Advertisement
Advertisement

१ सय १५ नेपाली लाई गैरकनुनी रोजगारीको व्यवस्था गरेको अभियोगमा कोरियामा एक नेपाली पक्राउ

Advertisement
Advertisement

दक्षिण कोरियाको न्याय मन्त्रालय अन्तरगत थेगु अध्यागमन र विदेशी कार्यालयले ९ तारिख ११५ जना नेपालीलाई अवैध रोजगारीको प्रबन्ध गरेको आरोपमा गैरकानुनी नेपाली नागरिकलाइ लाई पक्राउ गरेको छ ।

‘भिसा बिना पनि कोरियामा काम गर्न पाउने’ भन्दै गैरकानुनी रोजगारीको व्यवस्था गर्ने एक नेपाली ब्रोकर लाई गैरकानुनी रुपमा रोजगारी मिलाई नाफा कमाएको आरोपमा पक्राउ गरेको हो ।

उनी माथि सन् २०२२ को अगस्टदेखि हालसम्म ख्योङसाङ-सि, ख्योङसाङ्बुक-दोमा रहेको कम्पनीमा नेपालीलाई काममा लगाइ कम्पनीका प्रतिनिधिबाट हरेक महिना लाखौं वोन लिइरहेको आरोप छ।

उनले गैरकानूनी नेपाली हरू, मौसमी कामदारहरू (कृषि र माछा मार्ने उद्योगमा ८ महिनासम्म काम गर्न पाउने विदेशीहरू), अन्तर्राष्ट्रिय विद्यार्थीहरू र शरणार्थी आवेदकहरूका लागि गैरकानुनी रोजगारीको व्यवस्था गरेको पाइएको छ । कोरियामा १६ वर्षसम्म बसेका उनी कोरियन भाषा राम्रो बोल्न सक्थे । लामो समयदेखि गैरकानुनी विदेशी कामदार लाई काम दिलाएर गैरकानुनी रोजगारीलाई प्रोत्साहन गर्ने गरेको उक्त नेपाली लाई थेगु अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

विशेष गरी, उसले मौसमी कामदारको रुपमा आएको ५१ जना नेपाली हरुलाई बिभिन्न प्रलोभनमा पारेर काम छोड्न लगाइ तिनीहरूलाई अन्तै गैरकानुनी रुपमा रोजगारीको व्यवस्था गरेको पाइएको हो । साथै कुनै निश्चित कार्यस्थलमा मात्र काम गर्ने सर्तमा भिसा पाएको विदेशी कामदारलाई समेत आफूले राम्रो ठाउमा काम दिन सक्ने भनी काम गरिरहेको कम्पनी छोडेर अन्तै सार्ने समेत गरी ठगी गरेको अनुसन्धानले देखाएको छ।

ब्रोकर ले गैरकानुनी बिदेशी हरुलाई काममा लगाउन सामाजिक सञ्जालमा जस्तै ‘भिसा बिना पनि काम पाउन सक्नुहुन्छ’ र ‘भिजिट भिसा लिनुहोस् र कोरिया आउनुहोस् र हामीलाई सम्पर्क गर्नुहोस्’। जस्ता पोस्टहरू पोस्ट गरेको पाइएको थियो ।

थेगु अध्यागमन र बिदेशी अध्यागमन कार्यालयले गैरकानूनी रोजगारीको मिलाउने दलालहरूमाथि अनुसन्धान गरेर मौसमी कामदारको रुपमा आएर गैरकानुनी रुपमा काममा हुने क्षतिलाई रोक्ने घोषणा गरेको छ।

source:https://m.yna.co.kr/amp/view/AKR20240709102400053

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowych

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowychNazywam się Jan Kowalski i jestem ekspertem w dziedzini...

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!Mein Name ist Leon Müller, und ich bin ein Experte für Online...

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринок

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринокМеня зовут Максим Сидоров, и я хочу поделиться с вами своим опытом р...

Top Real Money Online Casino Canada Platforms for Tournament Play

Top Real Money Online Casino Canada Platforms for Tournament PlayAs an expert in the online gambling industry, I understand the ex...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×