Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

आजको राशिफल : २०८० फागुन २२ गते (मंगलवार)

आजको राशिफल : २०८० फागुन २२ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज प्रणयसम्बन्ध बढ्ने समय रहेको छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज चोटपटकको भय छ सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउला अतस् स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ । पारिवारिक सुख पनि मिल्नेछ । कन्या (टो, पा, पि, पु, ष, ण...
कोरियामा CROSS Remittance को सेवा सुबिधा फेरि सुचारु

कोरियामा CROSS Remittance को सेवा सुबिधा फेरि सुचारु

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियामा एकताका राम्रो मार्केट‌ लिन सफल क्रोस रेमिट्यान्स केहि वर्ष ग्राहक सेवा बन्द भएपनि फेरि सेवा निरन्तर दिने उद्धेश्यका साथ सन्चालनमा आएको छ। रेमिट्यान्सले आन्तरिक कारणले बिचमा सेवा अवरुद्ध गरेतापनि पछिल्लो समय ग्राहकहरुलाई सहज बनाउनको लागि थप नंया सेवा र सुबिधाको साथमा क्रोस फेरि संचालनमा आएको हो।फेरि संचालन भएको अवसरमा CROSS बाट डोमेस्टिक स्थानान्तरण गर्दा कुनै पनि शुल्क नलाग्ने,पैसा पठाउदा छिटो, सस्तो र छरितो हुने, ३ चोटि भन्दा धेरै पैसा पठाउदा १०,००० पोइन्ट प्राप्त गर्न सकिने, नंया दर्ता गर्दा १३,००० पोइन्ट पाईने जुन नेपाल पैसा पठाउदा प्रयोग गर्न सकिनेछ साथै उक्त पोइन्ट क्रोस शप मा पनि सामान किन्नको लागि प्रयोग गर्न सकिनेछ यसैगरी पुरानो ग्राहकहरुले पनि ५००० पोइन्ट प्राप्त गर्न सकिने,साथिलाइ इन्भाइट गर्दा दुवै जनाले १०,००० पोइन्ट पाउनेजस्ता आकर्षक योजना हरुमा भाग लिन सकिन...
आजको राशिफल : २०८० फागुन २१ गते (सोमवार)

आजको राशिफल : २०८० फागुन २१ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट विश्वासघात हुनसक्छ सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)बोलीको प्रभावकारिता बढ्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज शुभ कार्यको योग छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो भेटघाट र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर...
बिष्णु बाख्रा फर्ममा आगलागि हुदाँ १ करोडको क्षेति

बिष्णु बाख्रा फर्ममा आगलागि हुदाँ १ करोडको क्षेति

अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सिन्धुपाल्चोक चौतारा साँगाचोक गढि ना.पा-१२ साँगाचोक ( लप्से ) मा गए राति भएको भिषड आगलागिमा परि बिष्डु बाख्रा फर्मको २०० भन्दा बढि बाख्राहरु जलेर नस्ट भएका छन ।    बिगत लामो समय देखि बाख्रा , कुखुरा पाल्दै आएको विष्डु बाख्रा फर्ममा फागुन १९ गते राती लाइन सट भैइ लागेको आगलागि मा परि करिब १ करोड को क्षति पुगेको स्थानिय बताउछन ।     उक्त आगलागी बाख्रा बस्न बनाएको खोर र खोरमा भएका उन्नत जातका बाख्राहरु २००भन्दा बढी,  बयर जातका बोकाहरु , स-साना बाख्राका पाठाहरु सबै जलेर नस्ट भएको छ । फर्ममा आगलागि भएर प्रहरी चौकिमा फोन गर्दा प्रहरी समयमा नआउनु , दमकलको व्यवस्था नहुनु र रातीको समय भएकाले ठुलो क्षति भएको स्थानिय बताउछन। ...
आजको राशिफल : २०८० फागुन २० गते (आइतवार)

आजको राशिफल : २०८० फागुन २० गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफ्नो इच्छा पूरा गर्न केही धन पनि खर्च होला । स्वास्थ्य समस्या बढ्नसक्छ, तर आफन्तको साथ र सहयोग भने पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ र यात्राका अवसर मिल्नेछन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज नयाँ कार्यको थालनी हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । कृषि क्षेत्रमा पनि राम्रो हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा पनि नोक्सानी बेहोर्नु पर्ला । कन्या...
आजको राशिफल : २०८० फागुन १९ गते (शनिवार)

आजको राशिफल : २०८० फागुन १९ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। ...
आजको राशिफल : २०८० फागुन १८ गते (शुक्रवार)

आजको राशिफल : २०८० फागुन १८ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)भेटघाटप्रतीक्षा गरिएको काम बन्नेछ। मध्याह्नपछि खर्चको मात्रा बढ्नेछ। खाँचो टार्न कर्जा समेत लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। परिस्थितिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय ...
दक्षिण कोरिया : आन्दोलनरत डाक्टर काममा नफर्किए पक्राउ गर्ने सरकारको चेतावनी

दक्षिण कोरिया : आन्दोलनरत डाक्टर काममा नफर्किए पक्राउ गर्ने सरकारको चेतावनी

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
  सिओल । आन्दोलनरत हजारौँ जुनियर डाक्टरहरू बिहीबारसम्म काममा नफर्किए उनीहरूलाई पक्राउ गरी मेडिकल अनुमति पत्र रद्द गर्ने दक्षिण कोरियाको सरकारले चेतावनी दिएको छ । तीन चौथाइ जुनियर डाक्टरहरू काम बन्द गरेर आन्दोलनमा उत्रिँदा देशको स्वास्थ्य व्यवस्था अस्तव्यस्त बनेको छ भने मुख्य शिक्षण अस्पतालहरूमा शल्यक्रियाहरू समेत रोकिएका छन् । देशका डाक्टरको जनशक्ति बढाउन सरकारले विश्वविद्यालयमा थप विद्यार्थीहरू भर्ना गर्ने योजना अघि सारेपछि उनीहरू विरोधमा उत्रिएका हुन् । विश्वका विकसित देशहरूमध्ये दक्षिण कोरियामा सबैभन्दा कम डाक्टर–बिरामीको अनुपात रहेको छ । त्यसमाथि देशमा प्रौढ जनसङ्ख्याको वृद्धिसँगै एक दशकभित्र डाक्टरहरूको सङ्कट हुन सक्ने सरकारले चेतावनी दिँदै आएको छ । दक्षिण कोरियामा स्वास्थ्य सेवा अधिकांश निजीकरण भए पनि तुलनात्मक रुपमा सस्तो छ । आपत्कालीन, जटिल शल्यक्रिया र विशेषज्ञ सेवाक...
आजको राशिफल : २०८० फागुन १७ गते (बिहिबार)

आजको राशिफल : २०८० फागुन १७ गते (बिहिबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कुनै कुराले मनमा शान्ति छाउला । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्ने र आर्थिक लाभ पनि रहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ, तर स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन पनि सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र स...
युट्यूबर मनोज मानव पुर्पक्षका लागि थुनामा

युट्यूबर मनोज मानव पुर्पक्षका लागि थुनामा

Breaking News, जानकारी, भर्खरै
  १६ फागुन, काठमाडौं । युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतोलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा १६ माघमा पक्राउ परेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दएिको साइबर ब्यूरोका एसपी पशुपति रायले बताए । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि उनी पक्राउ परेका थिए । यसअघि महतो साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।...