Advertisement
Advertisement

नेपाली राष्ट्रिय कलाकार मिलन नेवार MAMF 2025 का लागि कोरिया आउँदै

Advertisement
Advertisement

बिशाल आवाज – प्रवासी नेपालीको गर्व र सांस्कृतिक पहिचानलाई उजागर गर्ने बहुसांस्कृतिक कार्यक्रम Migrants’ Arirang Multicultural Festival (MAMF) को २०औं संस्करण आगामी अक्टोबर २४, २५ र २६ तारिखमा दक्षिण कोरियाको चाङवोन शहरमा भव्य रुपमा आयोजना हुने भएको छ।

경남 이주민 센터 차원 द्वारा आयोजना हुने यस कार्यक्रममा करिब १६ वटा राष्ट्रले सहभागिता जनाउने छन्। सहभागी राष्ट्रहरूले आ–आफ्नो मौलिक कला, भेषभूषा र संस्कृतिको झल्को दिने प्रस्तुतीमार्फत विश्वसामु आफ्नो देशको परिचय दिनेछन्।

नेपालतर्फबाट यस वर्ष विशेषत: नेवारी समुदायको कुमारी जात्रा (इन्द्र जात्रा) लाई प्रमोट गर्ने उद्देश्य राखिएको छ। परेडमा समेत यसै संस्कृतिलाई प्रस्तुत गर्ने तयारी भइरहेको आयोजकहरूले जनाएका छन्। साथै, स्थानीय नेपाली कलाकारहरूको विविध प्रस्तुतीमार्फत नेपाली कला–संस्कृति झल्काइनेछ।

यसै क्रममा, नेपालका चर्चित राष्ट्रिय कलाकार मिलन नेवार लाई Asian Music Concert का लागि विशेष अतिथि कलाकारको रूपमा आमन्त्रण गरिएको छ। उहाँले आफ्नो प्रस्तुतीमार्फत प्रवासी नेपाली मात्र नभई सहभागी विभिन्न मुलुकका दर्शकसमक्ष नेपाललाई चिनाउनेछिन्।

कार्यक्रम सफल पार्न कोरियामा रहेका नेपाली संघ–संस्था र सम्पूर्ण नेपाली समुदायको साथ र सहयोग अपरिहार्य हुने भएकाले आयोजक समिति तथा प्रवासी नेपाली समाजले हार्दिक निमन्त्रणा गरेको छ।

👉 कार्यक्रम विवरण:

 • मिति: अक्टोबर २४, २५ र २६, २०२५

 • स्थान: 용지문화공원, चाङवोन, दक्षिण कोरिया

 • समय: बिहान ९:०० देखि बेलुकी ६:०० बजेसम्म

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×