Advertisement
Advertisement

भर्खरै

बिहे गर्न नभ्याए’पछि भाइले आफ्नै बिहेमा दाइ’लाई बनाए बेहुलो

बिहे गर्न नभ्याए’पछि भाइले आफ्नै बिहेमा दाइ’लाई बनाए बेहुलो

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, भर्खरै
मोहम्मद बुया तुरे, स्विडिस फुटबल क्लब माल्मो एफ’सीका स्ट्रा’इकरले सियरा लियोन’स्थित आफ्नै विवा’हमा सरिक हुन पाएनन् । त्यसैले उनले आफ्नो महत्वपूर्ण दिनमा आफ्ना दाइलाई दुलहा बनिदिन आग्रह गरे ।   अघि’ल्लो महिना २६ वर्षका फुटबल खिला’डी मोहम्मद बुयाले चिनियाँ लिग छोडेर स्विडिस क्लब माल्मो एफ’सीसँग अनुबन्ध भए । यो सम्झौता’बारे जुलाई २२ मा घोष’णा भएपछि क्लबले उनलाई महत्व’पूर्ण खेलको तयारी’का लागि यथा’शीघ्र क्लबमा आउन आग्रह गेको थियो । यसका लागि उनको एउटै मात्र समस्या थियो ।   अफ्रिकाका यी स्ट्राइ’करले आफ्नो विवाहको पहिले नै योजना बनाइ’सकेका थिए त्यसैले उनले आफ्नो निर्णय फिर्ता लिन’समेत चाहेनन् । आफ्नो नयाँ क्लबमा पनि नका’रात्मक छवि पनि उनी चाहँदैनथे त्यसैले उनले दुबै’तिर मिल्ने एउटा निर्णय गरे । उनका दाइले उन’को सट्टा फुटबल त खेल्न सक्दै’नन्, त्यसैले उनले आफ्नो विवाह दुलहा ब...
कोरियामा लोन लिँदा एक नेपाली यूवा १ करोड वोन ठगीमा परे !कोरियामा लोन लिँदा निम्न कुराहरुमा होशियार हुनुहोस !

कोरियामा लोन लिँदा एक नेपाली यूवा १ करोड वोन ठगीमा परे !कोरियामा लोन लिँदा निम्न कुराहरुमा होशियार हुनुहोस !

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, भर्खरै
गुरुदत्त न्यौपाने/सिओल पछिल्लो समयमा कोरियाका केही बैङ्क तथा फाईनान्स कम्पनीहरुले यहाँ कार्यरत विदेशी श्रमिकहरुलाई लक्षित गरेर लोन सेवा प्रदान गर्ने सुरु गरेसंगै नेपाली यूवाहरुले पनि एकमुस्ठ रकम लोन पाईने भएपछी धेरैले यो सेवा लिईरहेका छन।   मासिक तलब बुझेर पैसा जम्मा गरेर केही गर्नुभन्दा अग्रिम सस्तो ब्याजदर र रेमिट रेट सस्तो भएको बेला यहाँका बैङकले दिने लोन सेवाको प्रयोग गरी नेपालमा ठुलै काम गर्न सकिने भएपछी नेपाली यूवाहरु यो सेवाप्रति उल्लेख्य रुपमा आकर्षित भएका छन।   रेमिट रेट दैनिक रुपमा बढने/घटने हुँदा यहाँका श्रमिकहरुले रेट सस्तो हुने बेलामा ऋण लिगेर नेपाल पठाई बस्तारै किस्ता किस्तामा तिर्ने गरी यो सेवा लिन पाईने हुँदा यसतर्फ आकर्षण बढदो छ।   कोरिया हरेक कुराले सुरक्षित मुलुक हो भन्ने गरिन्छ तर थोरै होसियारी पुर्याईएन भने यहाँ पाईला पाईलामा ठगि...