Advertisement
Advertisement

Day: २६ कार्तिक २०८२, मंगलवार ०६:३८

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाद्वारा ‘उद्यमशीलता विकास कार्यक्रम’ शनिबार हुने

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाद्वारा ‘उद्यमशीलता विकास कार्यक्रम’ शनिबार हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  प्रवासी नेपालीहरूलाई उद्यमशीलता तर्फ प्रेरित गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले “उद्यमशीलता विकास कार्यक्रम–भाग १” आगामी शनिबार आयोजना गर्न लागेको छ। “प्रवासीबाट उद्यमीका यात्रा तर्फ” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रम गण्डकी प्रदेश समाजको उद्यमशीलता विकास समितिद्वारा सञ्चालित हुनेछ। कार्यक्रममा विशेष अतिथि सफल उद्यमी विनोद कुँवर रहनेछन्। उहाँले नेपालमा कोरियन चाउचाउ कम्पनी, कोरियन रक्सी (Soju) कम्पनी र श्रृङ्गार सामग्री कम्पनी लगायतका सफल व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ। उहाँको प्रेरणादायी उद्यम यात्राले प्रवासी नेपालीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने हौसला प्रदान गर्ने अपेक्षा आयोजकहरूले व्यक्त गरेका छन्। कार्यक्रमका प्रस्तोता प्रा.डा. बाबुकाजी श्रेष्ठ, संयोजक–उद्यमशीलता विभाग, रहनुहुनेछ। उहाँले कार्यक्रमलाई जानकारीमूलक र संवादम...
आजको राशिफल: २०८२ कार्तिक २५ गते मंगलबार

आजको राशिफल: २०८२ कार्तिक २५ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आजको दिन ऊर्जा र आत्मविश्वासले भरिपूर्ण हुनेछ। नयाँ योजना बनाउन सक्नुहुन्छ। जोखिम लिन मन लाग्नेछ तर सोचविचार गरेर अघि बढ्नु लाभदायक हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धेरै जिम्मेवारी आइपर्न सक्छ। संयमित भएर काम गर्नुहोस्। आर्थिक पक्षमा बचतको योजना बनाउने समय छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक सम्बन्ध बलियो बनाउने अवसर मिल्नेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। नयाँ काम सुरु गर्न सकिन्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारसँग समय बिताउन सकिनेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ। मनमा शान्ति रहनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा सफलता मिल्नेछ। तर बोलीमा संयम आवश्यक छ। विवादबाट टाढा रहनु राम्रो। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ ज्ञान सिक्ने अवसर आउनेछ। अध्या...