Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

मार्च १ मा किम्हेमा ‘प्रथम लखन थापा फूटसल कप–२०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

मार्च १ मा किम्हेमा ‘प्रथम लखन थापा फूटसल कप–२०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच आपसी मेलमिलाप, भाइचारा र सामाजिक एकता मजबुत बनाउने उद्देश्यका साथ नेपाल मगर संघ गणतन्त्र कोरिया, किम्हे/बुसान शाखाको आयोजनामा हुन लागेको ‘प्रथम लखन थापा फूटसल कप–२०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ। ४४ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर आयोजना हुन लागेको उक्त प्रतियोगिता यही मार्च १, २०२६ (आइतबार) बिहान ठीक ८:०० बजेबाट सुरु हुनेछ। प्रतियोगिता 경상남도 김해시 김해대로 1798 (초은 풋살 파크) मा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको टाइसिट समेत सार्वजनिक भइसकेको छ। ग्राउण्ड ‘A’ र ग्राउण्ड ‘B’ गरी दुई मैदानमा प्रतिस्पर्धा सञ्चालन हुने छ। कोरियामा रहेका विभिन्न नेपाली फुटबल क्लबहरूबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा विजेता टिमले ३५ लाख वोन नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २० लाख वोन हात पार्नेछ र सेमिफाइनलिसिट ट...

Mostbet Início Da Sua Jornal De Apostas Neste Momento! 4o Mini

समाचार
Mostbet Apostas Desportivas At The Casino Online Web Site Oficial No BrasilUma das principais características da Mostbet é a sua oferta de apostas desportivas ao vivo, que permite aos utilizadores fazerem apostas durante o decorrer dos eventos. Esta funcionalidade é extremamente well-liked no meio dos apostadores, pois possibilita que reajam rapidamente a qualquer alteração no jogo e aproveitem oportunidades em tempo true. Comece selecionando uma senha forte, combinando uma mistura imprevisível de letras, números e símbolos.Aqui, você pode jogar jogos de cassino com 1 dealer ao palpitante imitando a experiência real do cassino, apenas a partir do conforto de sua própria casa. Registo via redes sociais (Facebook, Search engines, Mostbet Casino Telegram) permite login instantâneo usando cr...
दक्षिण कोरियामा नेपाली युवा सम्पर्कविहीन, खोजिकार्यमा सहयोग गरिदिन परिवारको अपिल

दक्षिण कोरियामा नेपाली युवा सम्पर्कविहीन, खोजिकार्यमा सहयोग गरिदिन परिवारको अपिल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा नेपाली युवा सम्पर्कविहीन, खोजिकार्यमा सहयोग गरिदिन परिवारको अपिल दक्षिण कोरियाको 충청남도 अन्तर्गत पर्ने 당진시 को 합덕읍 क्षेत्रमा कार्यरत एक नेपाली युवा विगत केही दिनदेखि सम्पर्कविहीन भएका छन्। नेपालको कञ्चनपुर जिल्ला, बेलौरी नगरपालिका वडा नं. ५ निवासी ३५ वर्षीय दीपक चौधरी फेब्रुअरी २० तारिख दिउँसो १:२० बजेदेखि सम्पर्कविहीन भएको जानकारी परिवारले दिएको छ। उनी विगत ८ वर्षदेखि कोरियामा रोजगारी गर्दै आएका थिए। परिवारका अनुसार, सो दिनदेखि निरन्तर खोजी कार्य जारी रहे पनि हालसम्म उनको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन। घट`नालाई गम्भीर रूपमा लिँदै परिवारले स्थानीय कोरियन प्रहरी कार्यालयमा औपचारिक निवेदन दर्ता गरी खोजतलास प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ। यस संवेदनशील परिस्थितिमा परिवारले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई खोजी का...
दक्षिण कोरियाको आनसानमा मार्च १ मा भव्य रूपमा “안산 होली महोत्सव 2026” आयोजना हुने

दक्षिण कोरियाको आनसानमा मार्च १ मा भव्य रूपमा “안산 होली महोत्सव 2026” आयोजना हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच रङ्गहरूको पर्व फागु पूर्णिमा (होली)लाई प्रवासमै परिचित र उत्सवमय बनाउन “안산 होली महोत्सव 2026” आयोजना गरिने भएको छ। कार्यक्रम सनातन साहित्य सङ्गीत साधना समूह (पाँच-स) दक्षिण कोरियाको प्रमुख आयोजनामा तथा मधेशी समाज दक्षिण कोरिया र थारु कल्याणकारीणी सभा दक्षिण कोरियाको सहआयोजनामा आगामी मार्च १ तारिख आइतबार विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुने आयोजकले जनाएको छ। कार्यक्रम दक्षिण कोरियाको 안산 सहरमा बिहान ११:३० बजेबाट सुरु हुनेछ। स्थान: 경기도 안산시 단원구 부부로 43 (원곡동) स्थित आनसान माइग्रेन्ट सेन्टर अगाडिको पार्कमा आयोजना गरिनेछ, जुन 안산 स्टेशनबाट करिब ५ मिनेट पैदल दूरीमा रहेको छ। आयोजक संस्थाले कोरियावासी सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई भरपूर मनोरञ्जन लिनुका साथै नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धनमा टेवा पुर्‍याउन हार्दिक निमन्...