Advertisement
Advertisement

दक्षिण कोरियामा नेपाली युवा सम्पर्कविहीन, खोजिकार्यमा सहयोग गरिदिन परिवारको अपिल

Advertisement
Advertisement

दक्षिण कोरियामा नेपाली युवा सम्पर्कविहीन, खोजिकार्यमा सहयोग गरिदिन परिवारको अपिल

दक्षिण कोरियाको 충청남도 अन्तर्गत पर्ने 당진시 को 합덕읍 क्षेत्रमा कार्यरत एक नेपाली युवा विगत केही दिनदेखि सम्पर्कविहीन भएका छन्।

नेपालको कञ्चनपुर जिल्ला, बेलौरी नगरपालिका वडा नं. ५ निवासी ३५ वर्षीय दीपक चौधरी फेब्रुअरी २० तारिख दिउँसो १:२० बजेदेखि सम्पर्कविहीन भएको जानकारी परिवारले दिएको छ। उनी विगत ८ वर्षदेखि कोरियामा रोजगारी गर्दै आएका थिए।

परिवारका अनुसार, सो दिनदेखि निरन्तर खोजी कार्य जारी रहे पनि हालसम्म उनको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन। घट`नालाई गम्भीर रूपमा लिँदै परिवारले स्थानीय कोरियन प्रहरी कार्यालयमा औपचारिक निवेदन दर्ता गरी खोजतलास प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ।

यस संवेदनशील परिस्थितिमा परिवारले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई खोजी कार्यमा सहयोग गरिदिन हार्दिक अपिल गरेको छ। कसैसँग कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई तुरुन्त खबर गरिदिन अनुरोध गरिएको छ।

फेला परेमा वा कुनै जानकारी भएमा सम्पर्क व्यक्ति ईन्द्र चौधरी (गाउँले) लाई सम्पर्क गर्न सकिनेछ। साथै, यो सूचना धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्‍याई खोजी कार्यमा सहयोग गरिदिन सबैमा विनम्र अनुरोध गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×