Advertisement
Advertisement

दक्षिण कोरियाको आनसानमा मार्च १ मा भव्य रूपमा “안산 होली महोत्सव 2026” आयोजना हुने

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच रङ्गहरूको पर्व फागु पूर्णिमा (होली)लाई प्रवासमै परिचित र उत्सवमय बनाउन “안산 होली महोत्सव 2026” आयोजना गरिने भएको छ। कार्यक्रम सनातन साहित्य सङ्गीत साधना समूह (पाँच-स) दक्षिण कोरियाको प्रमुख आयोजनामा तथा मधेशी समाज दक्षिण कोरिया र थारु कल्याणकारीणी सभा दक्षिण कोरियाको सहआयोजनामा आगामी मार्च १ तारिख आइतबार विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुने आयोजकले जनाएको छ।

कार्यक्रम दक्षिण कोरियाको 안산 सहरमा बिहान ११:३० बजेबाट सुरु हुनेछ। स्थान: 경기도 안산시 단원구 부부로 43 (원곡동) स्थित आनसान माइग्रेन्ट सेन्टर अगाडिको पार्कमा आयोजना गरिनेछ, जुन 안산 स्टेशनबाट करिब ५ मिनेट पैदल दूरीमा रहेको छ।

आयोजक संस्थाले कोरियावासी सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई भरपूर मनोरञ्जन लिनुका साथै नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धनमा टेवा पुर्‍याउन हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, संगीत तथा होली विशेष उत्सवमय गतिविधिहरू समावेश रहनेछन्। होलीका लागि आवश्यक रंग तथा टिसर्ट कार्यक्रम स्थलमै उपलब्ध हुने जानकारी समेत आयोजकले दिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×