Advertisement
Advertisement

छुसकमा थेगुमा स्याङ्जा परिवारको भव्य सांगीतिक धमाका हुँदै 

Advertisement
Advertisement

 कोरियामा कार्यरत नेपाली समुदायबीचको एकता र सद्भावलाई अझ सुदृढ बनाउने उद्देश्यले स्याङ्जा परिवार दक्षिण कोरिया, थेगु शाखाले छुसक पर्वको अवसरमा भव्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

“अनाथ बालबालिकाको सहयोगार्थ” समर्पित उक्त कार्यक्रम आगामी अक्टोबर ५, २०२५ (आइतबार) का दिन थेगु सहरमा हुने भएको आयोजक समितिले जानकारी दिएको छ ।

यस कार्यक्रममा स्याङ्जा परिवार दक्षिण कोरिया केन्द्र र स्याङ्जा परिवार किम्हे–बुसान शाखाले सह-आयोजनाको जिम्मेवारी लिएका छन् । कार्यक्रममा विभिन्न कलाकारहरूको प्रस्तुति, गीत–संगीत, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू रहनेछन् ।

“प्रवासी जीवनमा एकता, उपकार र सद्भावको भावना बाँड्दै रमाइलो गर्ने उद्देश्यका साथै, नेपालमा रहेका अनाथ बालबालिकाको सहयोगार्थ यो कार्यक्रम समर्पित गरिएको आयोजकले जनाएको छ। कोरियामा रहेका सम्पूर्ण संघ–संस्था, समाज र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हरुलाई कार्यक्रममा आएर सामाजिक कार्यमा योगदान दीइ मान्जोरन्ज लिनुहुन समेत आयोजकले अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×