विद्यार्थीहरू र शरणार्थी आवेदकहरूका लागि गैरकानुनी रोजगारीको व्यवस्था गरेको पाइएको छ । कोरियामा १६ वर्षसम्म बसेका उनी कोरियन भाषा राम्रो बोल्न सक...
आजको राशिफल : २०८१ असार २५ गते (मंगलवार)

आजको राशिफल : २०८१ असार २५ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)खर्च बढाउनेछ भने काममा पनि केही उल्झन आउन सक्छ। प्रयत्न गर्दा अध्ययनमा प्रगति गर्न सकिनेछ। बोलीको प्रभावले चिताएको काम सम्पादन हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)व्यापारतर्फ दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।  सिहं (मा,मी,मू,मे,मो,...
कोरियामा एउटै देशका आफ्नै साथीहरु बीच झगडा हुँदा एक जना युवाको मृत्यु

कोरियामा एउटै देशका आफ्नै साथीहरु बीच झगडा हुँदा एक जना युवाको मृत्यु

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियामा आएर आ आफ्नै साथीहरु बीच झगडा हुने गरेको हामीले समाचारहरु तथा सामाजिक संजालमा देख्दै सुन्दै आईरहेका थियौं। गत शनिबार राति यस्तै किसिमको एउटा दुखद घटना भयो। कोरियाको सौलबाट नजिकै पर्ने खिम्पोको मासोंग स्थित आफ्नै देशका साथीहरु बीच झगडा पर्दा एक जना श्रीलंकाका युवाले ज्यान गुमाएको खिम्पो प्रहरीले पुष्टि गरेको छ। प्रहरीका अनुसार करिब रातको १२ बजे बीच सडकमा ४ जना युवाहरु झगडा परेको थियो। झगडा परेर भागेका उनका साथीले साथि पछिपछि आएको अनुमान गर्दै भागेका थिए तर साथीलाई धेरै बेर कुरेपछि पनि आफ्नो साथि नआएपछि उनले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले झगडा गरेको ठाउँको सिसिटिभी फुटेजकाआधारमा उनको साथीलाई सडकको कुनामा फलामको माथी लडेको अबस्थामा भेट्टाएको थियो तर त्यो बेलासम्म उनको मृत्यु भैसकेको थियो।मृत्यु हुने २० बर्षका श्रीलंकाली युवा रहेको बुझिएको छ। उनि E-9 भिषामा रहेका थिए। प्...
‘छ्योर्तेन राम्रो…’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक

‘छ्योर्तेन राम्रो…’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
अमिर योन्जन । मोडल गौतम गोले तामाङ र मिनु मोक्तानको मुख्य अभिनयमा रहेको ‘छ्योर्तेन राम्रो...’ बोलको सेलो गीतको पोस्टर र टिजर सार्वजनिक भएका छन् । भिडियो भने केही दिनमा सार्वजनिक हुने बताएको छ । भिडियोको गीतमा गायक मिलन दोङको एकल स्वर रहेको छ । मोडल गौतम र मिनुले फेसबुकमा पहिलो पोस्टर पोस्ट र टिजर शेयर गर्दै केही दिनमा भिडियो ‘गौतम गोले’ युट्युब च्यानलमार्फत सार्वजनिक हुने बताएको छ । आउन लागेको भिडियो गौतम गोलेले मोडलिङ गरेको दोस्रो भिडियो हो ।गत महिना दक्षिण कोरियाको पर्यटकीय क्षेत्र वाउजङ्सा बौद्ध गुम्बा वरपर र फेन्तेकको समुन्द्र किनारको टाइटनिक बोर्ड लगायत सुन्दर ठाउँहरूमा भिडियो छायाङ्कन गरेको थियो । मोडल गौतमले पहिलो कोसेली विशुद्ध तामाङ भाषामा मात्रै थियो । त्यहाँ दर्शक प्रतिक्रियामा अब मातृभाषा मात्रै होइन, सेलोमा पनि ल्याउनु प¥यो भन्ने धेरै थियो । जस अनुसार दोस्रो कोसेली स...
आजको राशिफल : २०८१ असार २४ गते (सोमवार)

आजको राशिफल : २०८१ असार २४ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मनग्गे अर्थ लाभ पनि हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। काममा लगानी गर्न केही समय प्रतीक्षा गर्नुहाेला। पढाइलेखाइमा पनि समय दिन नसकिएला। अरूको भरपर्दा काम राेकिन सक्छ, सजग रहनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम ...