Advertisement
Advertisement

समाचार

Tips til danske spillere på udenlandske casinoer

समाचार
Tips til danske spillere på udenlandske casinoerDanske spillere, der overvejer at spille på udenlandske casinoer, bør være opmærksomme på en række vigtige faktorer. Udenlandske casinoer kan tilbyde attraktive bonusser og et bredere udvalg af spil, men det er også essentielt at forstå de juridiske rammer og sikkerhedsspørgsmål. I denne artikel vil vi dække afgørende tips, der kan hjælpe danske spillere med at få den bedste oplevelse og undgå fælder.1. Vælg et licenseret casinoDet er afgørende at vælge et casino, der har en gyldig licens. Dette sikrer, at casinoet overholder bestemte standarder for sikkerhed og fair play. Her er nogle punkter at overveje, når du vælger casino:Tjek licensen: Sørg for, at casinoet er licenseret af en pålidelig instans, såsom Malta Gaming Authority eller UK Gam...
नवलपुर समाज दक्षिण कोरियाको अधिवेशन फेब्रुअरी १५ मा, अध्यक्ष पदमा पाँच जनाको दाबेदारी

नवलपुर समाज दक्षिण कोरियाको अधिवेशन फेब्रुअरी १५ मा, अध्यक्ष पदमा पाँच जनाको दाबेदारी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नवलपुरेलीहरूको साझा संस्था नवलपुर समाज दक्षिण कोरिया को आगामी अधिवेशन यही फेब्रुअरी १५ तारिखमा हुने भएको छ। अधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेको आयोजक समितिले जनाएको छ। यसपटकको अधिवेशन विशेष रूपमा रोचक बन्ने देखिएको छ, किनकि अध्यक्ष पदका लागि पाँच जना सक्षम र सक्रिय व्यक्तित्वहरूले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। अध्यक्ष पदका आकांक्षीहरूमा मनोज पंगेनी, किसान पौडेल, प्रकाश थापा, खेम पंगेनी र नारायण भुसाल रहेका छन्। उम्मेदवारहरू समाजका विभिन्न गतिविधिमा लामो समयदेखि सक्रिय रहँदै आएका व्यक्तित्व हुन्। उनीहरूले आफ्नो अनुभव, कार्ययोजना र प्रतिबद्धतासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि नवलपुरेली समुदायमा उत्साह र चासो थपिएको छ। समाजलाई अझ सशक्त, एकताबद्ध र क्रियाशील बनाउने प्रतिबद्धता सबै उम्मेदवारहरूले व्यक्त गरेका छन्। अधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँ...
प्रवासी नेपाली मञ्च क्यानडाका पूर्व अध्यक्ष रमेश थापाले नेकपा (एमाले) परित्याग गरी रास्वपा प्रवेश

प्रवासी नेपाली मञ्च क्यानडाका पूर्व अध्यक्ष रमेश थापाले नेकपा (एमाले) परित्याग गरी रास्वपा प्रवेश

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
प्रवासी नेपाली मञ्च क्यानडाका पूर्व अध्यक्ष रमेश थापाले नेकपा (एमाले) परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। करिब १५ वर्षदेखि क्यानडामा बसोबास गर्दै आएका थापा नेपालमा त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत थिए। उनी प्रवासी नेपाली मञ्च क्यानडाको करिब एक दशक अध्यक्षको जिम्मेवारीमा रहनुका साथै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीमा पनि लामो समय सक्रिय रहेका छन्। हाल उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार हुन् भने क्यानडाको प्रतिष्ठित ट्रेन्ट विश्वविद्यालयबाट पीएचडी अध्ययनरत छन्। करिब तीन दशकसम्म नेकपा (एमाले) मा सक्रिय भूमिका निर्वाह गर्दै आएका थापाले सामाजिक सञ्जालमार्फत ‘मैले एमाले किन छाडेँ ?’ शीर्षकमा आफ्नो निर्णय सार्वजनिक गर्दै अब राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेर काम गर्ने घोषणा गरेका हुन्। उनले एमालेले आफ्नै घोषित सिद्धान्त र व्यवहारबीच आवश...
फेब्रुअरी १७ दोङ्देमुनमा ‘बृहत साहित्य मेला २०२६’ आयोजना हुँदै

फेब्रुअरी १७ दोङ्देमुनमा ‘बृहत साहित्य मेला २०२६’ आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपाली साहित्यप्रेमीहरूका लागि एक महत्वपूर्ण साहित्यिक कार्यक्रम ‘बृहत साहित्य मेला २०२६’ आयोजना हुने भएको छ। नेपाल मुक्तक प्रतिष्ठान, दक्षिण कोरिया शाखाको आयोजनामा हुने उक्त कार्यक्रम नेपाली भाषा, साहित्यको विकास र विस्तार गर्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको हो। आयोजकका अनुसार कार्यक्रम फेब्रुअरी १७ तारिखका दिन दिउँसो १२:३० बजेबाट दोङ्देमुनस्थित शुभेच्छा रेष्टुरेन्टको हलमा आयोजना हुनेछ। कार्यक्रममा मुक्तक, गजल तथा कविता वाचनसँगै दमदार साहित्यिक प्रस्तुतिहरू रहनेछन्। विशेष प्रस्तोताका रूपमा चर्चित साहित्यकारहरू सेसेफुङ शेर्मा, रामचन्द्र शर्मा ,भीषण माइलाको सशक्त प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै अन्य साहित्यकारहरूको समेत सहभागिता रहनेछ। नेपाल मुक्तक प्रतिष्ठान कोरियाले यस कार्यक्रमलाई भव्य र सफल बनाउन कोरियामा रहेका सम्पूर्ण साहित्यिक मनहरूलाई उपस्थ...