Advertisement
Advertisement

Author: एलिना

आजको राशिफल: २०८२ भदौ २४ गते मंगलबार

आजको राशिफल: २०८२ भदौ २४ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जागरूकता आवश्यक छ। आलोचना हुन सक्छ तर आत्मसुधारको अवसर पनि मिल्नेछ। मङ्गलबार भएकाले हनुमानजीको पूजा गर्नु लाभदायक हुन्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मन रमाइलो तिर लाग्नेछ। प्रेम सम्बन्धमा सुधार आउन सक्छ। अध्ययन वा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्ने दिन हो। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरपरिवारमा सामान्य चिडचिडाहट आउन सक्छ। घरको कुनै जिम्मेवारी बढ्न सक्छ। मानसिक तनावबाट बच्न शान्ति अपनाउनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बुद्धि र वाक्प्रतिभा प्रयोग गरेर काम सफल बनाउन सकिनेछ। यात्राको योग पनि बलियो छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनको लेनदेनमा ध्यान दिनुहोस्। अनावश्यक खर्चले मन असन्तुष्ट हुन सक्छ। मङ्गलबार भएकाले रक्तदान वा धार्मिक सेवा गर्नु राम्रो हुनेछ। कन्या (पा, पि, प...
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो

समाचार
जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।...
आजको राशिफल : २०८२ भदौ २३ गते सोमबार

आजको राशिफल : २०८२ भदौ २३ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पनि आत्मविश्वास उच्च रहनेछ। प्रेम, सन्तान र सिर्जनात्मकतामा राम्रो सफलता मिल्नेछ। नयाँ अवसरहरू देखिन सक्छन्। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारजनसँग समय बिताउने अवसर मिल्नेछ। घरको जिम्मेवारीले थोरै थकान दिन सक्छ, तर सन्तुष्टि मिल्नेछ। मनको कुरा खुलाउनु राम्रो हुन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) भेटघाट, कुराकानी र संचार सम्बन्धी कामहरूमा व्यस्तता बढ्नेछ। भाइबहिनी वा साथीभाइको साथ पाइनेछ। लेखनमा रुचि जाग्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कामको चाप बढ्न सक्छ, स्वास्थ्यमा ध्यान दिनु पर्नेछ। कार्यक्षेत्रमा अनुशासन र समयको मूल्य बुझ्नुपर्ने दिन। सेवाभाव राख्दा फाइदा हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पनि तपाईंको दिन चम्किलो देखिन्छ। व्यक्तित्व उज्यालो बन्नेछ। नेतृत्व गर्ने अवसर पाइनेछ। स...
आजको राशिफल: २०८२ भदौ २१ गते शनिबार

आजको राशिफल: २०८२ भदौ २१ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ । उच्चपदस्थ र महत्त्वपूर्ण व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो । सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । विपरीत परिस्थितिलाई कुशलतापूर्वक झेल्नाले आत्मविश्वास बढ्नेछ । शत्रुले हानि पुर्याउन सक...
कोरियामा अबैधानिक अवस्थामा रहेका श्रमिकले पनि तलब र बोनस पाउने अधिकार सुरक्षित

कोरियामा अबैधानिक अवस्थामा रहेका श्रमिकले पनि तलब र बोनस पाउने अधिकार सुरक्षित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज | कोरिया—दक्षिण कोरियामा अबैधानिक (미등록) अवस्थामा रहेका श्रमिकहरूको तलब र बोनस सुरक्षित गर्ने महत्वपूर्ण निर्णय भएको छ। अबदेखि अबैधानिक श्रमिकहरूले तलब (बक्यौता) वा बोनस (퇴직금) सम्बन्धी उजुरी गर्दा तुरुन्तै पक्राउ गरी स्वदेश पठाइने कार्य बन्द गरिएको छ। कोरियाको न्याय मन्त्रालयले श्रम मन्त्रालयसँगको समझदारी स्वीकृत गरेपछि यस्तो व्यवस्था लागू भएको हो। यसअघि धेरै श्रमिकहरूले आफ्नो तलब वा बोनस माग्दा उल्टै मालिकहरूले प्रहरीलाई खबर गरी उनीहरूलाई जबर्जस्ती स्वदेश पठाइने अवस्था सिर्जना हुन्थ्यो। यस कारण धेरै श्रमिकहरू अन्यायमा परिरहेका थिए। श्रमिक अधिकारका लागि लामो समयदेखि विभिन्न संघसंस्था र वकिलहरूको पहलमा निरन्तर दबाब दिइँदै आएको थियो। निरन्तर संघर्षपछि सरकारले यस विषयलाई कानुनी रूपमा सच्याउने प्रक्रिया अघि बढाएको हो। हालसम्म प्राप्त उपलब्धिलाई श्रमिक संगठनहरूले करिब ९० प्रतिशत...
अत्यन्त जरुरी सूचना : कोरियामा कार्यरत नेपाली श्रमिकलाई दूतावासको आग्रह

