Advertisement
Advertisement

धर्म सस्कृति

कोरियामा जुन १४/१५ मा भूमे पूजा तथा बनभोज कार्यक्रम हुँदै 

कोरियामा जुन १४/१५ मा भूमे पूजा तथा बनभोज कार्यक्रम हुँदै 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
नेपाल मगर संघ दक्षिण कोरियाले भुमे(bhoomyaa) पुजा साथै वनभोज कार्यक्रम यही आउदो जुन १४/१५ तारिखको दिन 경남 창녕군 부곡면 온천로 ५९४ 일성 콘도 मा भब्य रूपमा मनाउने भएको छ।  नेपाल मगर संघ दक्षिण कोरियाका सम्पूर्ण शाखाहरूको आयोजनामा हुने उक्त कार्यक्रमको मुख्य ब्यवस्थापन थेगु शाखाले गरेको छ ।  नेपाली बीच आपासी मेलमिलाप र भेटघाट गरि दुखसुख बाढ्ने र प्रवासमा रहेर पनि मगरहरूको परम्परा देखी चलिआएको आफ्नो भुमे पुजा संस्कृतिलाई बचाई राख्नको लागि यस कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दिक्षा मगरले जानकारी दिएका छन। भुमे पुजा तथा वृहत पिकनिक कार्यक्रममा नेपालि साथै कोरियन परिकारको साथमा नौमती बाजा,मौलिक नृत्यहरू साथै चर्चित कलाकारहरूको प्रस्तुती रहने कुरा सांस्कृतिक संयोजक जीतन भाई श्रीसले बताएका छन।  कार्यक्रममा सहभागि हुन पुरुषका लागि १ लाख वन,महिलाका लागि ८० हजार वन र विद्यार्थीका लागि ७० हजार वन तय गर...
आजको राशिफल: २०८२ जेठ १३ गते मंगलबार

आजको राशिफल: २०८२ जेठ १३ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक लाभको संकेत। बोली मार्फत काम बन्न सक्छ। परिवारप्रति आकर्षण बढ्छ। खर्चमा विवेक अपनाउनु जरुरी। बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) उत्कृष्ट दिन। आत्मविश्वास बढ्नेछ। मानसिक सन्तुलन राम्रो हुनेछ। सौन्दर्य, भोजन, र विश्राममा रुचि बढ्नेछ। नयाँ सुरुवातको लागि अनुकूल समय। मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) थकान, खर्च, वा यात्रा योग। अलिक भावुकता र मन कमजोर हुन सक्छ। ध्यान वा ध्यानात्मक क्रियाकलापमा लाग्दा राम्रो। कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लाभको संकेत। साथीसंगी र सामाजिक सञ्जालबाट सहयोग मिल्नेछ। इच्छाहरु पुरा हुने योग। सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पेशा, प्रतिष्ठा र कामप्रति केन्द्रित। नयाँ जिम्मेवारी वा सफलताको योग। सार्वजनिक क्षेत्रबाट सम्मान पाउने दिन। कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भाग्य चम्किने दिन। यात्रा, गुरुजन वा धर्मप्र...
आजको राशिफल: २०८२ जेठ १२ गते सोमबार

आजको राशिफल: २०८२ जेठ १२ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आज सवारीसाधन प्रयोग गर्दा सम्यमित भएर प्रयोग गर्नुहोला । सामान्य चोटपटकको भय रहेको छ । आजको दिन विभिन्न पुरातत्विक एबम रहस्यमयी इतिहास बारे खोज अनुसन्धान गर्न मन लाग्नेछ । लुकेका छुपेका गुप्त ज्ञानमा रुचि रहनेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पतिपत्नी एबम प्रेमी प्रेमिकाको सम्बन्धमा सुधार आउनेछ । कतै लामो दुरिको यात्रा पनि हुन सक्नेछ । भुमी एबम कृषि सम्बन्धि कार्यले दिगो रुपमा फाइदा पुर्याउनेछ ।   मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) शत्रुहरु हावि भएतापनि आफ्नो पराक्रम बढेका कारण शत्रुहरुले केही गर्न सक्ने छैनन । सामान्य स्वास्थ सम्बन्धी समस्या देखा पर्न सक्दछ । । आजको दिन आर्थिक संकटले दुख दिन सक्दछ । आजको दिन कारोवार कमै मात्र गर्नुहोला । कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सन्तान प्राप्तिको योग रहेको छ । सन्तान एबम सन्तती प्रती गरिने माय प्रेम स...
आजको राशिफल: २०८२ जेठ १० गते शनिबार

आजको राशिफल: २०८२ जेठ १० गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) वाणिमा सरस्वती माताले बास गर्दा आजको दिन बोलिकै कारणले महत्वपूर्ण कामहरु बन्नेछन । स्वादिष्ट भोजनको आनद लिन पाउनुहुनेछ । कला सङ्गीत र साहित्य क्षेत्रमा रुचि बढ्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाइ इष्टमित्रकको सहयोगमा आज महत्वपूर्ण कार्यहरु सम्पादन हुनेछन । पैतृक सुखको आनन्द लिन सकिनेछ । मुद्दा मामिला सुल्झनेछन । आफन्तसङ्गको वैमनश्यता खतम हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) झैझगडा हुन सक्दछ । अनावश्यक विवादमा फस्न सकिने सम्भावना छ । मन बिचलित होला । । सामाजिक कार्यमा गरेका लगानीहरुको उचित मूल्य नमिल्न सक्दछ । अन्याय धोका आदि हुन सक्ने दिन रहेको छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शिक्षामा गरेको लगानीले राम्रो प्रतिफल दिने दिन रहेको छ । सन्तानहरुप्रतीको मायामा बढोत्तरी हुने देखिन्छ । साथीभाइको साथ पाइनेछ । धनार्जनका नया श्रोत...
आजको राशिफल: २०८२ जेठ ९ गते शुक्रबार

आजको राशिफल: २०८२ जेठ ९ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रिणले सताउन सक्दछ, हानी नोक्सानी हुने समय छ । आम्दानी नहुदा चिन्ता बड्न सक्ला । आलश्य पैदा हुनेछ । शारिरिक स्फुर्ती नहुदा मानसिक अशान्ती पनि हुन सक्दछ । सचेत रहनुहोला बटुकभैरवको स्मरण गरि कार्यको आरम्भ गर्नुहोला । नकारात्मक फलबाट बचिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानिका श्रोतहरु फेला पर्नेछन । भौतिक प्रगती होला मनमा रहेका अभिलाषाहरु पुर्ति हुनेछन । घरमा माङ्गलिक कार्य हुनेछ । बाहन सुख पनि हुने योग रहेको छ । भगवान दत्तात्रयको स्मरण गरेर कार्यको आरम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) गरेका कामहरुबाट अधिक लाभ प्राप्त हुनेछ । राज्यसँग सम्भन्धित कार्यहरु अगाडि बढ्नेछन । विभिन्न पद प्रतिष्ठा प्राप्त हुनेछ। पितृसुखको योग रहेको छ । सरकारी छेत्रका कामहरु बन्नेछन । लक्ष्मी माताको दर्शन गरेर दैनिक कार्यको आरम्भ ...
आजको राशिफल: २०८२ जेठ ८ गते बिहीबार

आजको राशिफल: २०८२ जेठ ८ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानिका श्रोतहरु फेला पर्नेछन । भौतिक प्रगती होला मनमा रहेका अभिलाषाहरु पुर्ति हुनेछन । घरमा माङ्गलिक कार्य हुनेछ । बाहन सुख पनि हुने योग रहेको छ । भगवान दत्तात्रयको स्मरण गरेर कार्यको आरम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गरेका कामहरुबाट अधिक लाभ प्राप्त हुनेछ । राज्यसँग सम्भन्धित कार्यहरु अगाडि बढ्नेछन । विभिन्न पद प्रतिष्ठा प्राप्त हुनेछ। पितृसुखको योग रहेको छ । सरकारी छेत्रका कामहरु बन्नेछन । लक्ष्मी माताको दर्शन गरेर दैनिक कार्यको आरम्भ गर्नुहोला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भाग्य बलियो रहेको छ । धार्मिक कार्यमा मन जानेछ । अध्यात्ममा रुचि बढ्नेछ मानसिक शान्ति होला । तिर्थयात्राको योग पनि रहेको छ । गुरुजनहरुबाट अधिक लाभ लिन सकिनेछ । कार्यको आरम्भ गर्दा आमाबुबाको चरणमा दण्डवत गरेर कार्यको आरम्भ गर्नु...
आजको राशिफल: २०८२ जेठ ७ गते बुधबार

आजको राशिफल: २०८२ जेठ ७ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाइ इष्टमित्रकको सहयोगमा आज महत्वपूर्ण कार्यहरु सम्पादन हुनेछन । पैतृक सुखको आनन्द लिन सकिनेछ । मुद्दा मामिला सुल्झनेछन । आफन्तसङ्गको वैमनश्यता खतम हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) झैझगडा हुन सक्दछ । अनावश्यक विवादमा फस्न सकिने सम्भावना छ । मन बिचलित होला । सामाजिक कार्यमा गरेका लगानीहरुको उचित मूल्य नमिल्न सक्दछ । अन्याय धोका आदि हुन सक्ने दिन रहेको छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शिक्षामा गरेको लगानीले राम्रो प्रतिफल दिने दिन रहेको छ । सन्तानहरुप्रतीको मायामा बढोत्तरी हुने देखिन्छ । साथीभाइको साथ पाइनेछ । धनार्जनका नया श्रोतहरु फेला पर्नेछन कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रोगव्याधिले सताउन सक्छ । खानपानमा ध्यान दिनु आवश्यक छ । टाढाको यात्रा नगर्दै बेष हुनेछ । आज आम्दानी भन्दा पनि खर्चमा बृद्दी हुने समय रहेको छ । शत्रुहरु...
आजको राशिफल: २०८२ जेठ ६ गते मंगलबार

