Advertisement
Advertisement

“तमू धीं दक्षिण कोरिया ख्यङसाङनाम्दो बुसान शाखा” द्वारा “छ्यांजलो सांगितिक सौगात कार्यक्रम २०२६” भव्य रूपमा सम्पन्न

Advertisement
Advertisement

” तमू धीं दक्षिण कोरिया ख्यङसाङनाम्दो बुसान शाखा” ले कोरियाली नयां बर्ष सलनालको अवसर पारेर सलनालको दोस्रो दिन Feb-16 तारिख को दिन “छयांजलो साङगितीक सौगात कार्यक्रम २०२६” सभ्य र भव्य रूपमा सम्पन्न गरेका छन् । उक्त कार्यक्रम नेपालमा “अनाथ, असाय बालबालिकाको उज्वल भविष्यको लागि सहयोग गरिने हेतूले, ” अनाथ, असहाय बालबालिका सहयोगार्थ” भन्ने मुल नारा दिई ” तमू धीं तमू धीं दक्षिण कोरिया ख्यङसाङनाम्दो बुसान शाखा” ले छ्यांजलो सांगितीक सौगात कार्यक्रम २०२६” आयोजना गरेको उक्त संस्थाको वर्तमान अध्यक्ष प्रवेश गुरूङ ले बिशाल आवाज मल्टीमीडिया लाई जानाकारी दिएका छन् ।

“नेपाली कलाकार र गित संगित लाई माया गरौं, अनाथ, असाहाय बालबालिकाको उज्वल भबिष्यको निमित्त हातेमालो गरौं” भन्ने भनाईलाई आत्मा साथ गर्दै सुरू भएको “छ्यांजलो सांगितिक सौगात कार्यक्रम ” को प्रमुख अतिथि “तमू धीं दक्षिण कोरिया” केन्द्रको वर्तमान केन्द्रिय अध्यक्ष तेज गुरूङ रहेको र कार्यक्रम समुदघाटन लगतै, प्रमुख अतिथि, बिशिष्ट अतिथिहरू, बिशेष अतिथिहरू, अतिथिहरू लगायत उपस्थित सबैलाई संस्थाको तर्फबाट कार्यक्रम संयोजक तथा संस्थाका प्रमुख सल्लाहाकार गिता सिहं गुरूङ ले कार्यक्रमको बारेमा स्पष्ट पार्दै स्वागत मन्तव्य दिएको र पत्रकार, राजनितिक संगठन, अतिथि, बिशेष अतिथि, बिशिष्ट अतिथि, प्रमुख अतिथि ले क्रमैश सुभकामना मन्तव्य राखेको र औपचारिक कार्यक्रम लाई अध्यक्ष प्रवेश गुरूङ ले समापन गरेको कुरा संरक्षक गोपाल गुरूङले जानाकारी दिएका छन् ।

औपचारिक र सांगितक गरि दुई भागमा सम्पन्न गरिएको कार्यक्रम मा औपचारिक कार्यक्रम संस्थाको सचिव तेजन पच्यू गुरूङ ले चलाएको र सांगितिक कार्यक्रम कुशल कार्यक्रम संचालक द्वोय सन्तोष गुरूङ र परि गुरूङ ले सन्चालन गरेको थिए, भने उल्लेखिय सहयोगी दाता र दर्शकको सहभागितामा सुरू भएको सांगितिक कार्यक्रममा स्थानिय कलाकारहरूले आफनो बेजोड प्रस्तुतीले सबैलाई मन्त्रमुग्ध बनाएका थिए भने आमान्त्रि चर्चित गायक मिन गुरूङ, चर्चित गायिका ईन्द्रकला राई, चर्चित गायक प्रकाश सपुत ले उपस्थित सबैलाई कोरियाको दुख लाई भुल्ने गरी आफ्नो जादुमय समधुर स्वरले लठ्ठै पारेको र झुमाएको थियो भने आयोजक लाई कार्यक्रम सम्हाल्न हम्मे-हम्मे परेको जानाकारी दिएका छन् ।

कार्यक्रम सभ्य र भव्य रूपमा सफल भएको र कार्यक्रमलाई सफल बनाउन, आर्थिक सहयोग गर्ने सहयोगि दाताहरू, अग्रिम टिकट लिएर र कार्यक्रम स्थल सम्म आएर टिकट लिएर कार्यक्रम हरेर साथ सहयोग गर्ने सहयोगी महानुभावहरू, अहोरात्र खटेर कार्यक्रमलाई पुर्णता दिने सम्पुर्ण पदाधिकारी तथा सदस्यहरू सबैलाई अध्यक्ष प्रवेश गुरूङ ले हार्दिक आभार एवं धन्याद ज्ञापन गरेका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×