अत्यन्त जरुरी सूचना : कोरियामा कार्यरत नेपाली श्रमिकलाई दूतावासको आग्रह

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकका हकहित र अधिकार सम्बन्धी समस्यामा नेपाल राजदूतावास, सिओलले अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ। दूतावासले नेपाली श्रमिकहरूले काम गर्ने कम्पनी वा स्थानमा हुने श्रम शोषण, आर्थिक शोषण, ठेक्का (Contract) विपरीतको व्यवहार, तलब बक्यौता (wage arrears) लगायतका गुनासा भएमा तुरुन्तै जानकारी दिन आग्रह गरेको छ। विशेषगरी, श्रमिकहरूले मानव अधिकार उल्लंघनसँग सम्बन्धित घटना वा अन्य समस्या भोग्दै आएका छन् भने, सम्बन्धित कम्पनीको नाम, कामको प्रकार, समस्या विवरणसहित जानकारी दूतावासको आधिकारिक इमेल ठेगानामा पठाउन भनिएको छ। श्रमिकहरूले आफूले भोगिरहेको समस्या आगामी आइतबार, ७ सेप्टेम्बर २०२५ भित्रै eonseoul@mofa.gov.np वा labourkorea@mofa.gov.np मा इमेलमार्फत बुझाउन सक्ने व्यवस्था गरिएको दूतावासले स्पष्ट पारेको छ। नेपाल राजदूतावासले सबै नेपाली श्रमिकलाई आफ्...
आजको राशिफल: २०८२ भदौ २० गते शुक्रबार

आजको राशिफल: २०८२ भदौ २० गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ । जीवनशैली र कार्यप्रणालीमा आएको परिवर्तनले सकारात्मक वातावरण बन्नेछ । फोन वा मेलमार्फत कुनै राम्रो समाचार पाउन सक्नुहुन्छ । लेखन/प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  धार्मिक/सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ । हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल...
आजको राशिफल: २०८३ भदौ १९ गते बिहीबार

आजको राशिफल: २०८३ भदौ १९ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यात्रा र नयाँ सोचमा मन लाग्नेछ। अवसर खोज्न उत्साह जाग्नेछ। परिवारसँग सम्बन्ध राम्रो रहनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक विषयमा सजग रहनु पर्छ। खर्च नियन्त्रित गर्नुपर्छ। काममा चुनौती आउन सक्छ तर धैर्य राख्नुस्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक सम्बन्ध बलियो हुन्छ। साथीभाइबाट सहयोग मिल्नेछ। नयाँ अवसरहरु खुल्नेछन्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरपरिवारमा शान्ति र समझदारी बढ्नेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पेशा क्षेत्रमा सफल हुने मौका छ। मेहनतले सम्मान दिलाउनेछ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ योजना र सिर्जनात्मक काममा सफलता मिल्नेछ। आत्मविश्वास बढ्ने दिन। तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धनको आगमन हुनेछ...
नेपाली राष्ट्रिय कलाकार मिलन नेवार MAMF 2025 का लागि कोरिया आउँदै

नेपाली राष्ट्रिय कलाकार मिलन नेवार MAMF 2025 का लागि कोरिया आउँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज – प्रवासी नेपालीको गर्व र सांस्कृतिक पहिचानलाई उजागर गर्ने बहुसांस्कृतिक कार्यक्रम Migrants’ Arirang Multicultural Festival (MAMF) को २०औं संस्करण आगामी अक्टोबर २४, २५ र २६ तारिखमा दक्षिण कोरियाको चाङवोन शहरमा भव्य रुपमा आयोजना हुने भएको छ। 경남 이주민 센터 차원 द्वारा आयोजना हुने यस कार्यक्रममा करिब १६ वटा राष्ट्रले सहभागिता जनाउने छन्। सहभागी राष्ट्रहरूले आ–आफ्नो मौलिक कला, भेषभूषा र संस्कृतिको झल्को दिने प्रस्तुतीमार्फत विश्वसामु आफ्नो देशको परिचय दिनेछन्। नेपालतर्फबाट यस वर्ष विशेषत: नेवारी समुदायको कुमारी जात्रा (इन्द्र जात्रा) लाई प्रमोट गर्ने उद्देश्य राखिएको छ। परेडमा समेत यसै संस्कृतिलाई प्रस्तुत गर्ने तयारी भइरहेको आयोजकहरूले जनाएका छन्। साथै, स्थानीय नेपाली कलाकारहरूको विविध प्रस्तुतीमार्फत नेपाली कला–संस्कृति झल्काइनेछ। यसै क्रममा, नेपालका चर्चित राष्ट्रिय कलाकार मिल...
छुसकमा थेगुमा स्याङ्जा परिवारको भव्य सांगीतिक धमाका हुँदै 

छुसकमा थेगुमा स्याङ्जा परिवारको भव्य सांगीतिक धमाका हुँदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
 कोरियामा कार्यरत नेपाली समुदायबीचको एकता र सद्भावलाई अझ सुदृढ बनाउने उद्देश्यले स्याङ्जा परिवार दक्षिण कोरिया, थेगु शाखाले छुसक पर्वको अवसरमा भव्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । “अनाथ बालबालिकाको सहयोगार्थ” समर्पित उक्त कार्यक्रम आगामी अक्टोबर ५, २०२५ (आइतबार) का दिन थेगु सहरमा हुने भएको आयोजक समितिले जानकारी दिएको छ । यस कार्यक्रममा स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्र र स्याङ्जा परिवार किम्हे–बुसान शाखाले सह-आयोजनाको जिम्मेवारी लिएका छन् । कार्यक्रममा विभिन्न कलाकारहरूको प्रस्तुति, गीत–संगीत, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू रहनेछन् । “प्रवासी जीवनमा एकता, उपकार र सद्भावको भावना बाँड्दै रमाइलो गर्ने उद्देश्यका साथै, नेपालमा रहेका अनाथ बालबालिकाको सहयोगार्थ यो कार्यक्रम समर्पित गरिएको आयोजकले जनाएको छ। कोरियामा रहेका सम्पूर्ण संघ–संस्था, समाज र नेपाली दाजुभाइ तथ...