आजको राशिफल: २०८२ जेठ ६ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पतिपत्निको सम्बन्धमा बढोत्तरी हुनेछ । एकआपसमा सद्भावना बढ्नेछ । पारिवारिक रमझमले मन नै प्रफुल्लित हुनेछ ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अनावश्यक वादविवादमा फसिन सकिनेछ । झुटा आरोपहरु पनि लाग्न सक्दछन । यात्रा गर्दा सम्यम अपनाएर यात्रा गर्नुहोला । सानोतिनो चोटपटकको भय पनि रहेको छ । बृष राशीका जातकका लागि आजको दिन त्यति उपयुक्त रहेको देखिदैन। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नम्र व्यवहारकै कारण समाजमा प्रतिष्ठित भइनेछ । धार्मिक यात्राको अवसर जुट्दा रमाइलो महसुस होला । भाग्यमा बृद्दी हुनेछ । अचानक रुपमा धन प्राप्त होला । शुभ समाचार सुन्न पाइनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) गरेका कामहरुको चौतर्फि तारिफ हुने देखिन्छ । प्रमोसन आदि कुराहरु आजका दिन हुन सक्नेछन । बुवासङ्गको सम्बन्धमा बढोत्तरी हुनेछ । सरकार बाट मानसम्मन पाइने समय रहेको छ ।...
आजको राशिफल: २०८२ जेठ ५ गते सोमबार

आजको राशिफल: २०८२ जेठ ५ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आयआर्जन बढ्दा मनमा बेग्लै किसिमको हर्ष बढ्नेछ । साथिभाइ सङ्ग यात्रा हुनेछ । विभिन्न किसिमका स्वादिष्ट भोजनहरुको आनन्द लिन सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गरेका कामहरुको प्रसम्सा हुदा मनमा अत्याधिक हर्ष बढ्नेछ । पदोन्नतिको योग पनि रहेकाले आफुले गरिरहेको कार्यमा निष्ठापुर्वक लाग्नु नै अत्यनै राम्रो हुनेछ । कर्म गरेकै आधारमा सम्मानित भइनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) धार्मिक अनुष्ठानमा अग्रसर हुन पाउँदा मन खुसी हुनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानिको प्रतिफल पाइने सम्भावना छ । विभिन्न मठ मन्दिर एबम तिर्थयात्राको योग रहेको छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आज सवारीसाधन प्रयोग गर्दा सम्यमित भएर प्रयोग गर्नुहोला । सामान्य चोटपटकको भय रहेको छ । आजको दिन विभिन्न पुरातत्विक एबम रहस्यमयी इतिहास बारे खोज अनुसन्धान गर्न मन लाग्नेछ ।...
आजको राशिफल: २०८२ जेठ ४ गते आईतबार

आजको राशिफल: २०८२ जेठ ४ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) झैझगडा हुन सक्दछ । अनावश्यक विवादमा फस्न सकिने सम्भावना छ । मन बिचलित होला । सामाजिक कार्यमा गरेका लगानीहरुको उचित मूल्य नमिल्न सक्दछ । अन्याय धोका आदि हुन सक्ने दिन रहेको छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शिक्षामा गरेको लगानीले राम्रो प्रतिफल दिने दिन रहेको छ । सन्तानहरुप्रतीको मायामा बढोत्तरी हुने देखिन्छ । साथीभाइको साथ पाइनेछ । धनार्जनका नया श्रोतहरु फेला पर्नेछन आजको दिन मीन राशिका जातकको लागि सुखद रहेको छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) रोगव्याधिले सताउन सक्छ । खानपानमा ध्यान दिनु आवश्यक छ । टाढाको यात्रा नगर्दै बेष हुनेछ । आज आम्दानी भन्दा पनि खर्चमा बृद्दी हुने समय रहेको छ । शत्रुहरुले अगाडी बढ्न नदिन सक्दछन सचेत भएर कामकारवाही अगाडी बढाउनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पतिपत्निको सम्बन्धमा बढोत्तरी हुनेछ । एकआपसमा सद...