Advertisement
Advertisement

मार्च १ मा किम्हेमा ‘प्रथम लखन थापा फूटसल कप–२०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच आपसी मेलमिलाप, भाइचारा र सामाजिक एकता मजबुत बनाउने उद्देश्यका साथ नेपाल मगर संघ गणतन्त्र कोरिया, किम्हे/बुसान शाखाको आयोजनामा हुन लागेको ‘प्रथम लखन थापा फूटसल कप–२०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ।

४४ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर आयोजना हुन लागेको उक्त प्रतियोगिता यही मार्च १, २०२६ (आइतबार) बिहान ठीक ८:०० बजेबाट सुरु हुनेछ। प्रतियोगिता 경상남도 김해시 김해대로 1798 (초은 풋살 파크) मा सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको टाइसिट समेत सार्वजनिक भइसकेको छ। ग्राउण्ड ‘A’ र ग्राउण्ड ‘B’ गरी दुई मैदानमा प्रतिस्पर्धा सञ्चालन हुने छ। कोरियामा रहेका विभिन्न नेपाली फुटबल क्लबहरूबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा विजेता टिमले ३५ लाख वोन नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २० लाख वोन हात पार्नेछ र सेमिफाइनलिसिट टिमले पनि ३ लाख ५० वन प्राप्त गर्नेछन्। त्यसैगरी बेस्ट प्लेयर, बेस्ट किपर र हाई स्कोररलाई जनही १/१ लाख वोन प्रदान गरिनेछ। ट्रफी, मेडल तथा प्रमाणपत्रको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

यस्तो छ खेलका प्रमुख नियमहरू,आयोजक समितिले सार्वजनिक गरेको नियमावली अनुसार:

आयोजक समितिले सम्पूर्ण टिमहरूलाई समयमै उपस्थित भइ अनुशासित र खेलभावनासहित प्रतिस्पर्धा गर्न अनुरोध गरेको छ। साथै कोरियामा रहेका सम्पूर्ण खेलप्रेमी दर्शकहरूलाई खेल मैदानमा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिन हार्दिक निमन्त्रणा गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×